समाचार

मोरङमा ग्रील सञ्चालकले जिस्किदाजिस्किदै काटिदिए बालकको लिङ्ग

२०८२ जेठ २१ गते १३:१०

काठमाण्डू, २१ जेठ– मोरङमा जिस्किदाजिस्किदै एक व्यक्तिले सात वर्षीय बालकको लिङ्ग काटिदिएका छन । मोरङ पथरीशनिश्चरे नगरपालिका–६ का ४८ वर्षीय मही चौधरीले फलाम काट्ने ग्रेन्डरले सोही स्थानका सात वर्षीय बालकको लिङ्ग काटिदिएको खुलेको प्रहरीले जनाएको छ । ग्रील पसल सञ्चालन गर्ने महीले पसलमा आएका...

विकासको आवश्यकता पूरा गर्न वैकल्पिक वित्त कोषको व्यवस्थाः अर्थमन्त्री

२०८२ जेठ २१ गते १३:०६

काठमाण्डू, २१ जेठ– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उपलब्ध स्रोतले विकास निर्माणको आवश्यकता पूरा नहुने देखिएकाले आगामी आर्थिक वर्षको बजेटले वैकल्पिक वित्त कोषको प्रबन्ध गरेको बताएका छन । आज (बुधबार) नेपाल पूर्वाधार पत्रकार समाज र नेपाल निर्माण व्यवसायी महासंघले आयोजना गरेको आगामी आर्थिक वर्षको...

पोखरामा विद्यार्थी सवार बसमाथि आक्रमण, ५ जना घाइते

२०८२ जेठ २१ गते १२:५७

काठमाण्डू, २१ जेठ– पोखरामा विद्यार्थी सवार बसमा आक्रमण हुदाँ पाँच विद्यार्थी घाइते भएका छन् । बसमाथि ढुंगा हानेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरूमा चितवन घर भई बस चालकको काम गर्ने ४८ वर्षीय तिलकबहादुर थापा मगर, बारा घर भएका बसमा...

बगरमा गाडेको अवस्थामा ११ सय किलो गाँजा बरामद

२०८२ जेठ २१ गते १२:१५

काठमाण्डू, २१ जेठ– प्रहरीले सुनसरीबाट खोलाको बगरमा गाडेर राखेको अवस्थामा ११२० किलो गाँजा बरामद गरेको छ । भारत तस्करीका लागि तस्करको समूहले सुनसरीको कटान खोलाको बगरमा गाडेर राखेको अवस्थामा मंगलबार ३८ बोरा गाँजा बरामद गरीएको प्रहरीले जानकारी दिएको छ । बरामद गाँजा ११२० किलो...

राजीनामा नदिने गृहमन्त्रीको अडान

२०८२ जेठ २१ गते १२:१०

काठमाण्डू, २१ जेठ– गृहमन्त्री रमेश लेखकले राजीनामा नदिने स्पष्ट परेका छन । आज (बुधबार) बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा भिजिट भिसा प्रकरणको विषय उठेको थियो । जहाँ विपक्षी दलका सांसदहरुले सत्तापक्षबाटै राजीनामा माग गरेको सम्झाएका थिए । जवाफमा गृहमन्त्री लेखकले...

आन्दोलन नछाडेसम्म राजावादी नेताहरुले अंगरक्षक नपाउने

२०८२ जेठ २१ गते १२:०५

काठमाण्डू, २१ जेठ– राजावादी नेताहरुले आन्दोलन नछाडेसम्म अंगरक्षक (पीएसओ) नपाउने भएका छन् । राजसंस्था र हिन्दुराज्य पुनर्स्थापनाको मागसहित आन्दोलन थालेपछि सरकारले राजावादी नेताहरुको सुरक्षाका लागि खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाएको छ । आज (बुधबार) प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राप्रपा नेता बुद्धिमान...

कान्ति लोकपथ आजदेखि चार दिन बन्द

२०८२ जेठ २१ गते ८:३४

काठमाण्डू, २१ जेठ– काठमाण्डूलाई हेटौंडासँग जोड्ने कान्ती लोकपथ आजदेखि चार दिन बन्द रहने भएको छ । बागमती खोलामा निर्माणधीन बेलीब्रिज जडान कार्यका लागि सवारी आवागमन पूर्ण रूपमा बन्द गर्नुपरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । कार्यालयले एक सूचना जारी गर्दै उक्त सडकखण्ड जेठ...

जातीय छुवाछूत तथा विभेदविरुद्ध दृढतापूर्वक उभिनुपर्छः राष्ट्रपति

२०८२ जेठ २१ गते ७:१९

काठमाण्डू, २१ जेठ– राष्ट्रपति रामचन्द्र पौडेलले जातीय छुवाछूत तथा विभेदविरुद्ध दृढतापूर्वक उभिनुपर्ने बताएका छन् । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै उनले दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको...

यी स्थानमा आज भारी वर्षाको सम्भावना

२०८२ जेठ २१ गते ७:१३

काठमाण्डू, २१ जेठ– देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । त्यस्तै कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहानैदेखि प्रदेश, मधेस र बागमती प्रदेशका विभिन्न ठाउँहरूमा वर्षा...

यातायात व्यवसायीद्वारा आन्दोलन स्थगन

२०८२ जेठ २० गते २१:४४

काठमाण्डू, २० जेठ– यातायात व्यवसायीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । आफूहरुका माग सम्बोधन भएकाले आन्दोलनका कार्यक्रम फिर्ता लिइएको व्यवसायीले बताएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली फिर्ता लिने निर्णय गरेकाले आन्दोलनका सबै कार्यक्रम...

प्रचण्डलाई राप्रपाको चेतावनीः हिंसा भड्काउने प्रयास भए प्रतिवाद हुन्छ

२०८२ जेठ २० गते २१:२४

काठमाण्डू, २० जेठ-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुको आन्दोलनलाई लक्षित गरी हिंसा भड्काउने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएको छ । धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा मंगलबार बसेको केन्द्रीय समिति बैठकले प्रचण्डको अभिव्यक्ति र दरबार हत्या काण्डमा मारिएका तत्कालीन राजा वीरेन्द्रसहित...

राजु पाण्डेको निलम्बनपछि जोशीलाई निमित्तको जिम्मेवारी

२०८२ जेठ २० गते १८:०८

काठमाण्डू, २० जेठ– काठमाण्डू महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डे निलम्बनमा परे लगत्तै निमित्त प्रमुखको जिम्मेवारी महानगर प्रहरी उपरीक्षक (एसपी) विष्णु प्रसाद जोशीले जिम्मेवारी प्रप्त गरेका छन । मङ्गलबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले एसएसपी पाण्डेलाई निलम्बन गर्दै जोशीलाई निमित्त प्रमुखको जिम्मेवारी दिएका हुन्...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us