काठमाण्डू, १९ जेठ– प्रहरीले राइड सेयरिङ सेवाको बढी भाडा नलिन चेतावनी दिएको छ । आज सार्वजनिक सवारी साधन बन्द भएको मौका पारी भाडा बढाएको गुनासो आएपछि प्रहरीले सूचना जारी गर्दै भाडा नबढाउने चेतावनी दिएको छ । प्रहरी प्रधान कार्यालयले सूचना निकालेर यात्रुहरूलाई अफलाइन सेवासमेत...
काठमाण्डू, १९ जेठ– उत्तर छिमेकी चीनले नेपालमा बाम एकता गराउन चाहेको छ । साताव्यापी चीन भ्रमणमा रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई चीनले वाम एकताको पहल लिन भनेको हो । भण्डारी एमाले प्रतिनिधि मण्डलको नेतृत्व गर्दै गत १० जेठम चीन उडेकी थिइन् । चिनियाँ कम्युनिष्ट पार्टी...
काठमाण्डू, १९ जेठ– बचतकर्ताको २ अर्ब ५० करोड ठगेर फरार भएका कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष एवं पूर्वसिइओ राजेन्द्रवीर राय ०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमालेले उम्मेदवार बनाएको थियो । रायलाई प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीले नै टिकट दिएका थिए । सल्यानबाट उम्मेदवार रहेका...
काठमाण्डू, १९ जेठ–आन्दोलनरत राजावादीहरुले आजका लागि घोषित उपत्यका बन्दको कार्यक्रम फिर्ता लिएका छन् । ‘राजतन्त्र पुनस्र्थापनाका लागि गठित’ संयुक्त जनआन्दोलन समिति संयोजक नवराज सुवेदीले आइतबार विज्ञप्ति गरेर आज उपत्यका बन्दको उपत्यका बन्दको घोषणा गरेका थिए । आइतबार आन्दोलनका क्रममा पक्राउ परेका राप्रपा नेपालका...
काठमाण्डू, १९ जेठ–आन्दोलनरत राजावादी समूहहरुबीच उपत्यका बन्द गर्ने विषयलाई लिएर विवाद भएको छ । ‘राजतन्त्र पुनस्र्थापनाका लागि गठित’ संयुक्त जनआन्दोलन समिति संयोजक नवराज सुवेदीले आइतबार विज्ञप्ति गरेर आज उपत्यका बन्दको उपत्यका बन्दको घोषणा गरेका थिए । तर, प्रमुख राजावादी घटक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...
काठमाण्डू, १९ जेठ– राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रहरीले आफूमाथि पटकपटक लात्तीले हिर्काएको बताएका छन् । निषेधित क्षेत्र तोडेपछि आइतबार थापालाई प्रहरीले नारायणचौर क्षेत्रबाट पक्राउ गरेको थियो । तर, राति अबेर उनी काठमाण्डू प्रहरी परिसरको हिरासतबाट मुक्त भए । लगत्तै राप्रपा कार्यालय धुम्बाराही पुगेका...
काठमाण्डू, १८ जेठ– प्रहरी हिरासतबाट रिहा भएलगत्तै राप्रपा नेपालका अध्यक्ष कमल थापा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन भेट्न धुम्बाराही पुगेका छन् । राति काठमाण्डू प्रहरी परिसरबाट रिहा भएलगत्तै थापा र राप्रपा कार्यसम्पादन समिति सदस्य एवं सांसद दीपकबहादुर सिंह धुम्बाराहीस्थित राप्रपा केन्द्रीय कार्यालय पुगेका हुन् ।...
काठमाण्डू, १८ जेठ– राजावादीले सोमबार काठमाण्डू उपत्उका बन्दको घोषणा गरेको छ । राजसंस्था पुनर्स्थापनाका लागि नवराज सुवेदी नेतृत्वमा गठित संयुक्त जनआन्दोलन समिति संयोजक नवराज सुवेदीले आइतबार साँझ एक विज्ञप्ति जारी गर्दै उपत्यका बन्दको घोषणा गरेका हुन् । आफूहरूको आन्दोलनमा सरकारले बर्बर दमन गरेकाले आन्दोलनको...
काठमाण्डू, १८ जेठ– गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) परिवर्तन गरेको छ । गृहमन्त्री रमेश लेखकले बर्दिया, कास्की, धनुषा र पाँचथरका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेका हुन् । सहसचिवहरु सुरेन्द्र पौडेललाई बर्दिया, शंकरहरि शर्मालाई धनुषा र अरुण पोखरेललाई पाँचथरको प्रमुख जिल्ला अधिकारीको...
काठमाण्डू, १८ जेठ– सरकारले राजावादी समूहलाई लक्षित गरी काठमाण्डूका तीन ठाउँबाहेक अन्यत्र प्रदर्शन गर्न रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डूले आइतबार एक सूचना जारी गर्दै कोटेश्वर, बल्खु र चाबहिलको सिफल चौर क्षेत्रमा मात्र प्रदर्शन गर्न दिने भनेको हो । प्रमुख जिल्ला अधिकारी...
काठमाण्डू, १८ जेठ– माओवादी केन्द्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीप्रति लक्षित गरी इँटको जवाफ पत्थरले दिनुपर्ने बताएका छन् । योङ कम्युनिष्ट लिग (वाइसीएल) को तेस्रो राष्ट्रिय सम्मेलनलाई आइतबार राजधानीमा सम्बोधन गर्दै प्रचण्डले आफूहरूले शान्तिपूर्ण रूपमा बस्ने तर आफूहरूमाथि जाइलागे इँटको जवाफ पत्थरले दिने बताए...
काठमाण्डू, १८ जेठ–राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपा सांसद् दीपक सिंहसहित ७ राजावादी रिहा भएका छन् । थापालाई राजावादीको प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि आइतबार नक्साल नारायणचौरबाट नियन्त्रणमा लिएको थियो । थापालाई भेट्न काठमाण्डू प्रहरी परिसर पुगेका सिंहलाई पनि प्रहरीले केही घण्टा हिरासतमा...