ललितपुर, १९ जेठ– ललितपुर, जावलाखेलस्थित सदर चिडिया खानाबाट रेडपान्डा चोर्न खोज्ने दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङका २१ वर्षीय कृष्ण गुरूङ र भारतीय नागरिक २६ वर्षीय मोहमद तफिक रहेको ललितपुर प्रहरी परिसरका एसपी चक्रराज जोशीले जानकारी दिए । जोशीका अनुसार रेडपण्डा चोर्न...
काठमाण्डू, १९ जेठ– प्रहरीले वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाउने भन्दै १९ लाख असुलेर फरार भएको आरोप लागेकी एक महिला पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डू कागेश्वरी मनोहरा नगरपालिका–१ घर भएकी ३५ वर्षीया मेनुका पुडासैनी रहेकी प्रहरीले जनाएको छ । उनलाई काठमाण्डू उपत्यका अपराध...
काठमाण्डू, १९ जेठ– नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल विश्वविद्यालय बीच नेपालको शैक्षिक क्षेत्रको विकास तथा अनुसन्धानका क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको छ । महासंघ सचिवालयमा भएको भेटवार्तामा विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान, सीप विकास, र रोजगारीका अवसरहरू प्रदान गर्नुका साथै उद्योग–व्यवसायको आवश्यकता अनुरूपको दक्ष...
काठमाण्डू, १९ जेठ– सत्ताको प्रमुख घटक दल कांग्रेसका प्रवक्ता डा. प्रकाशशरणले नेपाली कांग्रेस पूर्वराजाबाट फेरि पनि धोका खाने पक्षमा नभएको बताएका छन । आज (सोमबार) पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकपछि बोल्दै कांग्रेस प्रवक्ता डा. महतले यस्तो बताएका हुन...
काठमाण्डू, १९ जेठ– यतिबेला प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा तीन दलका शीर्ष नेताहरूबीच बैठक जारी छ । छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत सहभागी छन् । आजको छलफलको मुख्य एजेन्डा हो– पछिल्लो...
काठमाण्डू, १९ जेठ– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रल केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकलाई दोषी करार नगरिएको बताउँदै छानबिनका लागि राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने माग गरेको छ । आज (सोमबार) बसेको पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै माओवादी केन्द्रका उपमहासचिव वर्षमान...
काठमाण्डू, १९ जेठ– नेपालमा सञ्चालित अनलाइन राइड सेयरिङ कम्पनीहरूले यातायात व्यवसायीहरूले गरेको आन्दोलनलाई लक्षित गरेर भाडादर नबढाएको बताएका छन । राइड सेयरिङ कम्पनीहरू ‘पठाओ’ र इन्ड्राइभले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै भाडा बढाएको हल्लामा सत्यता नभएको दाबी गरेका छन । पठाओले विज्ञप्ती जारी गर्दै भनेको...
काठमाण्डू, १९ जेठ– सुदूर पश्चिमका पूर्व मुख्यमन्त्री दीर्घ बहादुर सोडारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेको छ । सोडारीले पदीय मर्दायाविपरितका कार्य गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियार स्रोतले जानकारी दिएको छ ।...
काठमाण्डू, १९ जेठ– प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यलय सिंहदरबारमा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूको बैठक जारी छ । बैठक प्रतिनिधिसभाको आगामी बैठक कसरी सञ्चालन गर्ने भन्ने विषयमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ । त्यसबाहेक पनि बैठकमा अर्को एउटा फरक दृष्य देखिएको...
काठमाण्डू, १९ जेठ– प्रमुख तीन दलका शीर्ष नेताहरूबीच प्रधानमन्त्री तथा मन्त्रीपरिष्दको कार्यलय सिंहदरमा छलफल जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल...
काठमाण्डू, १९ जेठ– प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल हुने भएको छ । प्रमुख तीन दल (कांग्रेस, एमाले–माओवादी)का शीर्ष नेता केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार अपरान्ह छलफल हुन लागेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्...
काठमाण्डू, १९ जेठ– गत १७ जेठमा काठमाण्डूको टोखामा एमाले निकट नेपाल बुद्धिजिवी परिषद्को ११ औं महाधिवेशन गत जेठ सुरू भयो । महाधिवेशनको प्रमुख अतिथि भएर प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली उक्त कार्यक्रममा सहभागी भएका थिए । उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीले पहिलोपटक ‘झोले’...