काठमाण्डू, २२ जेठ– बिहीबार जुन ५ अर्थात् विश्व वतावरण दिवस । ‘प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व’ नाराका साथ विश्वका विभिन्न मुलुकमा यो दिवस मनाइँदै छ। देशका विभिन्न स्थानमा पनि यो दिवस विविध कार्यक्रमका साथ मनाइँदै छ । संयुक्त राष्ट्रसंघले आह्वान गरेबमोजिम सन् १९७३ देखि...
सर्लाही, २२ जेठ– पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको बागमती नगरपालिका–११ मा कन्टेनरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । प्रदेश३–०३–०१ख००७० नम्बरको कन्टेनरले प्रदेश ३–०२–०१४प९८७७ नम्बरको मोटरसाइकललाई बागमती पुलमा ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक रौतहटको चन्द्रपुर नगरपालिका–१ पौराही टोलका २१ वर्षीय गोपाल योञ्जनको...
काठमाण्डू, २१ जेठ– काभ्रेमा बुधबार साँझ बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पनौतीबाट यात्रु लिएर गएको बा३ख ४४३५ नम्बरको बस बेथानचोक गाउँपालिका–६ मा दुर्घटना भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ६० वर्षीया कृष्णकुमारी तिमल्सिनाको मृत्यु भएको बेथानचोक–६ का वडाध्यक्ष विष्णु...
काठमाण्डू, २१ जेठ– सर्वोच्च अदालतले १० वर्षे माओवादी सशस्त्र द्वन्द्वका क्रममा भएका घटनाको छानबिन तथा निरुपण संक्रमणकालीन न्यायअनुसार हुने स्पष्ट गरेको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरु कुमार रेग्मी, डा.मनोजकुमार शर्मा र डा. कुमार चुडाल सम्मिलत संवैधानिक इजलासले...
काठमाण्डू, २१ जेठ– पूर्वपञ्च नवराज सुवेदी नेतृत्वमा पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा गठित ‘संयुक्त जनआन्दोलन समिति’ मा भाँडभैलो भएको छ । समितिले बुधबार भएको बैठकमा विवाद भएको हो । राजतन्त्र र हिन्दू राज्य स्थापनाका लागि भन्दै हालसम्म भएको आन्दोलनको समीक्षा र भावी आन्दोलनको प्रारुप तयार गर्न...
काठमाण्डू, २१ जेठ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पारिवारिक स्थिति तनावपूर्ण हुनेहरूले सामाजिक सञ्जालमा मुख छाड्ने गरेको बताएका छन । आज (बुधबार) आईडिया स्टुडियोले काठमाण्डूमा आयोजना गरेको नवप्रवर्तक युवासँग प्रधानमन्त्री अन्तरक्रियामा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले युवाहरूलाई...
काठमाण्डू, २१ जेठ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पारिवारिक स्थिति तनावपूर्ण हुनेहरूले सामाजिक सञ्जालमा मुख छाड्ने गरेको बताएका छन । आज (बुधबार) आईडिया स्टुडियोले काठमाण्डूमा आयोजना गरेको नवप्रवर्तक युवासँग प्रधानमन्त्री अन्तरक्रियामा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले युवाहरूलाई...
काठमाण्डू, २१ जेठ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले निजी सुरक्षा अधिकृत (पीएसओ) खोसिएकोबारे ध्यानाकर्षण गराएको छ । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सभामुखलाई भेटेर सांसद वा प्रमुख सचेतकको हैसियत अनुसार पाएको अहिले तर हटाइएको भनेर ध्यानाकर्षण गरेका हुन् । भेटमा दिपकबहादुर सिंहलाई पक्राउ पुर्जी...
काठमाण्डू, २१ जेठ– पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले जलवायु परिवर्तनका असरबाट नेपाल विश्वको तुलनामा सबैभन्दा बढी प्रभावित मध्येको मुलुक भएको बताएका छन । आज बुधबार साथसाथै संस्थाको कोइला ऊर्जाको प्रयोग बन्द गर्नुपर्ने अभियानसम्बन्धी ज्ञापनपत्र बुझ्दै सभापति देउवाले यस्तो बताएका हुन । नेपालले...
काठमाण्डू, २१ जेठ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले जलमार्गको कुरा गर्न थालेपछि पानीजहाज नछिर्ने होचा होचा पुल बन्न थालेको सुनेको बताएका छन् । आज (बुधबार) एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले भने, ‘कुन साथीले भन्दै...
काठमाण्डू, २१ जेठ– पूर्व सभामुख समेत रहेका नेकपा माओवादीका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाविरुद्धको अपहरण र ज्यान मार्ने मुद्दासम्बन्धी रिटहरू सर्वोच्च अदालतले तीन थरी आदेश जारी गरेको छ । द्धन्द्धकालमा नेकपा माओवादीबाट मारिएका काभ्रेका अर्जुन लामाकी पत्नी पूर्णिमायाले दायर गरेको रिटमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहितको...
काठमाण्डू, २१ जेठ– आज (बुधबार) बस्ने भनिएको प्रतिनिधि सभाको बैठक बिहीबार दिउँसो १ बजे बस्ने गरी सरेको छ । बैठकको गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले बुधबार प्रमुख दलकारुका प्रमुख सचेतकहरुसँग छलफल गरेका थिए । तर,छलफल निष्कर्षविहीन भएको थियो । आजै दिउँसो ३ः १५...