समाचार

७० वर्षे उमेरहदको विषय फेल खाइसक्योः प्रधानमन्त्री ओली

२०८२ जेठ २५ गते १६:२०

काठमाण्डू, २५ जेठ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा ७० वर्षे उमेरहदको विषय फेल खाइसकेको बताएका छन । आज (आइतबार)बाट काठमाण्डूमा सुरु भएको पार्टी निकट अनेरास्ववियुको २४ औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री...

संसद् अवरोध नगर्न माओवादीलाई कांग्रेस नेता निधिको आग्रह

२०८२ जेठ २५ गते १६:१३

काठमाण्डू, २५ जेठ– कांग्रेस नेता विमलेन्द्र निधिले नेकपा माओवादी केन्द्रलाई संसद् अवरोध नगर्न आग्रह गरेका छन् । आज (आइतबार) शहीद राधेश्याम जोन्छे स्मृति प्रतिष्ठानले भक्तपुरमा आयोजना गरेको राधेश्याम जोन्छेको पूर्णकदको शालिक अनावरण तथा प्रतिष्ठानको भवन उद्घाटन कार्यक्रममा कांग्रेस नेता निधिले यस्तो बताएका हुन ।...

हामीले सही नीतिहरू लिएका छौं, विल्कुलै सही नीति लिएका छौंः प्रधानमन्त्री ओली

२०८२ जेठ २५ गते १६:०५

काठमाण्डू, २५ जेठ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी ०८४ को निर्वाचनमा आफ्नो पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा विकास गर्नेगरी अघि बढेको बताएका छन् । आज (आइतबार)बाट काठमाण्डूमा सुरुभएको पार्टी निकट अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशन उद्घाटन सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री...

०८४ मा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनेगरी लागेका छौंः प्रधानमन्त्री ओली

२०८२ जेठ २५ गते १६:०३

काठमाण्डू, २५ जेठ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी ०८४ को निर्वाचनमा आफ्नो पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा विकास गर्नेगरी अघि बढेको बताएका छन् । आज (आइतबार)बाट काठमाण्डूमा सुरुभएको पार्टी निकट अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशन उद्घाटन सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री...

प्रचण्डको ब्रिफिङः भिजिट भिसा प्रकरणको छानबिन गर्न कांग्रेस लचक भएन

२०८२ जेठ २५ गते १५:४०

काठमाण्डू, २५ जेठ– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भिजिट भिसा प्रकरणबारे छानबिन गर्न कांग्रेस लचक नभएको ब्रिफिङ गरेका छन । आज (आइतबार) नयाँ वानेश्वरस्थित संसद भवनमा बसेको विपक्षी दलहरूको बैठकमा प्रचण्डले यस्तो ब्रिफिङ गरेका हुन् । प्रचण्ड शनिबार कांग्रेस...

काठमाण्डूमा टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

२०८२ जेठ २५ गते १५:३६

काठमाण्डू, २५ जेठ– काठमाण्डूमा टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदलयात्री ५६ वर्षीय राजकुमार पौडेल रहेका छन । उनलाई काठमाण्डू महानगरपालिका–६ रामहिटीस्थित सडकमा बा. प्र. ०१–००६ ख ५५०८ नम्बरको टिपरले ठक्कर दिएको थियो । टिपरको ठक्करबाट गम्भीर घाइते भएका पौडेललाई...

संसद्‌ भवनमै संवादमा जुटे कांग्रेस–माओवादी नेताहरू

२०८२ जेठ २५ गते १५:२९

काठमाण्डू, २५ जेठ– प्रतिनिधि सभाको बैठक चल्न नसकिरहेका बेला प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका नेताहरूबीच संसद भवनमै छलफलमा जुटेका छन । नयाँ बानेश्वरस्थित संसद्‌ भवनमै दुई पार्टीका नेताहरू संवादमा जुटेका हुन् । छलफलमा कांग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर...

सर्‍यो प्रतिनिधिसभाको बैठक

२०८२ जेठ २५ गते १५:१९

काठमाण्डू, २५ जेठ– आज (आइतबार) बस्ने भनेको प्रतिनिधि सभाको बैठक सवा ३ बजे बस्ने गरी सर्‍यो प्रतिनिधि सभाको बैठक सरेको छ । आजको बैठक दिउँसो १ बजे बस्ने भनिएको थियो । विपक्षी दलहरूको बैठक जारी रहेकाले बैठक सभामुखको सचिवालयले जनाएको छ । भिजिट भिसा...

अदालत पुग्यो टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२०८२ जेठ २५ गते १४:०३

काठमाण्डू, २५ जेठ– नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगिता पहाडी, पूर्व मुख्यसचिव बैकुण्ठ अर्याल लगायत १८ जनाविरुद्ध विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । नेपाल टेलिकमको बिलिङ प्रणालीको मर्मत सम्भारसम्बन्धी ठेक्का लम्ब्याउने क्रममा भ्रष्टाचार गरेको आरोपमा अख्तियारको मुद्धा दायर गरेको अख्तियार...

विपक्षीलाई पेलेरै अघि बढ्ने तयारीमा सत्तापक्ष

२०८२ जेठ २५ गते १३:४५

काठमाण्डू, २५ जेठ– सत्ता घटक दलहरुले विपक्षी दलहरूले असहयोग गरे पनि संसद्को कारबाही अघि बढाउने गरी तयारी सुरु गरेका छन । आज (आइतबार) संसद्को गतिरोध अन्त्य गर्न सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम...

सुनकोशी नदीमा पौडी खेल्ने क्रममा एक जनाको मृत्यु

२०८२ जेठ २५ गते १३:२७

काठमाण्डू, २५ जेठ– सुनकोशी नदीमा पौडी खेल्ने क्रममा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेको महाभारत गाउँपालिका–४ का २४ वर्षीय साजन वाइबा रहेको प्रहरीले जानकारी दिएको छ । आइतबार बिहान ९ः३० बजे उनी सुनकोशी नदीमा पौडी खेल्न पसेका थिए । सो क्रममा...

दाङमा बस दुर्घटना हुँदा २० यात्रु घाइते

२०८२ जेठ २५ गते १३:१८

काठमाण्डू, २५ जेठ– दाङको तलुसीपुर–इमिलिया सडकखण्डमा बस दुर्घटना हुँदा २० जना यात्रु घाइते भएका छन । गोलटाकुरीबाट तुलसीपुरतर्फ आइरहेको रा १ ख ४००१ नम्बरको बस आज बिहान करिब ११ बजे तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ बखरिया भन्ने स्थानमा दुर्घटना हुँदा २० यात्रु घाइते भएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us