काठमाण्डू, १९ जेठ– आज (सोमबार) बाट यातायात व्यवसायीले सुरु गरेको आन्दोलनका कारण काठमाण्डू उपत्यकामा सर्वसाधारणले सास्ती बेहोरेका छन् । गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोध गर्दै सार्वजनिक यातायात बन्द गरेर यातायात व्यवसायीहरूले आन्दोलन गरेका हुन् । व्यवसायीहरूले नै बन्द गरेपछि काठमाण्डू उपत्यकामा...
काठमाण्डू, १९ जेठ– आजबाट यातायात व्यवसायीले सार्वजनिक सवारी बन्द गरेको मौकामा राइड सेयरिङ सञ्चालकहरुले मनपरी भाडा असुल्न सुरु गरेका छन । ट्राफिक प्रहरीले मनपरी भाडा असुल्नेहरुमाथि निगरानी बढाइएको बताए पनि यो समाचार तयार पार्दासम्म कसैमाथि कारबाही भएको जानकारी छैन । काठमाण्डूमा सञ्चालित एउटा राइडसेयरिङ...
काठमाण्डू, १९ जेठ– यातायात व्यवसायीहरूले सवारी साधन बन्द गरेपछि काठमाण्डू उपत्यकामा नेपाल प्रहरीले बस सञ्चालन गर्ने तयारी गरेको छ । सार्वजनिक सवारी साधन बन्द हुँदा सर्बसाधारण मर्कामा परेपछि प्रहरीले बस चलाउने तयारी गरीएको प्रहरीले जनाएको छ । अप्ठेरोमा परेका यात्रुलाई गन्तव्यमा पुर्याउन दुई वटा...
काठमाण्डू, १९ जेठ– प्रहरीले राइड सेयरिङ सेवाको बढी भाडा नलिन चेतावनी दिएको छ । आज सार्वजनिक सवारी साधन बन्द भएको मौका पारी भाडा बढाएको गुनासो आएपछि प्रहरीले सूचना जारी गर्दै भाडा नबढाउने चेतावनी दिएको छ । प्रहरी प्रधान कार्यालयले सूचना निकालेर यात्रुहरूलाई अफलाइन सेवासमेत...
काठमाण्डू, १९ जेठ– प्रहरीले राइड सेयरिङ सेवाको बढी भाडा नलिन चेतावनी दिएको छ । आज सार्वजनिक सवारी साधन बन्द भएको मौका पारी भाडा बढाएको गुनासो आएपछि प्रहरीले सूचना जारी गर्दै भाडा नबढाउने चेतावनी दिएको छ । प्रहरी प्रधान कार्यालयले सूचना निकालेर यात्रुहरूलाई अफलाइन सेवासमेत...
काठमाण्डू, १९ जेठ– उत्तर छिमेकी चीनले नेपालमा बाम एकता गराउन चाहेको छ । साताव्यापी चीन भ्रमणमा रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई चीनले वाम एकताको पहल लिन भनेको हो । भण्डारी एमाले प्रतिनिधि मण्डलको नेतृत्व गर्दै गत १० जेठम चीन उडेकी थिइन् । चिनियाँ कम्युनिष्ट पार्टी...
काठमाण्डू, १९ जेठ– बचतकर्ताको २ अर्ब ५० करोड ठगेर फरार भएका कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष एवं पूर्वसिइओ राजेन्द्रवीर राय ०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमालेले उम्मेदवार बनाएको थियो । रायलाई प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीले नै टिकट दिएका थिए । सल्यानबाट उम्मेदवार रहेका...
काठमाण्डू, १९ जेठ–आन्दोलनरत राजावादीहरुले आजका लागि घोषित उपत्यका बन्दको कार्यक्रम फिर्ता लिएका छन् । ‘राजतन्त्र पुनस्र्थापनाका लागि गठित’ संयुक्त जनआन्दोलन समिति संयोजक नवराज सुवेदीले आइतबार विज्ञप्ति गरेर आज उपत्यका बन्दको उपत्यका बन्दको घोषणा गरेका थिए । आइतबार आन्दोलनका क्रममा पक्राउ परेका राप्रपा नेपालका...
काठमाण्डू, १९ जेठ–आन्दोलनरत राजावादी समूहहरुबीच उपत्यका बन्द गर्ने विषयलाई लिएर विवाद भएको छ । ‘राजतन्त्र पुनस्र्थापनाका लागि गठित’ संयुक्त जनआन्दोलन समिति संयोजक नवराज सुवेदीले आइतबार विज्ञप्ति गरेर आज उपत्यका बन्दको उपत्यका बन्दको घोषणा गरेका थिए । तर, प्रमुख राजावादी घटक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...
काठमाण्डू, १९ जेठ– राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रहरीले आफूमाथि पटकपटक लात्तीले हिर्काएको बताएका छन् । निषेधित क्षेत्र तोडेपछि आइतबार थापालाई प्रहरीले नारायणचौर क्षेत्रबाट पक्राउ गरेको थियो । तर, राति अबेर उनी काठमाण्डू प्रहरी परिसरको हिरासतबाट मुक्त भए । लगत्तै राप्रपा कार्यालय धुम्बाराही पुगेका...
काठमाण्डू, १८ जेठ– प्रहरी हिरासतबाट रिहा भएलगत्तै राप्रपा नेपालका अध्यक्ष कमल थापा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन भेट्न धुम्बाराही पुगेका छन् । राति काठमाण्डू प्रहरी परिसरबाट रिहा भएलगत्तै थापा र राप्रपा कार्यसम्पादन समिति सदस्य एवं सांसद दीपकबहादुर सिंह धुम्बाराहीस्थित राप्रपा केन्द्रीय कार्यालय पुगेका हुन् ।...
काठमाण्डू, १८ जेठ– राजावादीले सोमबार काठमाण्डू उपत्उका बन्दको घोषणा गरेको छ । राजसंस्था पुनर्स्थापनाका लागि नवराज सुवेदी नेतृत्वमा गठित संयुक्त जनआन्दोलन समिति संयोजक नवराज सुवेदीले आइतबार साँझ एक विज्ञप्ति जारी गर्दै उपत्यका बन्दको घोषणा गरेका हुन् । आफूहरूको आन्दोलनमा सरकारले बर्बर दमन गरेकाले आन्दोलनको...