समाचार

अनिल झाले छाडे लोसपा, राजीनामा स्विकृत

२०८२ साउन २७ गते १३:५४

काठमाण्डू, २७ साउन– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता अनिलकुमार झाले पार्टीबाट राजीनामा दिएका छन । वरिष्ठ नेताको पदमा रहेका झाले एक महिना अघि राजीनामा दिएको पार्टी अध्यक्ष महन्थ ठाकुर निकट नेता सुरेन्द्र झाले जानकारी दिएका छन । ती नेताका अनुसार अनिलकुमार झाले...

जुवातास खेलेको आरोपमा काठमाण्डूको तारकेश्वरबाट पाँच जना पक्राउ

२०८२ साउन २७ गते १३:२६

काठमाण्डू, २७ साउन– प्रहरीले जुवातास खेलेको आरोपमा काठमाण्डूको तारकेश्वर– २ ढकालटारबाट पाँच जनालाई नियन्त्रणमा लिएको छ । तारकेश्‍वर नगरपालिका–२ स्थित ढकालटारमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने नुवाकोट ताती गाउँपालिका–१ घर भएका  ३२ वर्षी विशाल तामाङ समेत ५ जनालाई सोमबार साँझ नियन्त्रणमा लिइएको प्रहरीले...

त्रिविले माग्यो सरकारसँग सुरक्षा

२०८२ साउन २७ गते १३:१९

काठमाण्डू, २७ साउन– त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सरकारसँग सरक्षा व्यवस्था मिलाउन माग गरेको छ । विद्यार्थी संगठनको तोडफोड र धम्कीका कारण असुरक्षित भएको भन्दै त्रिविले सुरक्षाका लागि सरकार माग गरेको हो । त्रिविले सुरक्षित वातावरणमा हिँड्न र कार्यालयमा बसेर काम गर्न सुरक्षाको प्रबन्ध गर्न सरकारलाई...

राससको महाप्रबन्धकमा राई नियुक्त

२०८२ साउन २७ गते १२:५८

काठमाण्डू, २७ साउन– राष्ट्रिय समाचार समिति (रासस) को रिक्त महाप्रबन्धकमा पत्रकार सन्दीप राई नियुक्त भएका छन । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले राईलाई राससको महाप्रबन्धक नियुक्त भएको मन्त्रीपरिषद्का एक सदस्यले जानकारी दिए । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्यसमेत रहेका राई विगत दुई दशकदेखि पत्रकारिता...

बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै

२०८२ साउन २७ गते १२:४४

काठमाण्डू, २७ साउन– बागमती प्रदेश सरकार नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज विश्वासको मत लिँदैछन् । नेपाली कांग्रेसका प्रदेश सभा सदस्य बानियाँ २० साउनमा मुख्यमन्त्री नियुक्त भएका थिए । उनी आफ्नै पार्टीका नेता बहादुर सिंह लामालाई अविश्वासको प्रस्तावले हटाउँदै मुख्यमन्त्री बनेका हुन् । बानियाँले विश्वासको...

टेक्सास गोलीकाण्डमा तीन भुटानी शरणार्थीको मृत्यु

२०८२ साउन २७ गते १२:३६

काठमाण्डू, २७ साउन– अमेरिकाको टेक्सासमा भएको गोलीकाण्डमा एकै परिवारका तीन नेपालीभाषी भुटानी शरणार्थीको मृत्यु भएको छ । ज्यान गुमाउनेमा एक बालक समेत रहेकी अमेरीकी सञ्चारमाध्यमहरुले जनाएका छन । टेक्सासको डल्लासमा एक अपार्टमेन्टमा गत शनिबार बिहान ५३ वर्षीय ललित प्रधान, उनकी ३५ वर्षीया रञ्जना श्रेष्ठ...

ओलीको निसानामा ‘मदन भण्डारी फाउन्डेसन’

२०८२ साउन २७ गते १२:२६

काठमाण्डू, २७ साउन– पछिल्लो केहि समय यता पूर्व राष्ट्रपति विद्या भण्डारी एमालेको राजनीतिमा सक्रिय भएसँगै एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली भण्डारी सँग चिडिएका छन । कुनै समय एउटै कित्तामा रहेका रहेर राजनीति गरेका उनीहरुको अहिले यहि बिषयले गर्दा दुरी बढेको छ...

एकअर्काविरुद्ध सार्वजनिक आरोप नलगाउने माधव र झलनाथ बीच सहमति

२०८२ साउन २७ गते १०:५४

काठमाण्डू, २७ साउन– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालबीच एक–अर्काविरुद्ध सार्वजनिक रुपमा आारेप प्रत्यारोप नलगाउने भद्र सहमति भएको छ । एकीकृत समाजवादीको मुख्यालय आलोकनगरमा पार्टीका अरु नेताहरु सहित भएको छलफलमा एकअर्कालाई सार्वजनिक रुपमा आरोप प्रत्यारोप नलगाउन नेपाल र खनाल...

कैलाली कारागार घटनाः शव परीक्षणपछि परिवारले बुझ्ने

२०८२ साउन २६ गते १८:२२

काठमाण्डू, २६ साउन– कैलाली कारागारमा भएको हिंसात्मक आक्रमणमा मारिएका धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको परिवारले प्रहरीमा जाहेरी दार्ता गराएका छन । गत (शुक्रबार) रातिको घटनामा चौधरीमाथि आक्रमण गरेर हत्या गर्ने कैदीबन्दीको पहिचान गरेर कारवाहीको दायरामा ल्याउन माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उनको परिवारले सोमबार...

कैलाली कारागार घटनाः प्रहरीले लियो जाहेरी

२०८२ साउन २६ गते १८:०५

काठमाण्डू, २६ साउन– कैलाली कारागारमा भएको हिंसात्मक आक्रमणमा मारिएका धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको परिवारले प्रहरीमा जाहेरी दार्ता गराएका छन । -गत (शुक्रबार) रातिको घटनामा चौधरीमाथि आक्रमण गरेर हत्या गर्ने कैदीबन्दीको पहिचान गरेर कारवाहीको दायरामा ल्याउन माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उनको परिवारले सोमबार...

रवि लामिछानेको निवेदनमाथि बहस सकियो, आदेश लेखन जारी

२०८२ साउन २६ गते १७:५९

काठमाण्डू, २६ साउन– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले आफूलाई थुनामुक्त गर्न माग गरेको निवेदनमाथिको बहस सकिएको छ । न्यायाधीश नारायणप्रसाद सापकोटाको १० नम्बर इजलासमा परेको पेशीमाथि बहस सकिएर आदेश लेखनको काम भइरहेको अदालत स्रोतले जानकारी...

हार जितको आधारमा कानुन व्यवसायीको पारिश्रमिक निर्धारण हुन हुँदैनः सांसद गौतम

२०८२ साउन २६ गते १७:१४

काठमाण्डू, २६ साउन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले मुद्दाको हार जितको आधारमा कानुन व्यवसायीको पारिश्रमिक निर्धारण गर्नु उपयुक्त नहुने तर्क गरेकी छन । आज (सोमबार) प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयकमाथिको छलफलमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us