समाचार

आर्यघाटको शवबाट निकालिएको हड्डी खरिद गरेको आरोपमा दुई जना पक्राउ

२०८२ साउन २९ गते १३:२९

काठमाण्डू, २९ साउन– प्रहरीले पशुपति आर्यघाटमा जलाउन लागिएको शवबाट हड्डी र खरानी निकालेर किनबेच गर्ने गिरोहमा संलग्न रहेको आरोपमा थप दुई जना पक्राउ गरेको छ । यसअघि प्रहरीले शवबाट हड्डी निकालेर बेचेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो ।...

प्रधानमन्त्री र मन्त्रीहरूबीच आज कार्यसम्पादन सम्झौता

२०८२ साउन २९ गते १३:२७

काठमाण्डू, २९ साउन– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरुबीच आज कार्यसम्पादन सम्झौता हुँदै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो १ बजे मन्त्रालयगत वार्षिक प्रगति समीक्षाका साथै...

अँध्यारो कोठाबाट गुञ्जिएको पीडाः रवि उदाहरण, हजारौँको यथार्थ

२०८२ साउन २९ गते १३:०८

काठमाण्डू, २९ साउन– रूपन्देही कारागारमा रहेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अमानवीय ढंगले राखिएको भनाइ सञ्चारमाध्यमा आएपछि देशभर चर्चाको बिषय बनेको छ । पत्रपत्रिका पढ्ने, रेडियो सुन्ने, हल्का शारीरिक व्यायाम गर्ने जस्ता आधारभूत सुविधा नपाएको विषय सार्वजनिक...

कांग्रेस सधैं नवप्रवर्तन र रुपान्तरणको पक्षमा छः देउवा

२०८२ साउन २९ गते १२:३४

काठमाण्डू, २९ साउन– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी सधैं नवप्रवर्तन र प्रविधिमार्फत सामाजिक रुपान्तरणको पक्षमा उभिँदै आएको तर्क गरेका छन । आज (बिहिबार) कांग्रेस सूचना, संचार तथा प्रचार विभागद्वारा आयोजित ‘डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव र असर’ विषयक अन्तरक्रिया कार्यक्रमलाई...

११५ किलो बुद्धचित्तको दानासहित ठमेलबाट २ चिनियाँ नागरिक पक्राउ

२०८२ साउन २९ गते १२:३०

काठमाण्डू, २९ साउन– प्रहरीले काठमाण्डूको ठमेलबाट ११५ किलो बुद्धचित्तको दानासहित दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाण्डूको टोलीले उनीहरुलाई बुधबार राति पक्राउ गरेको हो । उनीहरुबाट १२ लाख ७० हजार रुपैयाँ समेत बरामद भएको परिसरका प्रवक्ता तथा एसपी अपीलराज बोहराले...

प्रधानमन्त्री ओली चीन भ्रमणमा जाँदै

२०८२ साउन २९ गते १२:२६

काठमाण्डू, २९ साउन– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाने भएका छन । प्रधानमन्त्री ओली शांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन आगामी १४ भदौमा चीन जान लागेको प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ । सम्मेलन भदौ...

देशको पश्चिमी भेगमा मनसुन सक्रिय

२०८२ साउन २९ गते ७:४१

काठमाण्डू, २९ साउन– मनसुनको न्यून चापीय रेखा तराई आसपास र पूर्वमा तराईभन्दा केही दक्षिणतिर रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले आज देशका पूर्वी भूभागभन्दा पश्चिमतर्फ मनसुन बढी सक्रिय रहने बताएको छ । आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागमा साधारणतया बदली हुने तथा बाँकी...

बागमतीका मुख्यमन्त्री बानियाँले पाए विश्वासको मत

२०८२ साउन २७ गते २१:५७

काठमाण्डू, २७ साउन– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत पाएका छन् । बानियाले मंगलबार प्रदेश सभा बैठकमा विश्वासको मतको प्रस्ताव राखेका थिए । उनको पक्षमा ६३ मत परेको हो । प्रस्तावको विपक्षमा २२ मत र तटस्थमा ७ मत परेको छ । १ सय...

माओवादी केन्द्रले मुख्यमन्त्री बानियाँलाई विश्वासको मत नदिने

२०८२ साउन २७ गते १८:१७

काठमाण्डू, २७ साउन– बागमती प्रदेशसभाका प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेलले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा रहेको बताएका छन । हालको विद्यामान राजनीतिक अवस्थामा मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिने अवस्थामा नरहेको उनले बताए । प्रदेशसभाको मंगलबार बसेको बैठकमा बोल्दै...

बानियाँले विश्वासको मत लिन प्रदेशसभा बैठक जारी

२०८२ साउन २७ गते १८:१३

काठमाण्डू, २७ साउन– बागमती प्रदेशसभाको बैठक जारी छ । मंगलबार साँझ निर्धारित समय ४ बजेभन्दा ढिला गरी बैठक भएको थियो । बैठकमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत लिने कार्यक्रम रहेको छ । त्यस्तै बैठकमा प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्रहरूको समेत पेस हुने कार्यक्रम रहेको...

सर्वोच्चबाट मुकुल ढकालको रिट खारेज

२०८२ साउन २७ गते १८:०३

काठमाण्डू, २७ साउन– सर्वेच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व महामन्त्री डा. मुकुल ढकाल पूर्ववत् जिम्मेवारीमा फर्कन माग गर्दै दायर गरेको रिट खारेज गरीदिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले ढकालको रिट खारेज गर्दै निर्देशनात्मक आदेश...

राजीनामापछि खतिवडाले भनेः पार्टीले बस्नुपर्छ भनेको थियो, तर मेरो मनले मानेन

२०८२ साउन २७ गते १७:४३

काठमाण्डू, २७ साउन– राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पार्टीले आफूलाई पदबाट राजीनामा दिन दबाब नदिएको खुलासा गरेका छन । आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकबाट राजीनामा घोषणा गरेका खतिवडाले संसद्‌ भवन बाहिर सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै आफ्नो स्वविवेकले राजीनामा दिएको तर्क...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us