समाचार

सत्ता र प्रतिपक्ष छुट्टाछुट्टै छलफलमा

२०८२ जेठ २० गते १४:०५

काठमाण्डू, २० जेठ– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसँगको संयुक्त छलफलपछि सत्ता पक्ष र प्रतिपक्षी दलहरू छुट्टाछुट्टै छलफलमा जुटेका छन । यसअघि सभामुखले आह्वान गरेको संयुक्त बैठकमा सभामुख र सत्तापक्षका प्रमुख सचेतकले गृहमन्त्रीलाई बोल्न दिन विपक्षीलाई आग्रह गरेका थिए । यसबारे विपक्षी दलहरू सकारात्मक रहेको...

सभामुखले विपक्षीलाई भनेः गृहमन्त्रीलाई सुनौं

२०८२ जेठ २० गते १३:५१

काठमाण्डू, २० जेठ– प्रतिनिधि सभाको आजको बैठक पनि २ बजेलाई सारिएको छ । सदनको अवारोध अन्त्यका लागि पहल जारी रहेकाले बैठक केही घण्टा पर सारिएको हो । यसअघि आजको बैठक बिहान ११ बजेका लागि बोलाइएको थियो । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीसमेत जोडिएको भन्दै विपक्षी...

प्रतिनिधिसभाको बैठक २ बजेलाई सारियो

२०८२ जेठ २० गते १३:४७

काठमाण्डू, २० जेठ– प्रतिनिधि सभाको आजको बैठक पनि २ बजेलाई सारिएको छ । सदनको अवारोध अन्त्यका लागि पहल जारी रहेकाले बैठक केही घण्टा पर सारिएको हो । यसअघि आजको बैठक बिहान ११ बजेका लागि बोलाइएको थियो । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीसमेत जोडिएको भन्दै विपक्षी...

विपक्षी दलको मागः श्रम ऐन २०६४ पछि गृहमन्त्री भएका सबैलाई भिजिट भिसा प्रकरणमा छानबिन गरौँ

२०८२ जेठ २० गते १२:५६

काठमाण्डू, २० जेठ– श्रम ऐन २०६४ पछि गृहमन्त्री भएका सबैको भिजिट भिसा प्रकरणमा छानबिन गर्ने गरी समिति वा आयोग बनाउनुपर्ने विपक्षी दलहरुले माग गरेका छन । आज मंगलबार बिहान संसद भवनस्थित प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्षमा बसेको बैठकमा उच्चस्तरीय छानबिन समिति...

पुल बेचेको आरोपमा रोशी गाउँपालिका–७ का वडाअध्यक्ष पक्राउ

२०८२ जेठ २० गते १२:४५

काठमाण्डू, २० जेठ– काभ्रेको रोशी गाउँपालिका–७ का वडाध्यक्ष अशोक कुमार गौतमलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले उनलाई काभ्रे भन्ज्याङ्गबाट सोमबार पक्राउ गरीएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी एवं सूचना अधिकारी मिनबहादुर घलेले वडा अध्यक्ष गौतमलाई पक्राउ...

सहमतिअनुसार सवारी नचलाएर यातायात व्यवसायीले गल्ती गरेः भौतिकमन्त्री दाहाल 

२०८२ जेठ २० गते १२:३९

काठमाण्डू, २० जेठ– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरूले सार्वजनिक यातायात बन्द गरेर राख्नु गलत भएको दाबी गरेका छन । आज (सोमबार) राति सरकार र यातायात व्यवसायीहरूबीच भएको सहमतिअनुसार यातायात सञ्चालन नगरेर गल्ती गरेको भौतिकमन्त्री दाहालको तर्क छ । उनले यातायात व्यवसायीहरूले...

सर्लाहीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

२०८२ जेठ २० गते १२:३२

काठमाण्डू, २० जेठ– सर्लाहीमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय घनश्याम राय रहेको प्रहरीले जानकारी दिएको छ । बरहथवा नगरपालिका–१७ वडा कार्यालय नजिकै कटानीबाट कडरिया टोलतर्फ जाँदै गरेको ना ४६ प २८२० नम्बरको मोटरसाइकल दुर्घटना...

माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेताले दिए राजीनामा

२०८२ जेठ २० गते ९:००

काठमाण्डू, २० जेठ– नेकपा माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले आफ्नो पदबाट राजीनामा दिएका छन । साहले सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा पत्र बुझाएको माओवादी स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार उनलाई राजीनामा पत्र बुझाउन प्रचण्डले नै...

सिण्डकेटधारी यातायात व्यवसायीका अगाडि झुक्यो सरकार

२०८२ जेठ २० गते ७:३३

काठमाण्डू, २०– सरकार र सिण्डकेटधारी यातायात व्यवसायीबीच ६ बुँदे सहमति भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा गएराति अबेरसम्म भएको छलफलमा सरकारी कार्यदल र यातायात व्यवसायीका प्रतिनिधिबीच वार्ता भएको थियो । दुई पक्षबीच गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी निर्देशिका स्थगन गर्न प्रधानमन्त्री...

आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

२०८२ जेठ २० गते ७:१४

काठमाण्डू, २०– हाल देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।...

सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध भ्रष्टाचार मुद्धा दायर

२०८२ जेठ १९ गते २२:२७

काठमाण्डू, १९ जेठ– सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गैरकानूनी रुपमा सम्पत्ति आजर्न गरेको आरोपमा सोडारीविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । २०७४ माघ ७ गतेदेखि २०७९ फागुन १० गतेसम्म सोडारीले एक करोड...

विपक्षीप्रति ओलीको टिप्पणीः गृहमन्त्रीको राजीनामा माग्नु विकासको गति रोक्नु हो

२०८२ जेठ १९ गते २२:१७

काठमाण्डू, १९ जेठ– प्रधानमन्त्री केपी ओलीले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिने दोहो¥याएका छन् । एमाले संसदीय दल बैठकमा सोमबार ओलीले विपक्षीले नचाहिँदो ढंगले गृहमन्त्रीको राजीनामा मागेर मुलुक विकासको गतिलाई रोक्न खोजेको आरोप लगाए । भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्मचारीलाई बुझ्नका लागि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us