काठमाण्डू, २ भदौ– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले कर्मचारी सरुवा प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउन संघीय निजामती सेवा विधेयक महत्त्वपूर्ण हुने तर्क गरेकी छन । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको सोमबारको बैठकमा बोल्दै मन्त्री न्यौपानेले यस्तो बताएकी हुन । मन्त्री न्यौपानेले भन्सुनका...
काठमाण्डू, २ भदौ– एमाले महासचिव पोखरेलले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलाई पूर्वउपराष्ट्रपतिलाई दलसँग नजोड्न सुझाव दिएका छन् । आज (सोमबार) कैलालीमा पत्रकारसँग कुरा गर्दै महासचिव पोख्रेलले यस्तो बताएका हुन । उनले माओवादी केन्द्रले पूर्वराष्ट्रपतिलाई राजनीतिमा ल्याएर गल्ती गरेको भन्दै सच्याउन सुझाव दिएका हुन...
काठमाण्डू, २ भदौ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू एमालेकै कार्यकर्ता भएको भन्दै यस विषयमा धेरै छलफल गर्नु आवश्यक नरहेको तर्क गरेकी छन । आज (सोमबार) विराटनगरमा पत्रकारहरूसँग कुराकानी गर्दै पूर्वराष्ट्रपति भण्डारीले यस्तो तर्क गरेकी हुन । पूर्व राष्ट्रपति भण्डारीले भनिन्, ‘म नेकपा एमालेकै कार्यकर्ता हुँ...
काठमाण्डू, २ भदौ– एमाले महासचिव शंकर पोखरेलले राष्ट्रिय सभामा सत्तारूढ दलको बहुमत सुनिश्चित भएपछि संविधान संशोधनको प्रक्रिया अघि बढ्ने तर्क गरेका छन । आज (सोमबार) कैलालीको अत्तरियामा पत्रकारहरूसँग कुरा गर्दै महासचिव पोख्रेलले यस्तो बताएका हुन । उनले अहिले संविधान संशोधनको वातावरण नबनेको बताउँदै बहुमत...
काठमाण्डू, २ भदौ– प्रहरीले राजविराज विमानस्थलबाट सोमबार ठूलो मात्रामा अवैध विदेशी मुद्रासहित एक युवकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका–११ का ३३ वर्षीय मोहमद खुर्सिद आलम रहेको प्रहरीले जानकारी दिएको छ । बुद्ध एयरको जहाजबाट राजविराजदेखि काठमाडौं यात्रा गर्न लागेका आलमलाई...
काठमाण्डू, २ भदौ– दुई दिने भ्रमणमा आएका भारतीय विदेशसचिव विक्रम मिश्रीले जंगीअड्डा पुगेर प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेका छन । आज (सोमबार) बिहान जंगीअड्डा पुगेर उनले सिग्देलसँग भेटवार्ता गरेका हुन । भेटका क्रममा दुईपक्षीय हितको विषयमा कुराकानी भएको जंगीअड्डा स्रोतले जानकारी दिएको छ ।...
काठमाण्डू, १ भदौ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रमा कुनै पनि प्रतिगमनकारी कानुन आउन नसक्ने बताएका छन । आज (आइतबार) मुलुकी संहिता दिवस, २०८२ का अवसरमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका...
काठमाण्डू, १ भदौ– गणतन्त्र इन्डोनेसियाको ८० औँ स्वतन्त्रता दिवसको अवसरमा आइतबार काठमाण्डूमा झन्डोत्तोलन कार्यक्रम सम्पन्न भएको छ। नेपालका लागि गणतन्त्र इन्डोनेसियाका अवैतनिक वाणिज्य दूतको कार्यालय आइएमई कम्प्लेक्स परिसर पानी पोखरीमा आयोजित एक विशेष समारोहबीच झन्डोत्तोलन सम्पन्न भएको हो । इन्डोनेसियाको ८० औँ स्वतन्त्रता दिवसका...
काठमाण्डू, १ भदौ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले औचित्य नदेखिएका सरकारी संस्था खारेजी, गाभ्ने वा प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्ने योजना १५ दिनभित्र त्याउन उच्चस्तरीय शासकीय सुधार आयोगलाई निर्देशन दिएका छन । आज (आइतबार) प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय सिंहदरबारमा बसेको...
काठमाण्डू, १ भदौ– एमाले महासचिव शंकर पोखरेलले एमाले नेपालमा लोकतन्त्रको मानक स्थापित गर्ने पार्टी भएको बताएका छन । आज (आइबतार) एमाले कञ्चनपुरद्वारा आयोजित ९ औँ जिल्ला अधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेले यस्तो बताएका हुन । महासचिव पोखरेलले लोकतन्त्रको बाटोमा अरूलाई...
काठमाण्डू, १ भदौ– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले आफ्नो प्रदेश स्वास्थ्यको हब बन्ने चरणमा रहेको बताएका छन । गोरखामा निजी स्तरबाट निर्माण भएको अत्याधुनिक सुविधासम्पन्न एनपीआइ गोरखा अस्पतालको सेवा शुभारम्भ गर्ने क्रममा मुख्यमन्त्री पाण्डले यस्तो बताएका हुन । मुख्यमन्त्री पाण्डेले गोरखामै सय शैय्याको सुविधासम्पन्न...
काठमाण्डू, १ भदौ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय विदेशसचिव विक्रम मिस्रीले भारत भ्रमणको औपचारिक निम्तो दिएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको भारत भ्रमणको औपचारिक निमन्त्रणा पत्र ओलीलाई हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ । परराष्ट्र मन्त्रालय...