काठमाण्डु, २० वैशाख – काठमाण्डुमा शुक्रबार बिहान बस दुर्घटना भएको छ । चावहिल–जोरपाटी–बौद्ध सडकखण्ड अन्तरगत टुँसालमा बस दुर्घटना भएको हो । आलाकोटबाट रत्नपार्क आउँदै गरेको साँखु गणेश भैरव यातायातको बा ४ ख ५९३२ नं को बस दुर्घटना भएको बौद्ध प्रहरीले जनाएको छ । दुर्घटना...
काठमाण्डु, २० वैशाख – सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । संघीय संसद भवन बानेश्वरमा सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीबाट अपरान्ह ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो । सरकारले तयार पारेको नीति तथा कार्यक्रमलाई राष्ट्रपति भण्डारीले वाचन गर्ने कार्यक्रम रहेको...
बैतडी, २० वैशाख – बैतडी र दार्चुलाको सीमामा बग्ने चौलानी नदीमा हामफालेर एक किशोरी बेपत्ता भएकी छिन् । बेपत्ता हुनेमा डिलाशैनी गाउँपालिका–६ खरेल गाउँकी १५ वर्षीया आशा नाथ रहेकी छिन् । बिहीबार साँझ सात बजेतिर नदीमा हाम फालेकी नाथको खोजी कार्य जारी रहेको जिल्ला...
काठमाण्डु, २० वैशाख – समुन्द्री आँधी ‘फानी’ को असर नेपालसम्म पर्ने प्रक्षेपण जल तथा मौसम पूर्वानुमान महाशाखाले गरेको छ । तर, फानी नै नेपालमा आउने सम्भावना भने छैन । बंगालको खाडीको ओडिसा तटीय क्षेत्र नजिकैबाट विकसित चक्रवात प्रणाली शुक्रबार मध्याह्न ओडिसाको तटीय क्षेत्रमा भित्रिने...
काठमाण्डु, १९ वैशाख– अभियुक्तसँग सम्बन्ध रहेको आरोप लागेका नेपाल प्रहरीका डीएसपी कुमोद ढुंगेल निलम्बनमा परेका छन् । डकैती घटनाका अभियुक्तसँ मोबाइलमा सन्देश पठाएको देखिएपछि छानबिनका लागि ढुंगेललाई प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको हो । ढुंगेल इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरमा कार्यरत थिए । गत चैत...
काठमाण्डु, १९ वैशाख– गृह मन्त्रालयले नेपाल प्रहरीका वरिष्ठ उपरीक्ष (एसएसपी) विश्वराज पोखरेललाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा बढुवा गरेको छ । बिहीबार बसेको बढुवा सिफारिस समिति बैठकले पोखरेललाई डिआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । गाडी दुर्घटनामा निधन भएका डिआईजी सुशील भण्डारीको रिक्त स्थानमा...
काठमाण्डु, १९ बैशाख – सरकारले मंगलबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता गोकुल बास्कोटाले बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन् । सरकारले साउदी विकास कोषबाट भूकम्पपछिको पुनर्निमाणका लागि उपलव्ध हुने ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । बिहिबार नियमित पत्रकार...
कैलाली, १९ वैशाख – कैलालीको घोडाघोडी नगरपालिका–३ मा रहेको कालिका सामुदायिक वनमा दुई शव फेला परेको छ । उक्त शव घोडाघोडी नगरपालिका–३ का २३ वर्षका शिवराज चौधरी र जोशीपुर गाउँपालिका पिपरकोटीकी २५ वर्षकी निर्मला चौधरीको रहेको बताइएको छ । दुवैले विष सेवन गरी आत्महत्या...
काठमाण्डु, १९ वैशाख – घोषणाको अन्तिम तयारीमा रहको संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्तिबीच हुने एकीकरण तत्कालका लागि नहुने पक्कापक्की भएको छ । आज नयाँ शक्ति पार्टी कार्यालय बबरमहलमा फोरम नेपाल, राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी र नयाँ शक्तिबीच भएको...
काठमाण्डु, १९ वैशाख – सरकारले बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ताको विषयमा जोसुकै जोडिए पनि छानबिन गर्न सरकार पछि नहट्ने बताएको छ । बिहीबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक कार्यक्रममा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बालुवाटार जग्गा अनियमितता छानबिनमा सरकार पछि नहट्ने...
काठमाण्डु, १९ बैशाख – प्रधानमन्त्री केपी शर्मा ओली वैशाख अन्तिम साता भियतनाम र कम्बोडिया भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री ओली वैशाख २६ गते भियतनाम भ्रमणमा जाने र ३० गतेसम्म त्यहाँ रहने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । बैशाख ३० गते प्रधानमन्त्री ओली भियतनामबाटै...
काठमाण्डु, १९ बैशाख – २०७२ साल बैशाख १२ गते गएको बिनासकारी भूकम्पपछिको पुननिर्माणका लागि साउदी अरेबिया सरकारले ३ अर्ब ३३ करोड रकम उपलब्ध गराउने भएको छ । बिहीबार सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सञ्चारमन्त्रलयमा आयोजित नियमित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएका हुन् ।...