काठमाण्डू, २४ जेठ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले राजतन्त्र पुनस्र्थापनाका लागि अब ठूलो आन्दोलन नहुने बताएका छन् । गृहजिल्ला झापाको हल्दिबारीमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले वर्षात यात्र सुरु भएकाले अब ठूलो आन्दोलन नहुने बताए । वर्षापछि उपयुक्त समयमा फेरि पार्टीले राजतन्त्र...
काठमाण्डू, २४ जेठ– काँग्रेस नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी ओलीलाई लक्षित गर्दै ‘मुखले मात्र भ्रष्टाचार गर्दिन’ भनेर मात्र नहुने अभिव्यक्ति दिएका छन् । काँग्रेसको सिन्धुली–काठमाण्डू सम्पर्क समितिको प्रथम सम्मेलनलाई शनिबार सम्बोधन गर्दै कोइरालाले भ्रष्टाचार अनत्य गर्न कसैले नरोकेको उल्लेख गरे । ‘म भ्रष्टाचार...
काठमाण्डू, २४ जेठ– सरकारले आगामी आर्थिक वर्षको बजेटमा आफ्नो कार्यालय बनाउन तीन करोड रुपैयाँ विनियोजन गरेको भन्दै धन्यवाद दिएको काँग्रेसनि कट त रुण दलले व्यापक विरोधपछि कुरा फेरेको छ । तरुण दल अध्यक्ष विद्वान गुरुङले अर्को विज्ञप्ति जारी गर्दै आफ्नो संगठनको भवन बनाउन नभई...
काठमाण्डू, २४ जेठ– कांग्रेस प्रवक्ता प्रकाशशरण महतले गभर्नर नियुक्तिको विषयमा विवाद भएपछि गत महिना सरकार ढल्न खोजेको खुलासा गरेका छन् । महतले आफ्ना सभापति शेरबहादुर देउवाले गभर्नर नदिने हो भने हुँदैन भनेपछि प्रधानमन्त्रीेसमेत रहेका एमाले अध्यक्ष केपी ओली पछि हटेको बताए । ‘गभर्नरको विषयमा...
काठमाण्डू, २४ जेठ– प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकारले दुई लाखसम्मका योजना पनि संघीय सरकारअन्तर्गत राखिएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव पुनले सरकारले ३ करोड भन्दा कम बजेटका आयोजनाहरु संघअन्तर्गत नराखिएको दाबी गरिरहेको तर शहरी...
विराटनगर, २४ जेठ– प्रधानमन्त्री केपी ओलीले पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवदाीका अध्यक्ष माधवकुमार नेपाललाई आफूले अख्तियार लगाएर मुद्धा दर्ता नगराएको प्रतिक्रिया दिएका छन् । मोरङको कटहरी गाउँपालिका– २ हल्दीबारीमा सामुदायिक अस्पतालको उद्घाटनपछि शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले अख्तियार कसैका विरुद्धमा प्रयोग गर्ने संस्था नभएको...
काठमाण्डू, २४ जेठ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०८०’ आगामी असार १५ गतेसम्ममा प्रतिनिधिसभाबाट पास हुने दाबी गरेका छन् । प्रारम्भिक बालविकासका लागि संघीय सांसदहरुको सहकार्य र समन्वय समूहले शनिबार आयोजना गरेको ‘प्रारम्भिक बालविकाससम्बन्धी परामर्श...
झापा, २४ जेठ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘सुखी नेपाली समृद्ध नेपाल’ को लक्ष्य हासिल गर्न सूचना प्रविधिको प्रयोग अपरिहार्य रहेको बताएकी छन् । एमाले कोशी प्रदेश कमिटीअन्तर्गतको विज्ञान तथा प्रविधि विभागले झापाको बिर्तामोडमा गरेको विज्ञान प्रदर्शनीको शनिबार उद्घाटन गर्दै भण्डारीले राष्ट्रलाई आर्थिक रुपले समृद्ध र...
काठमाण्डू, २४ जेठ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बदलाको भावनाले आफूमाथि भ्रष्टाचारको मुद्दा दायर गरिएको बताएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय आलोनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको राजनीतिमा आफ्नो पार्टीको भूमिका महत्वपूर्ण रहेकाले त्यसलाई देखेर ईष्या गर्नेहरु आत्तिएको...
धनगढी, २४ जेठ– परराष्ट्रमन्त्री आरजु राणा देउवाले जनताका आवश्यकता र प्रत्यक्ष खाँचोसँग जेडिएका सेवा प्रदान गर्ने काममा राष्ट्रसेवकहरु संवेदनशील बन्नुपर्ने बताएकी छन् । राहादानी विभागद्वारा सुदूरपश्चिम प्रदेशका सबै जिल्लाका जिल्ला प्रशासन कार्यालयमा राहादानी सेवामा कार्यरत कर्मचारीहरुका लागि आयोजित अभिमुखीकरण कार्यक्रमलाई आज धनगढीमा सम्बोधन गर्दै...
संखुवासभा, २४ जेठ–सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि हुने सबै भारतबाट आएका पुरूष रहेका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए । त्रिनगर नाकामा तीन र एकजनाको झुलाघाट नाकामा एन्टिजेन...
संखुवासभा, २४ जेठ–संखुवासभाको उत्तरी क्षेत्र किमाथांकामा बाढीपहिरोले नेपाल–चीन सिमानाको सीमास्तम्भ पुरिएको छ । अविरल वर्षासँगै आएको बाढीले उत्तरी क्षेत्र भोटखोला–१ किमाथांका नाका नजिकै रहेको ७१ नम्बरको सीमास्तम्भ पुरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख अभिषेक श्रेष्ठले जानकारी दिए । ‘भोटखोला–१ स्थित दोङ्गोप्पा खोला र छोकाङ...