समाचार

गाउँपालिका अध्यक्षले ट्राफिक प्रहरीलाई गरेको अश्लिल गाली सामाजिक सञ्जालमा भाइरल

२०८२ जेठ २६ गते ७:४२

सुनसरी, २६ जेठ–सुनसरीको कोशी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीले ट्राफिक प्रहरीलाई गरेको अश्लिल गालीगलोज सामाजिक सञ्जालमा भाइरल भएको छ । क्षमताभन्दा बढी सामान लोड गरिएको सवारी साधनलाई चेकजाँच गरेको निहुँमा अन्सारीले ज्यान मार्ने धम्कीसहित ट्राफिक प्रहरीलाई अश्लिल गाली गरेका हुन् । ट्राफिक प्रहरीले घूस लिएको...

१५ शय्याको अस्पतालमा ५४ शय्याको सेवा

२०८२ जेठ २६ गते ७:०५

सोलुखुम्बु, २६ जेठ– सोलुखुम्बुस्थित १५ शय्याको फाप्लु जिल्ला अस्पतालले ५४ शय्यासम्मको सेवा दिँदै आएको छ । क्षमता भन्दा बढी सेवा दिनुपर्ने बाध्यताले अस्पतालले सेवा धान्न चर्को परेको छ । अस्पतालका निमित्त प्रमुख डा.श्रेया पङ्गेनीले भनिन्, ‘हाम्रो अस्पताल १५ शय्याको हो । तर व्यवहारमा दैनिक...

पाल्पामै भेटियो यार्सागुम्बा

२०८२ जेठ २६ गते ७:०२

पाल्पा, २६ जेठ– पाल्पाको रम्भा गाउँपालिका– २ फोक्सिङकोट र ३ स्थित रिमिघा लेकमा बहुमूल्य जडिबुटी यार्सागुम्बा भेटिएको छ । डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराईले रिमिघा लेकमा गत साता भेटिएको यार्सागुम्बाजस्तै देखिने वस्तु ललितपुरको खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशाला परीक्षण गर्दा उक्त वस्तु...

आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

२०८२ जेठ २६ गते ६:४७

काठमाण्डू, २६ जेठ– हाल देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो कोशी प्रदेशसहित मुलुकका पहाडी भू–भागमा आंशिकदेखि...

अमेरिकाले देश निकाला गरेका ३७ नेपाली काठमाण्डू आइपुगे, मानव तस्कर खोज्दै प्रहरी

२०८२ जेठ २५ गते २१:४३

काठमाण्डू, २५ जेठ– अमेरिकाले देश निकाला (डिपोट) गरेका नेपालीहरु काठमाण्डू आइपुगेका छन् । अमेरिकाले चार्टर्ड विमानमार्फत उनीहरुलाई आइतबार राति नेपाल ल्याइदिएको हो । अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रवक्ता अञ्जन न्यौपानेका अनुसार अमेरिकाले डिपोर्ट गरेका ३७ नेपाली सवार जहाज काठमाण्डू विमानस्थलमा अवतरण गरेको छ ।...

विद्या भण्डारी लक्षित ओलीको टिप्पणीः अब फलाना आउने अरे भन्ने हल्ला चलाउनेको प्रतिकार गर्नुपर्छ

२०८२ जेठ २५ गते १९:५५

काठमाण्डू, २५ जेठ– प्रधानमन्त्री केपी ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारी एमाले राजनीतिमा फर्कने उद्देश्यसहित सक्रिय रहेकोप्रति तीव्र असन्तुपष्ट जनाएका छन् । पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियुको २४औं राष्ट्रिय सम्मेलनलाई आइतबार राजधानीमा सम्बोधन गर्दै ओलीले पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा फर्कन लागेको विषयमा मुख खोलेका हुन् । महाधिवेशनको मिति...

प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलविरुद्ध सर्वोच्चमा अवहेलना मुद्धा दर्ता

२०८२ जेठ २५ गते १९:४१

काठमाण्डू, २५ जेठ– प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री विष्णु पौडेलविरूद्ध अदालतको अवहेलनामा मुद्धा दर्ता भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आइतबार ओली र पौडेलविरुद्ध अदालतको अवहेलनामा रिट दर्ता गराएका हुन् । आगामी आर्थिक वर्ष ०८२/०८३ मार्फत ओली र पौडेलले अदालतको अवहेलना गरेको निवेदनमा...

साढे ५ घण्टापछि सुरु संसद् बैठक कार्यसूचीमा प्रवेशै नगरी स्थगित

२०८२ जेठ २५ गते १९:२१

काठमाण्डू, २५ जेठ– प्रतिपक्षी दलहरुको अवरोधका कारण आइतबारको प्रतिनिधिसभा बैठक पनि कार्यसूचीमा प्रवेशै नगरी स्थगित भएको छ । संघीय संसद् भवन नयाँबानेश्वरमा निर्धारित समयभन्दा साढे ५ घण्टा ढिलो (साढे ६) बजे बैठक बसेको थियो । सभामुख देवराज घिमिरेले त्यसअघि सहमतिका लागि भन्दै दुईपटकसम्म संसद...

दुर्गा प्रसाईंको तर्फबाट डा.सुरेन्द्र भण्डारीसहित ४ जना कानुन व्यवसायीले गरे बहस

२०८२ जेठ २५ गते १७:५९

काठमाण्डू, २५ जेठ– गत १५ चैतमा काठमाण्डूको तीनकुने क्षेत्रमा भएको प्रदर्शनमा अराजक गतिविधि गरेको आरोपमा थुनामा रहेका दुर्गा प्रसाईंको तर्फबाट आइतबार चार जना ४ जना कानुन व्यवसायीले बहस गरेका छन । वरिष्ठ अधिवक्ताहरू डा.सुरेन्द्र भण्डारी, टङ्क दुलाल, डा.भीमार्जुन आचार्य र अधिवक्ता मनिष पाण्डेले बहस...

संसद् बैठक सरेको सर्‍यै, आजै साढे ५ बजे बस्ने

२०८२ जेठ २५ गते १७:२५

काठमाण्डू, २५ जेठ– आज (आइतबार) बस्ने भनिएको प्रतिनिधि सभाको बैठक फेरि पनि सरेको छ । दिउँसो १ बजे बस्ने भनिएको बैठक सवा ३ बजेलाई सर्‍यो । फेरि पनि बैठक बसेन । बरु अर्को बैठक साढे ५ बजे बस्ने गरी पुनः सरेको छ । यसको...

कांग्रेस–माओवादी छलफल निष्कर्षविहीन

२०८२ जेठ २५ गते १७:१६

काठमाण्डू, २५ जेठ– सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका नेताहरूको छलफल निष्कर्षविहीन बनेको छ । आज (आइतबार) नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको बैठकमा माओवादीले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको लागि समर्थन मागेका थिए । कांग्रेसका नेताहरू...

धनगढीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

२०८२ जेठ २५ गते १६:४०

काठमाण्डू, २५ जेठ– धनगढीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक धनगढी–७ मनेहरा बस्ने ३५ वर्षीय छोटेलाल चौधरी रहेको प्रहरीले जानकारी दिएको छ । धनगढी उपमहानगरपालिका–१३ मोहनपुरस्थित धनगढी–अत्तरिया सडकखण्डमा आइतबार बिहान अत्तरियातर्फ जाँदै गरेको सुपप्र ०१०१२प ४६४८ नम्बरको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us