काठमाण्डू, २३ जेठ– पश्चिम नवलपरासीको सुनवलमा एक युवकले कोदालो प्रहार गरी दुई जनाको हत्या गरेका छन । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–२, अवरैयामा २७ वर्षीय हेमराज थारुले आफ्नै बुबा ५० वर्षीय जयराम थारू र ७० वर्षीय छिमेकी नाथु धरिकारलाई कोदालो प्रहार गरी हत्या गरेको प्रहरीले...
काठमाण्डू, २३ जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्षले बारम्बार भन्ने गर्छन् ‘न बिराउनु, न डराउँनु’ । हिजो (बिहिबार) अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट अदालतमा मुद्दा दायर भएपछि पनि नेपालले यही कुरा दोहोर्याएका छन्, ‘न बिराउनु, नडराउनु ।’ तर उनका वरिष्ठ वकिल आत्तिएको देखिएका...
काठमाण्डू, २३ जेठ– हाल देशका पश्चिम र मध्य भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव छ । आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी...
सप्तरी, २३ जेठ । सप्तकोशी नदीमा बेपत्तामध्ये एक गोताखोरको शव भेटिएको छ । बिहीबार बेपत्ता भएका दुईमध्ये एकको शव शुक्रबार बिहान भेटिएको हो । बेपत्तामध्ये राजवंशी मृत अवस्थामा फेला परेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । सशस्त्र प्रहरी बलले अँध्यारोका...
सप्तरी, २३ जेठ-सप्तरीको सुरुङ्गा नगरपालिका–८ मल्हनवामा डाँका समूहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ । ५० वर्षीय कान्तालाल चौधरीको गोली हानी हत्या भएको हो । सप्तरी प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाका आनुसार घटनामा कान्तालालका भाई रामाकान्त घाइते भएका छन् ४/५ जनाको समूहमा...
काठमाण्डू, २३ जेठ– वरिष्ठ अधिवक्ता शम्भु थापाले पत्रकारमाथि दुव्र्यवहार गरेका छन् । आलोकमनगरस्थित नेकपा एकीकृत समाजवादीको कार्यालयबाहिर थापाले बिहीबार पत्रकारमाथि दुव्र्यवहार गरेका हुन् । आफ्ना अध्यक्ष एवं पूर्वप्रधकानमन्त्री माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयेगले विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको विषयमा एकीकृत समाजवादीले बोलाएको...
काठमाण्डू, २३ जेठ– नेकपा एकीकृत समाजवादीले राजनीतिक भावनाबाट प्रेरित भएर आफ्ना अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयेगले विशेष अदालतमा भ्रष्टाचार म्ुद्धा दायर गरेको निस्कर्ष निकालेको छ । पार्टी मुख्यालय आलोकनगरमा बिहीबार साँझ नेपालको उपस्थितिमा बसेको शीर्ष नेताहरुको बैठकपछि महासचिव घनश्याम भुसालले जारी गरेको...
काठमाण्डू, २३ जेठ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूले कुनै भ्रष्टाचार नगरेको बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलीको जग्गा प्रकरणमा मुद्धा दायर गरेपछि त्यसबारे धारणा तय गर्न बिहीबार साँझ पार्टी कार्यालय आलोकनगरमा बसेको शीर्ष नेताहरुको बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै...
काठमाण्डू, २२ जेठ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेसँगै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहितका शीर्ष नेताहरू छलफलमा जुटेका छन । एकीकृत समाजवादीको मुख्यालय आलोकनगरमा अहिले अध्यक्ष सहित पार्टीका शिर्ष नेताहरु छलफलमा जुटेको स्रोतले जानकारी दिएको छ । बैठकपछि यो विषयमा पार्टीको...
काठमाण्डू, २२ जेठ– नेकपा एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेपछि क्षेत्राधिकार नाघेको आरोप लगाएको छ । एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहीबार सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै यस्तो आरोप लगाएका हुन । उनले...
काठमाण्डू, २२ जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पतञ्जलि जग्गा प्रकरणमा मन्त्रिपरिषद्बाट भएको निर्णयबारे आफूलाई कुनै पनि कुरा याद नभएको प्रतिक्रिया दिएका छन । १७ चैत २०८१ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नेपालले दिएको बयान हेर्दा पतञ्जलि सम्बन्धी कुनै पनि...
काठमाण्डू, २२ जेठ– आज बसेको प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दलहरुले अवरोध गरेपछि भोली (शुक्रबार) दिउँसो १ बजे सम्मको लागि स्थगित गरीएको छ । विपक्षीको अवरोधका कारण बिहीबार बसेको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको हो । प्रतिनिधिसभा बैठक सुरु हुनेवित्तिकै विपक्षी सांसदहरू उठेर विरोध...