काठमाण्डू, १ भदौ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणमा जाँदा नेपाली सेनाको विमान प्रयोग गर्ने भएका छन । नेपाली सेनाको यस विमानको लागि भारतीय पक्षसँग अनुमति लिने प्रक्रिया सुरु गरिएको छ । ओलीसहितको प्रतिनिधिमण्डलले सेनाको विमानमा नेपालको काठमाण्डूबाट भारतको बोधगया...
काठमाण्डू, १ भदौ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेश सचिव विक्रम मिरीबीच शिष्टाचार भेटवार्ता भएको छ । आज (आइतबार) बिहान काठमाण्डू आइपुगेका सचिव मिश्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा पुगेर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् । सचिव मिश्री परराष्ट्र...
काठमाण्डू, १ भदौ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नौबिसे–नागढुङ्गा सुरुङमार्गको निर्माण अन्तिम चरणमा पुगेको दाबी गरेका छन । आज (आइतबार) सामाजिक सञ्जालमा पोस्ट सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले नौबिसे–नागढुङ्गा सुरुङमार्गको निर्माण अन्तिम चरणमा पुगेको भन्दै चाडैं सञ्चालनमा...
काठमाण्डू, १ भदौ– सत्ता घटक दल एमालेको आगामी भदौ २० देखि २२ गतेसम्म हुने दोस्रो विधान महाधिवेशनमा २३९२ जना सहभागी हुने भएका छन । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको दोस्रो विधान महाधिवेशन मुल व्यवस्थापन समितिको बैठकमा संगठन विभागले पेस गरेको प्रतिवेदनअनुसार सहभागी मध्ये २१...
काठमाण्डू, १ भदौ– प्रहरीले सामूहिक बलात्कारको घटनामा संलग्न भएको आरोपमा धनुषाका एक वकिललाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाका अधिवक्ता प्रमोद कुमार राय रहेको प्रहरीले जनाएको छ । उनलाई शुक्रबार काठमाण्डूको तीनकुने क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ। उनलाई...
काठमाण्डू, १ भदौ– भारतीय विदेश सचिव विक्रम मिश्री काठमाण्डू आइपुगेका छन् । प्रधानमन्त्री केपी ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको भारत भ्रमणको निम्ता बोकेर आइतबार काठमाण्डू आएका हुन् । मिश्रीले समकक्षी परराष्ट्रसचिव अमृतबहादुर राई, प्रधानमन्त्री केपी ओली, परारष्ट्रमन्त्री आरजु राणालगायतलाई भेट्ने कार्यक्रम छ ।...
काठमाण्डू, १ भदौ– सप्तरीमा करेन्ट लागेर श्रीमान श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–५ पिपराका ५० वर्षीय बद्री सरदार र उनकी श्रीमती ४५ वर्षीया विमलादेवी सरदार रहेको प्रहरीले जनाएको छ । स्थानीय महेन्द्र सरदारले लगाएको बारमा करेन्ट लागेर सरदार दम्पतीको शनिबार ज्यान...
काठमाण्डू, १ भदौ– नेपाल विद्युत प्राधिकरणको नाफामा उल्लेख्य कमी आएको छ । अघिल्लो वर्षको तुलनामा प्राधिकरणको नाफा १ अर्ब ४६ करोड घटेको हो । प्राधिकरणले गत आर्थिक वर्ष २०८१÷०८२ मा ९ अर्ब ७ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । जुन आर्थिक वर्ष २०८०/०८१...
रौतहट, १ भदौ–रौतहटको देवाहीगोनाही नगरपालिकामा मेला उद्घाटन गर्ने विषयलाई लिएर दोहोरो झडप हुँदा नगरप्रमुख प्रेमलाल साह कानुसहित पाँचजना घाइते भएका छन् । शनिबार दिउँसो देवाहीगोनाही–९ धरहरीटोलस्थित कृष्ण मन्दिरमा लाग्ने श्रीकृष्ण जन्माष्टमी मेलाको उद्घाटनको विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा नगरप्रमुख कानुसहित पाँचजना घाइते भएका...
काठमाण्डू, १ भदौ–पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ । आइतबार बिहान माथिबाट तुइन पुलनजिकै ढुंगासहितको पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी अवरुद्ध भएको थियो । सडक डिभिजन कार्यालय भरतपुरका सुपरभाइजर ईश्वर क्षेत्रीले दुई डोजरको सहायतामा पहिरो हटाएर दुईतर्फी सडक सञ्चालनमा आएको बताए...
काठमाण्डू, ३१ साउन– कांग्रेसका नेता शेखर कोइरालाले वर्तमान सरकारको ध्यान भ्रष्टाचार र सरकारी जग्गा हडप्नमै केन्द्रित रहेको आरोप लगाएका छन् । काँग्रेसको सोलुखुम्बु जिल्ला कार्यसमितिले शनिबार राजधानीमा गरेको कार्यक्रममा कोइरालाले मुलुकमा भ्रष्टाचार, अनियमिता र दण्डहीनता बढ्दै गएको बताए । संघीय निजामती विधेयकमा ‘कुलिङ अफ...
काठमाण्डू, ३१ साउन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले अब कारागारमा कृष्णहरू नजन्मिने र जन्मिएकैहरूले कृष्ण बन्नुपर्ने बताएका छन् । शनिबार नख्खु कारागार स्थानान्तरण हुनुअघि आफूलाई राखिएको रुपन्देही कारागारको भित्तामा उनले त्यस्तो लेखेका हुन् । लामिछानेले त्यसबारे काठमाण्डू उड्नुअघि भैरहवा विमानस्थलमा रास्वपा वरिष्ठ...