काठमाण्डू, २९ साउन– आगामी ४ भदौमा प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । यसबारे प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आज (बिहीबार) सभालाई जानकारी गराएका छन् । प्रतिनिधिसभा नियमावलीमा प्रत्येक महिना सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर प्रत्यक्ष कार्यक्रम हुने व्यवस्था रहेको छ ।...
काठमाण्डू, २९ साउन– चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोला नजिकै एक भारतीय ट्रकमाथि ढुंगा खस्दा ३ जना घाइते भएका छन । घाइते हुनेमा ट्रक चालक भारतको ब्याङ्लोर बस्ने करिब ४५ वर्षीय मेगुप्रसाद, सोही ठाउँका २१ वर्षीय नहमान धुनियाँ र ट्रक चालकका छोरा १८ वर्षीय...
काठमाण्डू, २९ साउन– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शंकास्पद कागजात भेटिए अब सिधै छानबिनका लागि प्रहरीको जिम्मा लगाउने निर्णय भएको छ । विमानस्थलमा भिजिट भिसाका नाममा भएका विकृतिको सुधारका प्रयास स्वरुप सर्वपक्षीय छलफलपछि यो निर्णय भएको विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिएका छन । महानिर्देशक तिवारीले...
काठमाण्डू, २९ साउन– बजारमा गुण्डा नाइके भनेर चिनिने मिलन गुरुङ (चक्रे मिलन)विरुद्ध जिल्ला अदालत भक्तपुरमा ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा दर्ता भएको छ । चक्रेविरुद्ध आज (बिहीबार) मुद्दा दर्ता भएको हो । मुद्दा दर्ता भए पनि आज बयान र थुनछेक नभ्याइएका कारण चक्रे हिरासतमै...
काठमाण्डू, २९ साउन– एमाले अध्यक्ष समेत रहेको प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालू आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरूबिच आज कार्यसम्पादन सम्झौता गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रालयगत वार्षिक प्रगति समीक्षाका साथै कार्यसम्पादन सम्झौतामा हस्ताक्षर...
काठमाण्डू, २९ साउन– सत्ता घटक दल एमालेकी सांसद सुनिता बरालले प्रतिपक्षी दलहरुले लोकप्रियतावाद अतिवाद शङ्का र घृणाका बिषय मात्रै उत्खनन गर्ने गरेको भन्दै प्रतिपक्षी दलहरुमाथी कटाक्ष गरेकी छन । आज बिहिबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सचेतक बरालले यस्तो बताएकी हुन । सचेत...
काठमाण्डू, २९ साउन– कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले देशमा आवश्यक परिमाणको मल खरिद र आपूर्ति गर्न सरकारसँग पर्याप्त बजेट नरहेको प्रतिक्रिया दिएका छन । आज (बिहिबार) बसेको प्रतिनिधि सभाको बैठकमा असार २५ मा पनि मल खरिद र वितरण प्रक्रियाबारे जानकारी गराइसकेका मन्त्री...
काठमाण्डू, २९ साउन– पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बहुविवाह सम्बन्धी अपराध संहिताको बुँदा ३३ पढ्न सुझाव दिएकी छन् । आज (बिहीबार) बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै माओवादी सांसद शर्माले यस्तो बताएकी हुन । शर्माले प्रधानमन्त्रीले बुधवार मात्र...
काठमाण्डू, २९ साउन– काठमाण्डू महानगरपालिकाले कालीमाटी क्षेत्रमा बग्ने खोलामाथि बनेका अवैध संरचनामा डोजर चलाएको छ । महानगरपालिकाको नगर प्रहरीको टोलीले कालीमाटी क्षेत्रमा बग्ने खोलामाथि बनेका अवैध संरचना र पक्की पुल समेत डोजर तथा ब्रेकर प्रयोग गरेर भत्काएको हो । कालीमाटीबाट बल्खुतर्फ जाने सडकको दायाँबायाँ...
काठमाण्डू, २९ साउन– प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सांसद डा.चन्दा कार्कीले गृहमन्त्री रमेश लेखकले नैतिकता प्रदर्शन गर्न नसकेको दाबी गरेकी छन । आज बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपाकी सांसद कार्कीले यस्तो बताएकी हुन । उनले भनेकी छन्, ‘नैतिकता जागेर माननीय...
काठमाण्डू, २९ साउन– कारागार कार्यालय रुपन्देहीले संगठित सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेलाई राखिएको बन्दीगृहको झ्यालमा प्लाइउड हटाएर जाली राखिएको बारे जानकारी गराएको छ । कारागारमा रहेका बन्दीहरूलाई दिइएको सेवा सुविधाबारे सञ्चारमाध्यममा निरन्तर समाचार आइरहेको प्रति ध्यानाकर्ष भएको जनाउँदै...
काठमाण्डू, २९ साउन– प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहमन्त्री रमेश लेखकलाई न्यायालय प्रभावित पार्न भूमिका खेलेको गम्भीर आरोप लगाएको छ । आज (बिहिबार) बसेको प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै सभामुखसँग समय लिएर बोल्दै रास्वपाकी सांसद डा. चन्दा कार्कीले गृहमन्त्री लेखकमाथी यस्तो गम्भीर...