समाचार

जिल्ला प्रशासन कार्यालयमा अनलाइन दर्ता हुने प्रावधानविरुद्ध सर्वोच्चमा रिट

२०८२ साउन २६ गते १७:०७

काठमाण्डू, २६ साउन– जिल्ला प्रशासन कार्यालयहरूमा अनलाइन सञ्चारमाध्यमहरू दर्ता हुनुपर्ने नयाँ कानुनी प्रावधान खारेज गर्न माग गर्दै सर्वेच्चमा रिट निवेदन परेको छ । अधिवक्ता अनिल आचार्य, पत्रकार सुमल लुँइटेल र सञ्चारमाध्यम सञ्चालक बिकल गिरीले छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन, २०४८ को संशोधिन प्रावधान खारेज...

तराइमा जापानीज इन्सेफ्लाइटिसको संक्रमणबाट ३ जनाको मृत्यु

२०८२ साउन २६ गते १६:५२

काठमाण्डू, २६ साउन– पछिल्लो समय तराई क्षेत्रका जिल्लाहरुमा जापानीज इन्सेफ्लाइटिस (जेई) संक्रमण तीव्र रूपमा फैलिन थालेको छ । संक्रमणका कारण हालसम्म ३ जनाको मृत्यु भको छ भने ३३ जनामा संक्रमण पुष्टि भएको परिवार कल्याण महाशाखाले जानकारी दिएको छ । गत वर्ष ८६ संक्रमितमध्ये २५...

चक्रपथ भन्ने अनलाइनको प्रस्तुति हेर्दा मदन भण्डारी फाउन्डेसनको भविष्य अन्योलः ओली

२०८२ साउन २६ गते १६:४६

काठमाण्डू, २६ साउन– नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसन पार्टीले नबनाएको बताएका छन । आज (सोमबार) मदन आश्रित स्मृति प्रतिष्ठानको कार्यक्रमलाई एमालेको मुख्यालय च्यासलमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले कतिपय नेताका नामका प्रतिष्ठानहरू सामूहिक...

मदन भण्डारी फाउन्डेसन पार्टीको होइनः प्रधानमन्त्री ओली

२०८२ साउन २६ गते १६:४३

काठमाण्डू, २६ साउन– नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसन पार्टीले नबनाएको बताएका छन । आज (सोमबार) मदन आश्रित स्मृति प्रतिष्ठानको कार्यक्रमलाई एमालेको मुख्यालय च्यासलमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले कतिपय नेताका नामका प्रतिष्ठानहरू सामूहिक...

बलान खोलामा डुबेर एक बालक बेपत्ता

२०८२ साउन २६ गते १५:५९

काठमाण्डू, २६ साउन– सिरहा र सप्तरीको सीमा भएर बग्ने बलान नदीमा एक बालक डुबेर बेपत्ता भएका छन । बेपत्ता हुनेमा सिरहाको सखुवानन्कारकटी गाउँपालिका –३ बरियारपुर बस्ने शिव कुमार यादवका १४ वर्षीय छोरा घनश्याम यादव रहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जानकारी दिएको छ । आज...

कैलाली कारागार झडपः मृतकका परिवारले बुझेनन् शव

२०८२ साउन २६ गते १५:४५

काठमाण्डू, २६ साउन– कैलाली कारागारमा भएको हिंसात्मक आक्रमणमा मारिएका धनगढी उपमहानगरपालिका–४ का ३७ वर्षीय भरत चौधरीको शव चार दिनदेखि सेती प्रादेशिक अस्पतालमा रहेको छ । लागुऔषध मुद्दामा ६ महिनादेखि कैद भुक्तान गरिरहेका चौधरीको शुक्रबार राति कारागारभित्रै कैदीबन्दी समूहबीच झडपमा मृत्यु भएको थियो । कारागारको...

गृह मन्त्रालयले २४ घण्टे उर्दी नमानेपछि काट्यो १४ कर्मचारीको हाजिरी

२०८२ साउन २६ गते १५:२४

काठमाण्डू, २६ साउन– गृह मन्त्रालयले तोकिएको स्थानमा जानका लागि काटेको २४ घण्टे पत्रको अवज्ञा गरेपछि १४ कर्मचारीको हाजिरी नै काटिदिएको छ । मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाका अनुसार उनीहरूको रजिस्टरको हाजिरी र ई–हाजिरी दुवै काटिएको हो । एक महिनासम्म खटाएको स्थानमा नगएपछि गृह मन्त्रालयको कर्मचारी...

रविको निवेदनमाथि सुनुवाइ जारी, जेलमै थुन्ने कि धरौटीमा छोड्ने भन्ने आदेश आजै आउने

२०८२ साउन २६ गते १५:१८

काठमाण्डू, २६ साउन– पूर्व उपप्रधान एवं गृहमन्त्री समेतर रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रिहाइको माग गर्दै जिल्ला अदालत रुपन्देहीमा दायर गरेको निवेदनमाथि सुनुवाइ जारी छ । निवेदनमाथि सुनुवाइ सकिए आजै आदेश आउने बताइएको छ । निवेदनमाथि सुनुवाइ सकिए आजै आदेश आउने...

१५ दिनदेखि सम्पर्कविहीन भएकी महिलाको शव ‌जंगलमा भेटियो

२०८२ साउन २६ गते १५:११

काठमाण्डू, २६ साउन– सिन्धुलीको नाङ्गे डाँडाको जंगल गत ११ साउनदेखि बेपत्ता रहेकी एक महिलाको शव फेला परेको छ । जिल्लाको घ्याङ्लेक गाउँपालिका–२ सातदोबाटोस्थित नाङ्गे डाँडाको जंगलमा अन्दाजी ४० वर्षकी महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यलय सिन्धुलीले जानकारी दिएको छ । मृतक घ्याङ्लेक गाउँपालिका–२,...

जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

२०८२ साउन २६ गते १४:५६

काठमाण्डू, २६ साउन– प्रहरीले डडेल्धुराको अमरगढी नगरपालिका–१ स्याउले बजारस्थित आरती होटेलमा जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई नियन्त्रणमा लिएको छ । सोही नगरपालिका–१ बस्ने ३८ वर्षीय मान बहादुर साउद समेत ५ जनालाई गए राति पक्राउ गरीउको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट...

गोलभेँडाको भाउ बढ्यो

२०८२ साउन २६ गते १४:५१

काठमाण्डू, २६ साउन– नेपाली बजारमा गोलभेँडाको भाउ वृद्धि भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले सोमबार गोलभेँडाको भाउ वृद्धि भएको जानकारी गराएको हो । कालीमाटी बजारमा आज नेपाली ठूलो गोलभेँडाको भाउ प्रतिकिलो १० रुपैयाँ बढेको छ । आइतबार प्रतिकिलो ५५...

नागरिकता विधेयकमा २५ जना सांसदले दिए संशोधन प्रस्ताव

२०८२ साउन २६ गते १४:४७

काठमाण्डू, २६ साउन– नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकमा २५ जना सांसदले संशोधन प्रस्ताव गरेका छन । प्रतिनिधि सभाबाट पारित भइसकेको विधेयकलाई राष्ट्रिय सभाले छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएकोमा दश वटा समूहमा २५ जना सांसदहरूले संशोधन प्रस्ताव दर्ता गराएको स्रोतले जानकारी दिएको छ ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us