काठमाण्डू, २५ जेठ– अवैध रूपमा अमेरिका पुगेका थप ५० नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको छ । उनीहरूलाई चार्टर्ड विमान मार्फत नेपाल फिर्ता पठाएको हो । आज दिउँसो ४ बजे उनीहरु नेपाल आईपुग्ने त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका एकजना अधिकृतले जानकारी दिएका छन । राष्ट्रपति डोनाल्ड ट्रम्पले...
काठमाण्डू, २५ जेठ– पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कमल गाउँपालिका–३ सानो केर्खास्थित गए राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम सशस्त्र प्रहरी प्रहरी बल नेपाल (बिओपी) मा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक पुरनलाल राजवंशी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब...
काठमाण्डू, २५ जेठ– एमाले स्थायी समिति सदस्य कर्ण थापाले पार्टीले सामाजिक सञ्जालमा चलाएको झोले अभियान निन्दनीय भएको टिप्पणी गरेका छन् । एमाले राजनीतिमा फर्कने तयारीमा रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीनिकट थापाले उक्त अभियानलाई लज्जास्पद र कम्युनिष्ट आन्दोलनविरोधी ठूलो षड्यन्त्रका रुपमा अथ्र्याए । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष...
काठमाण्डू, २५ जेठ– नेपालमा मनसुन भित्रिएको १० दिन भइसक्दा पनि कोशी प्रदेशबाट अन्यत्र विस्तारित हुन सकेको छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार, कोशी प्रदेशका धेरै भू–भागमा मनसुनी वायुको प्रभाव छ । यद्यपि, देशका पश्चिम र मध्य भू–भागमा पश्चिमी र स्थानीय वायुहरूको प्रभाव...
काठमाण्डू, २४ जेठ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले राजतन्त्र पुनस्र्थापनाका लागि अब ठूलो आन्दोलन नहुने बताएका छन् । गृहजिल्ला झापाको हल्दिबारीमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले वर्षात यात्र सुरु भएकाले अब ठूलो आन्दोलन नहुने बताए । वर्षापछि उपयुक्त समयमा फेरि पार्टीले राजतन्त्र...
काठमाण्डू, २४ जेठ– काँग्रेस नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी ओलीलाई लक्षित गर्दै ‘मुखले मात्र भ्रष्टाचार गर्दिन’ भनेर मात्र नहुने अभिव्यक्ति दिएका छन् । काँग्रेसको सिन्धुली–काठमाण्डू सम्पर्क समितिको प्रथम सम्मेलनलाई शनिबार सम्बोधन गर्दै कोइरालाले भ्रष्टाचार अनत्य गर्न कसैले नरोकेको उल्लेख गरे । ‘म भ्रष्टाचार...
काठमाण्डू, २४ जेठ– सरकारले आगामी आर्थिक वर्षको बजेटमा आफ्नो कार्यालय बनाउन तीन करोड रुपैयाँ विनियोजन गरेको भन्दै धन्यवाद दिएको काँग्रेसनि कट त रुण दलले व्यापक विरोधपछि कुरा फेरेको छ । तरुण दल अध्यक्ष विद्वान गुरुङले अर्को विज्ञप्ति जारी गर्दै आफ्नो संगठनको भवन बनाउन नभई...
काठमाण्डू, २४ जेठ– कांग्रेस प्रवक्ता प्रकाशशरण महतले गभर्नर नियुक्तिको विषयमा विवाद भएपछि गत महिना सरकार ढल्न खोजेको खुलासा गरेका छन् । महतले आफ्ना सभापति शेरबहादुर देउवाले गभर्नर नदिने हो भने हुँदैन भनेपछि प्रधानमन्त्रीेसमेत रहेका एमाले अध्यक्ष केपी ओली पछि हटेको बताए । ‘गभर्नरको विषयमा...
काठमाण्डू, २४ जेठ– प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकारले दुई लाखसम्मका योजना पनि संघीय सरकारअन्तर्गत राखिएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव पुनले सरकारले ३ करोड भन्दा कम बजेटका आयोजनाहरु संघअन्तर्गत नराखिएको दाबी गरिरहेको तर शहरी...
विराटनगर, २४ जेठ– प्रधानमन्त्री केपी ओलीले पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवदाीका अध्यक्ष माधवकुमार नेपाललाई आफूले अख्तियार लगाएर मुद्धा दर्ता नगराएको प्रतिक्रिया दिएका छन् । मोरङको कटहरी गाउँपालिका– २ हल्दीबारीमा सामुदायिक अस्पतालको उद्घाटनपछि शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले अख्तियार कसैका विरुद्धमा प्रयोग गर्ने संस्था नभएको...
काठमाण्डू, २४ जेठ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०८०’ आगामी असार १५ गतेसम्ममा प्रतिनिधिसभाबाट पास हुने दाबी गरेका छन् । प्रारम्भिक बालविकासका लागि संघीय सांसदहरुको सहकार्य र समन्वय समूहले शनिबार आयोजना गरेको ‘प्रारम्भिक बालविकाससम्बन्धी परामर्श...
झापा, २४ जेठ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘सुखी नेपाली समृद्ध नेपाल’ को लक्ष्य हासिल गर्न सूचना प्रविधिको प्रयोग अपरिहार्य रहेको बताएकी छन् । एमाले कोशी प्रदेश कमिटीअन्तर्गतको विज्ञान तथा प्रविधि विभागले झापाको बिर्तामोडमा गरेको विज्ञान प्रदर्शनीको शनिबार उद्घाटन गर्दै भण्डारीले राष्ट्रलाई आर्थिक रुपले समृद्ध र...