जिल्ला र उच्च अदालतका २१५ न्यायाधीशको सरुवा

काठमाण्डु टुडे २०८२ साउन ३० गते १७:१२ मा प्रकाशित

काठमाण्डू, ३० साउन– न्यायपरिषद्ले जिल्ला र उच्च अदालतका २१५ न्यायाधीशहरूको सरुवा गरेको छ ।

आज (शुक्रबार) बसेको न्यायपरिषद् बैठकले ८८ जना उच्च अदालतका न्यायाधीश र ११२ जना जिल्ला न्यायाधीशको सरुवा गरेको हो ।

विशेष अदालतका अध्यक्ष र ४ जना सदस्यहरु सरुवा भएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us