समाचार

गौरबाट काठमाण्डू आउँदैछन् माधव नेपाल

२०८२ जेठ २२ गते १५:०२

काठमाण्डू, २२ जेठ– भ्रष्टाचार मुद्दा लागेपछि गृहजिल्ला रौतहटमा रहेका पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आज (बिहिबार) काठमाण्डू फर्किँदै छन् । उनी बुधबार गृहजिल्ला रौतहट गएका थिए । पार्टी कार्यक्रममा सक्रिय रहेकै बेला भ्रष्टाचारमा मुद्दा दायर भएको थाहा पाएपछि नेपाल आजै...

एकीकृत समाजवादीका नेताहरू छलफलमा

२०८२ जेठ २२ गते १४:५४

काठमाण्डू, २२ जेठ– पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरू छलफलमा जुटेका छन । पार्टीको मुख्यालय आलोकनगरमा नेताहरू छलफलमा जुटेका हुन । पतञ्जलि जग्गा हिनामिना प्रकरणमा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री नेपालविरुद्ध मुद्दा दर्ता भएपछि एकीकृत समाजवादीले औपचारिक धारणा सार्वजनिक...

ओलीको निर्देशनमा मुद्दा दायर गरियोः एकीकृत समाजवादी

२०८२ जेठ २२ गते १४:१८

काठमाण्डू, २२ जेठ– एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध दर्ता भएको भ्रष्टाचार मुद्दा पूर्वाग्रह प्रेरित भएको प्रतिक्रिया दिएको छ । एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले पार्टी अध्यक्ष नेपालविरुद्ध अख्तियारले विशेष अदालतमा दायर भ्रष्टाचार मुद्दा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा भएको आरोप लगाएका छन...

माधव नेपालविरुद्ध १८ करोड ५८ लाख विगो दाबी, ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२०८२ जेठ २२ गते १४:१४

काठमाण्डू, २२ जेठ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतन्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दार्ता गरेको छ । नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ विगो जरिवाना र सजाय मागदाबी सहित भ्रष्टाचार मुद्दा दायर गरीएको अख्तियार...

नेपालको इतिहासमा पहिलोपटक पूर्व प्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा

२०८२ जेठ २२ गते १३:५९

काठमाण्डू, २२ जेठ– पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि सांसद पद निलम्बनमा परेको छ । पतन्जलीको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विहीबार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि उनको सांसद पद स्वतः निलम्बनमा परेको...

माधव नेपालको सांसद पद निलम्बन

२०८२ जेठ २२ गते १३:५५

काठमाण्डू, २२ जेठ– पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि सांसद पद निलम्बनमा परेको छ । पतन्जलीको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विहीबार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि उनको सांसद पद स्वतः निलम्बनमा परेको...

पूर्वप्रधानमन्त्री नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२०८२ जेठ २२ गते १३:३९

काठमाण्डू, २२ जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा विशेष अदालतमा मुद्दा पेश गरेको हो । नेपालविरुद्धको मुद्धा केहीबेरअघि दर्ता भएको अख्तियार उच्च स्रोतले जानकारी दिएको छ...

ग्लोबल आइएमई बैंकद्वारा टोखा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बृक्षारोपण

२०८२ जेठ २२ गते १२:३२

काठमाण्डू, २२ जेठ– ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाण्डूको टोखा नगरपालिका र खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बृक्षारोपण गरेको छ । बैंकले टोखा नगरपालिकाका विभिन्न विद्यालयहरुमा १००० वटा फलफुलको विरुवाहरु रोपण गरेको हो । उक्त बृक्षारोपण कार्यक्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, बैंकका प्रमुख कार्यकारी...

दाङमा कुटपिटबाट घाइते किशोरको मृत्यु

२०८२ जेठ २२ गते १२:२१

काठमाण्डू, २२ जेठ– दाङको तुलसीपुर उपमहानगरपालिका–९ बेलुवामा दुई किशोरबीच भएको कुटपिटमा गम्भीर घाइते भएका किशोरको मत्यु भएको छ । नेपालगञ्जस्थित नर्सिङ होममा उपचारको क्रममा रुकुम बाँफिकोट गाउँपालिकाका स्थायी बासिन्दा १४ वर्षीय विराज गिरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनको टाउकोमा गम्भीर चोट...

पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारकी बुहारी पक्राउ

२०८२ जेठ २२ गते १२:०५

काठमाण्डू, २२ जेठ– प्रहरीले पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारकी बुहारी श्रुती रौनियारलाई पक्राउ गरेको छ । उनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाण्डूबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । उनीमाथि विश्वासघात र ठगी सम्बन्धी आरोपमा पर्सा प्रहरीले अनुसन्धान गरिरहेको छ । पर्सा प्रहरीले पक्राउ...

संसद गतिरोध अन्त्य गर्न अधिकतम प्रयास गर्छौंः माओवादी

२०८२ जेठ २२ गते १२:००

काठमाण्डू, २२ जेठ– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले संसदको गतिरोध अन्त्यका लागि अधिकतम प्रयास गर्ने निर्णय गरेको छ । आज बिहान बसेको पदाधिकारी बैठकले गतिरोध अन्त्यका लागि सिर्जनात्मक र रचनात्मक ढंगले प्रस्तुत हुने निर्णय गरेको बैठक पछि पार्टी प्रवक्ता समेत रहेका उपाध्यक्ष अग्नि...

फेसबुकमा विवादपछि कुटाकुट हुँदा किशोरको मृत्यु

२०८२ जेठ २२ गते १०:३०

दाङ, २२ जेठ– दाङमा दुई किशोरबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुम पश्चिमको बाफीकोट गाउँपालिका घर भई हाल तुलसीपुर उपमहानगरपालिका–८ दुधेनामा बस्दै आएका १५ वर्षीय बिराज गिरी छन् । गम्भीर घाइते गिरीको नेपालगन्जमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us