समाचार

माधव नेपालमाथि भ्रष्टाचार मुद्दा लागेपछि प्रचण्डलाई देउवाको फोनः के भएको हो ?

२०८२ जेठ २३ गते १५:५५

काठमाण्डू, २३ जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालमाथि भ्रष्टाचार मुद्दा दर्ता भएपछि सत्तारूढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई फोन गरेका छन । हिजो (बिहीबार) मात्रै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पतन्जली जग्गा प्रकरणमा...

महिमानसिंह विष्टको रिट हेर्न नमिल्ने

२०८२ जेठ २३ गते १५:३४

काठमाण्डू, २३ जेठ– सर्वोच्च अदालतका निलम्बित शाखा अधिकृत महिमानसिंह विष्टले उच्च अदालत पाटनमा दायर गरेको रिट हेर्न नमिल्नेमा परेको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय डालकुमार खड्का र सूर्यप्रसाद पराजुलीको इजलासमा विष्टको निवेदनमाथि पेसी तोकिएकोमा हेर्न नमिल्ने भएको हो । विष्टले बिहीबार काठमाण्डू जिल्ला...

प्रतिनिधिसभा बैठक आइतबारका लागि सर्‍यो

२०८२ जेठ २३ गते १५:३०

काठमाण्डू, २३ जेठ– आज (शुक्रबार) बस्ने भनिएको प्रतिनिधि सभाको बैठक बस्दै नबसी आईतबार सम्मको लागि सरेको छ । भिजिट भिसा प्रकरणमा सत्तापक्ष र प्रतिपक्षबिच कुरा नमिलेपछि बैठक आइतबार एक बजेसम्मका लागि सूचना टाँसेर स्थगित गरिएको हो । आज दिउँसो बजेका लागि बोलाइएको बैठक दिउँसो...

प्रचण्ड र पूर्णबहादुरबीच छलफल जारी

२०८२ जेठ २३ गते १५:११

काठमाण्डू, २३ जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्व मन्त्री एवं कांग्रेस उपसभापति पूर्णबहादुर खड्काबीच छलफल जारी छ । संघीय संसद् भवनमा उनीहरूबीच केहीबेर अघिबाट छलफल चलिरहेको स्रोतले जानकारी दिएको छ । संसद्मा जारी अवरोध हटाउने विषयमा छलफल...

वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलन: नाचगानमा व्यस्त कार्यकर्ता

२०८२ जेठ २३ गते १४:५१

काठमाण्डू, २३ जेठ– नेकपा माओवादी केन्द्र निकट वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलनमा कार्यकर्ताहरू नाचगानमा व्यस्त छन् । चुनावको तालिका बारम्बार परिवर्तन भएपछि सहभागीहरू नाचगान गरेर समय बिताइरहेका छन् । आइतबारदेखि सुरु भएको तेस्रो राष्ट्रिय सम्मेलनमा सहमतिबाट नयाँ कमिटी गठनका लागि सहमति प्रयास भइरहँदा चुनावको...

माधव नेपालबारे गगन थापाः अदालतलाई विश्वास गरौं

२०८२ जेठ २३ गते १४:४४

काठमाण्डू, २३ जेठ– कांग्रेस महामन्त्री गगन थापाले पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई लक्षित गर्दै अदाललताई विश्वास गर्न आग्रह गरेका छन् । माधवकुमार नेपाललाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको विषयमा उनले यस्तो बताएका हुन् । आज (शुक्रबार)...

जे–जे गर्ने हो गरौं, तर नागरिकता विधेयक चाँडो पास गरौंः गृहमन्त्री लेखक

२०८२ जेठ २३ गते १४:१५

काठमाण्डू, २३ जेठ– गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपाली सम्बन्धी विधेयक ड्राफ्ट भइसकेको बताएका छन । आज (शुक्रबार) सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखेले यस्तो बताएका हुन । विभिन्न मन्त्रालयहरूमा राय, परामर्शहरूका लागि पनि विधेयक गइसकेको र सरकारले...

छलफलमा जुटे विपक्षी दलहरू

२०८२ जेठ २३ गते १३:३७

काठमाण्डू, २३ जेठ– प्रतिपक्षी दलहरुको दलहरूको बैठक संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्षमा बैठक सुरु भएको हो । जहाँ माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादीका नेताहरू सहभागी रहेको बताइएको छ । प्रतिनिधि...

४५ लाख बढीको अवैध सुनसहित नागढुंगाबाट एक जना पक्राउ

२०८२ जेठ २३ गते १३:३२

काठमाण्डू, २३ जेठ– प्रहरीले ४५ लाख रुपैयाँ भन्दा बढीको अवैध सुनसहित नागढुंगाबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको पश्चिम बंगालका ३१ वर्षीय महादेव सामान्त रहेको प्रहरीले जानकारी दिएका छन । उनलाई प्रहरी प्रभाग नागढुंगा र लागु औषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले...

मधेशमा कांग्रेस नेतृत्वमा छिट्टै सरकार बन्छः देउवा

२०८२ जेठ २३ गते १३:१९

काठमाण्डू, २३ जेठ– पूर्व प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्ने बताएका छन । पार्टीको मधेश प्रदेश कार्यालय जनकपुरधाममा शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै देउवाले आलोपालोको सहमितअनुसार छिट्टै कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताएका छन । सभापति देउवाले यस विषयमा चाँडै...

अधिकार दुरुपयोग भएको विषयमा अख्तियारको छानबिनलाई आश्चर्य नमानौंः सरकारका प्रवक्ता

२०८२ जेठ २३ गते १३:१०

काठमाण्डू, २३ जेठ– सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले अधिकार दुरुपयोग गरिएका कुनै पनि विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्नु आश्चर्यजनक नभएको बताएका छन । आज (शुक्रबार) विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै सूचना तथा सञ्चार प्रविधिमन्त्री गुरुङले यस्तो बताएका हुन । उनले अख्तियारले छानबिन गरेर...

कोदालो प्रहार गरी एक युवकले गरे आफ्नै बुबा र छिमेकीको हत्या

२०८२ जेठ २३ गते १२:५७

काठमाण्डू, २३ जेठ– पश्चिम नवलपरासीको सुनवलमा एक युवकले कोदालो प्रहार गरी दुई जनाको हत्या गरेका छन । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–२, अवरैयामा २७ वर्षीय हेमराज थारुले आफ्नै बुबा ५० वर्षीय जयराम थारू र ७० वर्षीय छिमेकी नाथु धरिकारलाई कोदालो प्रहार गरी हत्या गरेको प्रहरीले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us