आर्यघाटको शवबाट निकालिएको हड्डी खरिद गरेको आरोपमा दुई जना पक्राउ

काठमाण्डु टुडे २०८२ साउन २९ गते १३:२९ मा प्रकाशित

काठमाण्डू, २९ साउन– प्रहरीले पशुपति आर्यघाटमा जलाउन लागिएको शवबाट हड्डी र खरानी निकालेर किनबेच गर्ने गिरोहमा संलग्न रहेको आरोपमा थप दुई जना पक्राउ गरेको छ ।

यसअघि प्रहरीले शवबाट हड्डी निकालेर बेचेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us