काठमाण्डू, १८ जेठ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक सिंह प्रहरी परिसरबाटै पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाण्डूका प्रवक्ता एसपी अपिलराज बोहराले उनी पक्राउ परेको पुष्टि गरेका छन । उनले आन्दोलनकै क्रममा सिंहमाथि प्रहरीले निगरानी गरिराखेको बताउँदै भने, ‘प्रहरी परिसर आएका बेला...
काठमाण्डू, १८ जेठ– राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेपछि राप्रपा नेपालले केन्द्रीय पदाधिकारी तथा कार्य सम्पादन समितिका सदस्यहरूको आकस्मिक बैठक बोलाएको छ । पार्टी महामन्त्री राजाराम बर्तौलाले आइतबार अपराह्न पार्टी केन्द्रीय कार्यालय सिफलमा आकस्मिक बैठक बस्न लागेको जानकारी दिए । पार्टी अध्यक्ष तथा...
काठमाण्डू, १८ जेठ– पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पेट्रोलियम पदार्थको प्रयोग घटाउँदै स्वदेशमै उत्पादन हुने स्वच्छ विद्युत् प्रयोग गर्नु अबको आवश्यकता भएको बताएका छन । आज (आइतबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित वातावरण तथा जलवायु परिवर्तन सरोकार संवाद कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस...
काठमाण्डू, १८ जेठ– सार्वजनिक यातायात व्यवसायीले भोलिदेखि गाडी थन्काएर सेवा ठप्प पार्ने घोषणा गरेका छन । गण्डकी प्रदेश सरकारले नियमावली नै जारी गरेर राइड सेयरिङका नाममा नीजि सवारी साधनलाई पनि यात्रु ओसारपसारमा प्रयोग गर्न दिएको भन्दै आन्दोलित व्यवसायीले भोलिदेखि सवारीसाधन घर, ग्यारेजमा थन्काएर सेवा...
काठमाण्डू, १८ जेठ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादीहरूले पैसाको बलमा भाडाका मान्छे ल्याएर उफार्ने काम गरिरहेको दाबी गरेको छ । पार्टीको भ्रातृ संगठन वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने गर्दै माओवादी अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । अध्यक्ष...
काठमाण्डू, १८ जेठ– राजसंस्था र हिन्दू राज्यसहितका माग राखेर गत १५ जेठ यता काठमाण्डूमा प्रदर्शनमा उत्रिएका राजावादीहरूले धर्ना सुरु गरेका छन् । राप्रपा, नेपालका अध्यक्ष कमल थापासहित पाँच जनालाई नारायणचौरबाट बालुवाटारतर्फ जाने क्रममा प्रहरीले पक्राउ गरेको थियो । थापा पक्राउ परेलगत्तै आन्दोलनमा सहभागीहरूले धर्ना...
काठमाण्डू, १८ जेठ– आज (आइतबार) भएको राजावादी समुहको प्रदर्शनमा प्रहरीले लाठी चार्ज गरेको छ । काठमाण्डूको नक्सालस्थित नारायणचौरबाट बालुवाटार जान खोज्दा प्रहरीले अवरोध गरेको थियो । प्रदर्शनकारी जबरजस्ती बालुवाटार जान खोजेपछि प्रहरीले प्रदर्शनकारीमाथि लाठी चार्ज गरेको हो । प्रहरीको लाठीचार्जबाट केही प्रदर्शनकारी घाइते भएको...
काठमाण्डू, १८ जेठ– निषेधित क्षेत्र तोड्दै बालुवाटार प्रवेश गर्न खोजेपछि राप्रपा, नेपालका अध्यक्ष कमल थापासहित ५ जनालाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीले जनाएको छ । नारायणचौरबाट प्रर्दशनमा निस्किएको राजावादीहरूको समूह बालुवाटारमा प्रहरीले राखेको ब्यारियर तोडेर अघि बढ्न खोजेपछि थापासहित पाँच जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी...
काठमाण्डू, १८ जेठ– राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई ससम्मान नियन्त्रणमुक्त गर्न माग गरेका छन । अन्यथा भोलिबाट काठमाण्डू ठप्प पार्ने उनले चेतावनी दिएका छन । आज काठमाण्डूमा प्रदर्शनको क्रममा प्रहरीले थापालाई नियन्त्रणमा लिएको छ । त्यसपछि प्रदर्शनकारीलाई सम्बोधन गर्दै अध्यक्ष...
काठमाण्डू, १८ जेठ– राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले पक्राउ गरेको छ । राजावादी समूहले आइतबार राजधानीको नारायण चौर क्षेत्रमा गरेको प्रदर्शनका क्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीसहित अन्य केही राजावादीलाई पनि पक्राउ गरेको बताइएको छ । राजावादी समूहले बिहीबारदेखि वर्तमान...
काठमाण्डू, १८ जेठ– बैतडीमा ट्रकको ठक्करबाट पैदलयात्री एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय सुर्नया गाउँपालिका–५ का ८१ वर्षीय महावीर विष्ट रहेको प्रहरीले जानकारी दिएको छ । सतबाझ–श्रीभाबर भित्री सडक खण्डमा शुक्रबार राति मिनी टाटा ट्रकले ब्याक गर्ने क्रममा विष्टलाई ठक्कर दिएको...
काठमाण्डू, १८ जेठ– मोरङको बेलबारी नगरपालिका–२, लालभित्तीबाट एकै स्थानका चार बालिका चार दिनयता बेपत्ता छन । बेपत्ता हुनेमा सुन्दरहरैचा–११ शुक्रबारेस्थित महेन्द्र माविमा अध्ययनरत १३ वर्षीया जेनिसा नेपाली र १५ वर्षीया सविता परियार, बेलबारी–२ स्थित कविर माविमा अध्यानरत १२ वर्षीया स्मृति कार्की डोली र अनुष्का...