सर्‍यो प्रतिनिधिसभा बैठक

काठमाण्डु टुडे २०८२ जेठ २२ गते १५:२४ मा प्रकाशित

काठमाण्डू, २२ जेठ– आज (बिहिबार) बस्ने भनिएको प्रतिनिधिसभाको बैठक पनि सरेको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक साढे ३ बजेसम्मका लागि सरेको सभामुखको सचिवालय स्रोतले जानकारी दिएको छ ।

अहिले सभामुख र विपक्षी दलहरूबीच छलफल चलिरहेको स्रोतले जानकारी दियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us