समाचार

किन भैरहवाबाट डिल्लीबजार कारागार आउन चाहन्छन् रवि लामिछाने ?, सरकारले कसरी गरिरहेको छ बार्गेनिङ ?

२०८२ जेठ २४ गते ७:०४

काठमाण्डू, २४ जेठ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने सहकारीको बचत अपचलन प्रकरणमा हाल भैरहवा कारागारमा छन् । लामिछानेले भैरहवाबाट काठमाण्डूको डिल्लीबजारस्थित कारागार सार्न रुपन्देही जिल्ला अदालतले आदेश दिएको थियो । अदालतको आदेशपछि भैरहवा कारागारले कारागार...

तीन प्रदेशमा वर्षाको सम्भावना

२०८२ जेठ २४ गते ६:३०

काठमाण्डू, २४ जेठ– देशका पश्चिमी र मध्य भागमा पश्चिमी वायु र स्थानीय वायुको प्रभावले मौसममा परिवर्तन ल्याएको छ । कोशी प्रदेशमा भित्रिएको मनसुनको प्रभाव अझै अन्य भूभागमा फैलिन सकेको छैन । शनिबार बिहान कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भएको छ...

करेन्ट लागेर ८ जना घाइते

२०८२ जेठ २३ गते २१:२७

झापा, २३ जेठ– शुक्रबार झापाको कनकाई नगरपालिका–२ मा करेन्ट लाग्दा आठ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हात्ती छेक्न लगाइएको तारबाट करेन्ट लाग्दा उनीहरू घाइते भएका हुन् । स्थानीय फरकबहादुर बस्नेतको केरसाबारीमा बोडी टिप्न जाँदा उनीहरूलाई करेन्ट लागेको थियो ।...

तिनपिप्लेमा ‘ब्रेक फेल’ भई माइक्रो बस दुर्घटना, आठ जना घाइते

२०८२ जेठ २३ गते १८:३०

काठमाण्डू, २३ जेठ– काठमाण्डूको तारकेश्‍वर नगरपालिका वडा नम्बर ३ तिनपिप्ले भुवनेश्वरी मन्दिर नजिक शुक्रबार दिउँसो सवारी दुर्घटना हुदाँ ८ जना घाइते भएका छन । काभ्रे बनेपाबाट भुवनेश्वरी मन्दिर घुम्न आएको बा १ ज ८६८५ नम्बरको माइक्रो बस ब्रेक फेल भई दुर्घटना हुँदा ८ जना...

एमालेको अध्यक्ष बन्ने बारे विद्यादेवीको प्रतिक्रियाः समय आएपछि जवाफ दिनेछु

२०८२ जेठ २३ गते १७:४५

काठमाण्डू, २३ जेठ– पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफू राजनीतिमा सक्रिय रहेको बताएकी छन । आज (शुक्रबार) देखि विराटनगरमा सुरु भएको उप–प्रमुख तथा उपाध्यक्षहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् । पूर्व उपराष्ट्रपति नन्द बहादुर पुन सक्रिय राजनीतिमा आइसकेपछि उनको राजनीतिक...

म राजनीतिमा सक्रिय छुः पूर्व राष्ट्रपति भण्डारी

२०८२ जेठ २३ गते १७:४२

काठमाण्डू, २३ जेठ– पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफू राजनीतिमा सक्रिय रहेको बताएकी छन । आज (शुक्रबार) देखि विराटनगरमा सुरु भएको उप–प्रमुख तथा उपाध्यक्षहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् । पूर्व उपराष्ट्रपति नन्द बहादुर पुन सक्रिय राजनीतिमा आइसकेपछि उनको राजनीतिक...

०८४ मा डिजिटल वार हुन्छ, तयारी नगरे पाखा परिन्छः गौतम

२०८२ जेठ २३ गते १७:३६

काठमाण्डू, २३ जेठ– नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले पार्टी र नेतृत्वमाथि आक्रमण हुँदा पार्टी कार्यकर्तालाई मौन नबस्न आग्रह गरेका छन । आज (शुक्रबार) एमाले बागमती प्रदेश प्रचार तथा प्रकाशन विभागले भक्तपुरमा आयोजना गरेको प्रचार कार्यशालामा बोल्दै...

स्याङजामा स्कुटर ट्रकसँग ठोकिँदा युवतीको मृत्यु

२०८२ जेठ २३ गते १७:२७

काठमाण्डू, २३ जेठ– स्याङ्जामा स्कुटर ट्रकसँग ठोकिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जाको पुतलीबजार १३ लाम्पाटाकी २४ वर्षीय जीतमाया थापा रहेकी प्रहरीले जानकारी दिएको छ । फेदीखोला गाउँपालिका १ कुभिण्डेमा भएको दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले...

गृहमन्त्री मुछिएको भिजिट भिसा प्रकरणमा छानबिन प्रक्रिया अगाडि बढाउन सत्तापक्ष सकारात्मक

२०८२ जेठ २३ गते १७:२१

काठमाण्डू, २३ जेठ– गृहमन्त्री रमेश लेखक मुछिएको भिजिट भिसा प्रकरणमा छानबिन प्रक्रिया अगाडि बढाउन सत्तापक्षदलहरु सकारात्मक देखिएका छन । आज (शुक्रबार) संसद् भवन नयाँ वानेश्वरमा भएको प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नेता ज्ञानेन्द्रबहादुर...

प्रधानमन्त्रीमा राजनीतिक प्रतिशोधको गन्ध आयो, अख्तियारले प्रश्न जन्मायोः प्रचण्ड

२०८२ जेठ २३ गते १६:३१

काठमाण्डू, २३ जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा भ्रष्टाचार मुद्दा दायर हुनुमा प्रधानमन्त्री केपी ओलीमा प्रतिशोधको गन्ध रहेको प्रतिक्रिया दिएका छन । आज (शुक्रबार) नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा...

ग्लोबल आइएमई बैंकद्वारा विश्व वातावरण दिवसको अवसरमा देश व्यापीरुपमा वृहत् बृक्षारोपण कार्यक्रम आयोजना

२०८२ जेठ २३ गते १६:१०

काठमाण्डू, २३ जेठ– ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर देशका विभिन्न स्थानहरुमा वृहत् बृक्षारोपण कार्यक्रम गरेको छ । बैंकले आफ्नो १८ औँ वार्षिकोत्सवको अवसरमा मुलुकभर १८ हजार वृक्षारोपण गर्ने लक्ष्य राखेको थियो । बैंकले बिहीबार विश्व वातावरण दिवसको अवसरमा मुलुकका विभिन्न...

माधव नेपालमाथि भ्रष्टाचार मुद्दा दर्ता भएपछि प्रचण्डले भनेः राजनीतिक प्रतिशोध साँध्ने ढंगले नै सरकारले अघि बढाएको देखिन्छ

२०८२ जेठ २३ गते १६:०२

काठमाण्डू, २३ जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालमाथि भ्रष्टाचार मुद्दा दर्ता भएपछि सत्तारूढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई फोन गरेका छन । हिजो (बिहीबार) मात्रै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पतन्जली जग्गा प्रकरणमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us