काठमाण्डू, २७ साउन– प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट रामहरि खतिवडाले राजीनामा दिएका छन । आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राजीनामा दिएको घोषणा गरेका हुन् । राज्य व्यवस्था समितिबाट पारत भएको विधेयकको प्रतिवेदनमा गम्भीर त्रुटि भएको संसदीय...
काठमाण्डू, २७ साउन– बागमती प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिन आनाकानी गरिरहेको कांग्रेसको एक समूह अन्ततः हेटौँडा पुगेको छ । पूर्वमुख्यमन्त्री बहादुरसिंह लामाको समूह भर्खरै काठमाडौँबाट हेटौँडा आइपुगेको स्रोतले जानकारी दिएको छ । लामा समूहका १३ जनै सांसद केहीबेरअघि हेटौडा पुगेका...
काठमाण्डू, २७ साउन– बागमती प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री इन्द्र बानियाँले मंगलबार अपराह्न विश्वासको मत लिने तयारी गरिरहेका बेला कांग्रेसकै बहादुर सिंह लामा तामाङ पक्षधर सांसदले असहयोग गर्न भएका छन । बहादुर पक्षका १३ जना सांसद मोबाइल स्विच अफ गरेर काठमाण्डूमा नै बसेको स्रोतले जानकारी...
काठमाण्डू, २७ साउन– आम जनता पार्टीका अध्यक्ष प्रभु साहले मलको अभाव नरहेको भनेको भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले भनेको विषयमा कुनै सत्यता नरहेको र यो कुतर्क मात्रै भएको बताएका छन । आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद साहले यस्तो बताएका हुन ।...
काठमाण्डू, २७ साउन– बागमतीका प्रदेशका निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामा पक्षधरका सांसदहरुको बैठक काठमाण्डूमा जारी छ । बागमतीका मुख्यमन्त्री इन्द्र बानियाँले विश्वासको मत लिनका लागि आज ४ बजे संसद बैठक आह्वान गरिएको छ । तर, लामा पक्षका सांसदहरु भने हेटौडा छाडेर काठमाण्डूमा छन । लामा...
काठमाण्डू, २७ साउन– काठमाण्डू महानगरपािलका– १७ पुरानो ढल्कुमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६२ बर्षीय दिलकुमार पुजारी रहेको प्रहरीले जनाएको छ । पुजारीको गएराति करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । पूरानो ढल्कुस्थित इन्द्रायणी मन्दिर नजिकै रहेको...
काठमाण्डू, २७ साउन– छिमेकी देश भारतको उत्तराखण्डमा आएको भीषण बाढीमा परेर अझै २६ जना नेपाली सम्पर्कविहीन रहेको भारतस्थित नेपाली दूतावासले जानकारी दिएको छ । दूतावासले बेपत्ताहरूको सूची सार्वजनिक गर्दै उत्तर काशीमा २१ र पौडी गढवालमा ५ नेपाली बेपत्ता रहेको जानकारी दिएको छ । दूतावासले...
काठमाण्डू, २७ साउन– सत्ता घटक दल एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को व्यवहारप्रति प्रश्न गरेका छन । आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले प्रमुख सचेतक बर्ताैलाले रास्वपाको ब्यवाहार प्रति प्रश्न गरेका हुन । उनले एकातिर प्रतिनिधि सभाको...
काठमाण्डू, २७ साउन– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले संवैधानिक अंगहरूमा राजनीतिक भागबण्डाका व्यक्ति पुग्नाले थिलथिलो भएको तर्क गरेका छन । आज मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष यादवले यस्तो बताएका हुन । संवैधानिक आयोग र राजदूतहरूमा समेत...
काठमाण्डू, २७ साउन– सत्ताको घटक दल एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सरकारको कामले प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डको मुख टालिएको दाबी गरेका छन । आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले प्रमुख सचेतक बर्ताैलाले यस्तो बताएका हुन । उनले भने, ‘हिजो...
काठमाण्डू, २७ साउन– पर्साको वीरगञ्जमा एक कैदीको मृत्यु भएपछि आफन्तहरू प्रदर्शन गरेका छन । कर्तव्य ज्यानको मुद्दामा दोषी ठहर भएर २५ वर्ष सजाय तोकिएका २८ वर्षीय कैदी राहुल साहको मृत्यु भएपछि आफन्तहरुले विरोध प्रर्दशन गरेका हुन । नारायणी उपक्षेत्रीय अस्पतालमा अगाडि आफन्तले टायर बालेर...
काठमाण्डू, २७ साउन– राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिने भएका छन । कुलिङ अफ पिरियड सम्बन्धी गडबडी छानबिन विशेष समितिले जिम्मेवार किटान गरे पछि सभापति खतिवडाले राजीनामा दिने तयारी गरेका हुन । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्नका लागि उनले सभामुखसँग समय मागेका छन्...