समाचार

गलत गर्ने सबैलाई कारबाही हुनुपर्छः चन्द्र भण्डारी

२०८२ जेठ २२ गते १७:५३

काठमाण्डू, २२ जेठ– कांग्रेसका नेता डा.चन्द्र भण्डारीले मन्त्रिपरिषद्को निर्णयको नाममा भएका सबै गलत काममा कारबाही हुनुपर्ने बताएका छन । आज (बिहिबार) पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएकोपछि सञ्चारकर्मीसँगको कुराकानी गर्दै कांग्रेस नेता भण्डारीले यस्तो बताएका हुन । उनले सबै गलत काममाथि...

संसद् बैठक सुरु, आज पनि प्रतिपक्षीको अवरोध

२०८२ जेठ २२ गते १७:४६

काठमाण्डू, २२ जेठ– प्रतिनिधिसभाको बैठक सुरु भएको छ । प्रतिपक्षी दलहरूको अवरोधका कारण बारम्बार सूचना टाँसेर स्थगित गरिएको बैठक आज भने सुरु भएको हो । तर, आजको बैठकमा पनि विपक्षी दलले अवरोध गरेका छन् । बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका सांसद उठेर अवरोध सुरु...

सिमरा विमानस्थलमा माधव नेपालले भनेः म स्तब्ध भएँ

२०८२ जेठ २२ गते १७:४१

काठमाण्डू, २२ जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अनुचित काम गरेर आफूले एक पैसा पनि भ्रष्टाचारजन्य काम नगरेको दाबी गरेका छन । आज (शुक्रबार) काठमाण्डू फर्कने क्रममा बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले यस्तो बताएका छन ।...

अध्यक्षमाथि प्रतिशोध साधियो, प्रतिवाद गर्छौंः एकीकृत समाजवादी

२०८२ जेठ २२ गते १६:०५

काठमाण्डू, २२ जेठ– नेकपा एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि राजनीतिक प्रतिशोध साधेर आक्रमण भएको दाबी गरेको छ । पतञ्जलिको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि एकीकृत समाजवादीले यस्तो आरोप लगाएको हो । पार्टी उपाध्यक्ष वेदुराम...

केपी ओली मेरो राजनीति सिध्याउन लागेः माधव नेपाल

२०८२ जेठ २२ गते १६:०१

काठमाण्डू, २२ जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली सुरुदेखि नै आफूविरुद्ध लागेको आरोप लगाएका छन । अख्तियारले भ्रष्टाचारको मुद्दा दर्ता गरेपछि रौतहटका सञ्चारकर्मीहरूले सोधेको प्रश्नको प्रश्नको जवाफमा पूर्वप्रधानमन्त्री नेपालले यस्तो बताएका हुन्...

बारा पुगेर माधव नेपालले भनेका थिएः सरकारले बुद्धि पुर्‍याओस्, भ्रष्टाचार नियन्त्रण गरोस्

२०८२ जेठ २२ गते १५:५४

काठमाण्डू, २२ जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । उनीहरू विरुद्ध पतञ्जलि जग्गा हिनामिना प्रकरणमा अख्तियारले बिहीबार मुद्दा दर्ता गरेको हो । आजै बिहान बारा पुगेका अध्यक्ष नेपालले अहिलेको सरकारलाई हटाउला...

पतञ्जलि जग्गा प्रकरणः माधव नेपालका भाञ्जाविरुद्ध पनि मुद्दा

२०८२ जेठ २२ गते १५:२७

काठमाण्डू, २२ जेठ– पतञ्जलि जग्गा सट्टा–पट्टा प्रकरणमा पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका भाञ्जाविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ । पूर्वप्रधानमन्त्री नेपालका भाञ्जा तथा सनराइज बैंकका तत्कालीन उपप्रबन्धक मनोज न्यौपानेविरुद्ध मुद्दा दायर भएको हो । न्यौपाने पूर्वप्रधानमन्त्री नेपालका आफ्नै भान्जा...

सर्‍यो प्रतिनिधिसभा बैठक

२०८२ जेठ २२ गते १५:२४

काठमाण्डू, २२ जेठ– आज (बिहिबार) बस्ने भनिएको प्रतिनिधिसभाको बैठक पनि सरेको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक साढे ३ बजेसम्मका लागि सरेको सभामुखको सचिवालय स्रोतले जानकारी दिएको छ । अहिले सभामुख र विपक्षी दलहरूबीच छलफल चलिरहेको स्रोतले जानकारी दियो ।...

देउवाको प्रश्नः गृहमन्त्रीले किन राजीनामा दिने ?

२०८२ जेठ २२ गते १५:२०

काठमाण्डू, २२ जेठ– पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले अब छिट्टै संसद् सुचारु हुने दाबी गरेका छन । आज (बिहिबार) जनकपुरधाममा सञ्चारकर्मीहरूसँगको कुराकानी गर्दै कांग्रेस सभापति देउवाले यस्तो बताएका हुन् । भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले...

अब त संसद् खुल्नुपर्ने होः देउवा

२०८२ जेठ २२ गते १५:१७

काठमाण्डू, २२ जेठ– पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले अब छिट्टै संसद् सुचारु हुने दाबी गरेका छन । आज (बिहिबार) जनकपुरधाममा सञ्चारकर्मीहरूसँगको कुराकानी गर्दै कांग्रेस सभापति देउवाले यस्तो बताएका हुन् । भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले...

मैले आजसम्म भ्रष्टाचार गरेको छैनः नेपाल

२०८२ जेठ २२ गते १५:०९

काठमाण्डू, २२ जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफूले अहिलेसम्म कुनै भ्रष्टाचार नगरेको बताएका छन् । पार्टी कामको सिलसिलामा रौतहटमा रहेका नेपालले आज (बिहिबार) पार्टी कार्यालयमा जिल्ला नेताहरूसँगको भेटमा यस्तो बताएको एक नेताले जानकारी दिए । अध्यक्ष नेपालले पार्टीका...

गौरबाट काठमाण्डू आउँदैछन् माधव नेपाल

२०८२ जेठ २२ गते १५:०२

काठमाण्डू, २२ जेठ– भ्रष्टाचार मुद्दा लागेपछि गृहजिल्ला रौतहटमा रहेका पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आज (बिहिबार) काठमाण्डू फर्किँदै छन् । उनी बुधबार गृहजिल्ला रौतहट गएका थिए । पार्टी कार्यक्रममा सक्रिय रहेकै बेला भ्रष्टाचारमा मुद्दा दायर भएको थाहा पाएपछि नेपाल आजै...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us