समाचार

सुक्खा पहिरो खस्दा हेटौँडा–काठमाण्डू सडक अवरुद्ध

२०८२ साउन ३१ गते १९:१३

मकवानपुर, ३१ साउन– सुक्खा पहिरो खस्दा हेटौँडा–काठमाण्डू जोड्ने सडक अबरुद्ध भएको छ । हेटौँडा–फाखेल–दक्षिणकाली–काठमाडौँ सडकअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ ज्यामिरेमा आज बिहान ९ः३० बजेतिर सुक्खा पहिरो खस्दा यस क्षेत्रमा यातायात सेवा पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी...

रवि लामिछानेलाई नख्खु कारागार ल्याइयो

२०८२ साउन ३१ गते १९:१०

काठमाण्डू, ३१ साउन– सहकारीको बचत अपचलन मुद्धामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई ललितपुरको नख्खु कारागार स्थानान्तरण गरिएको छ । लामिछानेले दिएको कारागार सरुवाको निवेदनका आधारमा उनलाई प्रहरीले जहाजमार्फत भैरहवाबाट काठमाण्डू ल्याएर सीधै नख्खु कारागार लगेको हो ।...

मोदीको पत्र बोकेर ओली भेट्न आउँदै भारतीय विदेश सचिव मिश्री

२०८२ साउन ३१ गते १६:४४

फाइल तस्बिर काठमाण्डू, ३१ साउन– भारतीय विदेश सचिव विक्रम मिस्री नेपालको औपचारिक भ्रमणमा आइतबार आउँदै छन् । परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउन लागेका हुन् । भारतीय विदेश मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै विदेश सचिव मिस्री आइतबार नेपाल आउने जानकारी...

सप्तकोशीले बाबुछोरीलाई मोटरसाइकलसहित बगायो, छोरी बेपत्ता, बाबु घाइते

२०८२ साउन ३१ गते १६:३६

सुनसरी, ३१ साउन– सुनसरीस्थित सप्तकोशी नदीमा एक किशोरी बेपत्ता भएकी छन् । सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार धरान उपमहानगरपालिका–१६ की १९ वर्षीया अनिता राई सप्तकोसी नदीमा डुबेर बेपत्ता भएकी हुन् । बाबु जीवन राईसँगै बराह क्षेत्र मन्दिरको दर्शन गरेर फर्किंदै गर्दा चतराघाटस्थित...

सप्तकोशीले बाबुछोरीलाई मोटरसाइकलसहित बगायो, छोरी बेपत्ता, बाबु घाइते

२०८२ साउन ३१ गते १६:३४

सुनसरी, ३१ साउन– सुनसरीस्थित सप्तकोशी नदीमा एक किशोरी बेपत्ता भएकी छन् । सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार धरान उपमहानगरपालिका–१६ की १९ वर्षीया अनिता राई सप्तकोसी नदीमा डुबेर बेपत्ता भएकी हुन् । बाबु जीवन राईसँगै बराह क्षेत्र मन्दिरको दर्शन गरेर फर्किंदै गर्दा चतराघाटस्थित...

०८४ मा रास्वपाले १ सय ९० सिट ल्याउँछः खनाल

२०८२ साउन ३१ गते १६:२६

काठमाण्डू, ३१ साउन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् शिशिर खनालले आगामी ०८४ को निर्वाचनमा आफ्नो दलले संसदमा १ सय ९० सिट ल्याउने दाबी गरेका छन् । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा खनालले आफूहरुको बहुमत आउने डरले सत्तासीन पुराना दल डराएको बताए । ‘अहिले संसदमा...

बहादुर पक्षले भन्यो, ‘सभापति शेरबहादुरबाट नै धोका भयो’

२०८२ साउन ३० गते १८:३१

काठमाण्डू, ३० साउन– बागमतीका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा पक्षले पार्टी सभापति शेरबहादुर देउवाबाटै धोका भएको तर्क गरेको छ । संसदीय दलको नेतामा विश्वासको मत गुमाएपछि लामाले नियुक्त गरेका तीन मन्त्रीलाई सपथ गराउने पूर्वसहमति कार्यान्वयन हुन नसकेको भन्दै लामा पक्षले असन्तुष्टि जनाएको हो । मुख्यमन्त्री बानियाँले...

विशेष अदालतको ‘सेट’ नै फेरबदल, नयाँ अध्यक्षमा सुदर्शनदेव भट्ट प्रस्तावित

२०८२ साउन ३० गते १८:०१

काठमाण्डू, ३० साउन– न्यायपरिषद्ले विशेष अदालतको अध्यक्षसहित चार जना नयाँ सदस्यहरूको नाम सिफारिस भएको छ । आज (शुक्रबार) बसेको परिषद्को बैठकले उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्टलाई विशेष अदालतको अध्यक्षमा नियुक्त गर्न परामर्श दिएको हो । विशेष अदालतका अध्यक्ष र सदस्यहरू न्यायपरिषद्को परामर्शमा सरकारले...

वामदेव गौतमलाई केन्द्रीय विभाग संयोजनको जिम्मा

२०८२ साउन ३० गते १७:३६

काठमाण्डू, ३० साउन– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले नेता वामदेव गौतमलाई पार्टीका केन्द्रीय विभागको संयोजन गर्ने जिम्मा दिएको छ । शुक्रबार बसेको सो पार्टीको सचिवालय बैठकले गौतमलाई विभागको संयोजन गर्ने जिम्मेवारी दिएको उपाध्यक्ष प्रकाश ज्वालाले जानकारी दिएका छन । बैठकमा अध्यक्ष माधवकुमार नेपालले...

कानुनी संवादको बाटोबाट समस्या समाधान हुनुपर्छः प्रधानमन्त्री

२०८२ साउन ३० गते १७:३१

काठमाण्डू, ३० साउन– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनी संवादको बाटोबाट समस्या समाधान गर्नुपर्ने बताएका छन । आज (शुक्रबार) मधेश प्रदेश प्रहरी कार्यालयको नवनिर्मित भवनको आज एक कार्यक्रमबीच उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले भर्खरै जनकपुरमा बार...

जिल्ला र उच्च अदालतका २१५ न्यायाधीशको सरुवा

२०८२ साउन ३० गते १७:१२

काठमाण्डू, ३० साउन– न्यायपरिषद्ले जिल्ला र उच्च अदालतका २१५ न्यायाधीशहरूको सरुवा गरेको छ । आज (शुक्रबार) बसेको न्यायपरिषद् बैठकले ८८ जना उच्च अदालतका न्यायाधीश र ११२ जना जिल्ला न्यायाधीशको सरुवा गरेको हो । विशेष अदालतका अध्यक्ष र ४ जना सदस्यहरु सरुवा भएका छन ।...

बागमतीमा कांग्रेसका पाँच मन्त्री नियुक्त

२०८२ साउन ३० गते १६:११

काठमाण्डू, ३० साउन– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज शुक्रबार पाँच मन्त्री नियुक्त गर्दै सरकारलाई पूर्णता दिएका छन । गत २० साउनमा आफूसहित ८ मन्त्री नियुक्त गरेका बानियाँले दोस्रो चरणमा आफ्नै दल कांग्रेसका पाँच जनालाई मन्त्री बनाउँदै १४ सदस्यीय मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us