समाचार

घोडाघोडी जंगलमा युवा–युवतीकाे शव भेटियो

२०७६ वैशाख १९ गते १७:४३

कैलाली, १९ वैशाख – कैलालीको घोडाघोडी नगरपालिका–३ मा रहेको कालिका सामुदायिक वनमा दुई शव फेला परेको छ । उक्त शव घोडाघोडी नगरपालिका–३ का २३ वर्षका शिवराज चौधरी र जोशीपुर गाउँपालिका पिपरकोटीकी २५ वर्षकी निर्मला चौधरीको रहेको बताइएको छ । दुवैले विष सेवन गरी आत्महत्या...

फोरम र नयाँशक्तिको एकतामा राजपाको इन्ट्री, तत्काल पार्टी एकता भाँडियो

२०७६ वैशाख १९ गते १७:३६

काठमाण्डु, १९ वैशाख – घोषणाको अन्तिम तयारीमा रहको संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्तिबीच हुने एकीकरण तत्कालका लागि नहुने पक्कापक्की भएको छ । आज नयाँ शक्ति पार्टी कार्यालय बबरमहलमा फोरम नेपाल, राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी र नयाँ शक्तिबीच भएको...

बालुवाटार जग्गा प्रकरणबारे सरकारले लियो कठोर निर्णय

२०७६ वैशाख १९ गते १७:२३

काठमाण्डु, १९ वैशाख – सरकारले बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ताको विषयमा जोसुकै जोडिए पनि छानबिन गर्न सरकार पछि नहट्ने बताएको छ । बिहीबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक कार्यक्रममा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बालुवाटार जग्गा अनियमितता छानबिनमा सरकार पछि नहट्ने...

प्रधानमन्त्री भियतनाम र कम्बोडिया जाँदै, यस्ताे छ कार्यक्रम

२०७६ वैशाख १९ गते १७:२०

काठमाण्डु, १९ बैशाख – प्रधानमन्त्री केपी शर्मा ओली वैशाख अन्तिम साता भियतनाम र कम्बोडिया भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री ओली वैशाख २६ गते भियतनाम भ्रमणमा जाने र ३० गतेसम्म त्यहाँ रहने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । बैशाख ३० गते प्रधानमन्त्री ओली भियतनामबाटै...

पुनर्निर्माणका लागि साउदी सरकारद्धारा नेपाललाई ३ अर्ब ३३ करोड उपलब्ध

२०७६ वैशाख १९ गते १६:५७

काठमाण्डु, १९ बैशाख – २०७२ साल बैशाख १२ गते गएको बिनासकारी भूकम्पपछिको पुननिर्माणका लागि साउदी अरेबिया सरकारले ३ अर्ब ३३ करोड रकम उपलब्ध गराउने भएको छ । बिहीबार सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सञ्चारमन्त्रलयमा आयोजित नियमित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएका हुन् ।...

बच्चालाई मोबाइलबाट जोगाउन गाह्रो भइसक्योः प्रधानमन्त्री

२०७६ वैशाख १९ गते १६:४३

काठमाण्डु, १९ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल प्रयोगमा गलत प्रवृत्ति देखिएको भन्दै त्यसलाई निस्तेज पार्ने बताएका छन् । बिहीबार राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले प्रविधिलाई नकारात्मक कुराको प्रचार गर्ने माध्यम बनेको टिप्पणी गरे । ‘सामाजिक सञ्जाल...

जन्तीको मृत्युभएपछि पालुङटार तनावग्रस्त

२०७६ वैशाख १९ गते १६:२१

गोरखा, १९ बैशाख – बिवाहमा जन्ती आएका युवककाे कुटपिटबाट मृत्यु भएपछि गोरखाको पालुङटार तनावग्रस्त बनेको छ । बुधबार लमजुङको राइनस नगरपालिका–४ अल्कटारबाट आएका जन्ती विष्णुबहादुर कुमालको मृत्यु भएपछि अल्कटार बासिन्दाले इलाका प्रहरी कार्यालय पालुङटारमा ढुङ्गामुढा गरेका छन् । पीडीत पक्षले उचित क्षतिपुर्तिको माग गर्दै...

फानीको डरले भारतमा ८ लाख मानिसलाई सुरक्षित स्थानमा सारियो, नेपालमा कस्तो प्रभाव पर्छ ?

२०७६ वैशाख १९ गते १६:१२

काठमाण्डु, १९ वैशाख – भारतको पूर्व तटीय क्षेत्रमा समुद्री आँधी आउने सम्भावना देखिएपछि त्यस क्षेत्रका हजारौं मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । उडिसा राज्यका करिब ८ लाख मान्छेलाई आँधीले प्रभाव पार्नसक्ने क्षेत्रबाट सार्ने प्रक्रिया भइरहेको बीबीसीले जनाएको छ । फानी नाम दिइएको आँधी २...

जाजरकोटमा अनुदानको चामल बाटोमै बेचियो

२०७६ वैशाख १९ गते १५:४५

जाजरकोट, १९ वैशाख – नेपाल खाद्य संस्थान सर्मी डिपोका लागि पठाएको चामल बाटोमै बिक्री भएको छ । संस्थानबाट मुड्केचुला गाउँपालिका–७ सर्मीस्थित डिपोका लागि ल्याउँदै गरेको खाद्यान्न रुकुमको आठबिसकोट नगरपालिका–४ त्रिवेणीमा बिक्री भएको खुलासा भएको हो । त्रिवेणी जाजरकोट, डोल्पा र रुकुमबीच सिमानामा पर्दछ ।...

राजपा पनि नयाँ शक्ति र फोरमसँगै मिसिने संकेत

२०७६ वैशाख १९ गते १५:३६

काठमाण्डु, १९ वैशाख – डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग को वार्तामा राष्ट्रिय जनता पार्टी मिसिएको छ । नयाँशक्ति पार्टीका संयोजक बाबुराम भट्टराई, राजपा बरिष्ठ नेता महन्थ ठाकुर र फोरम अध्यक्ष उपेन्द्र यादव बबरमहलमा वार्ता भइरहेको छ...

वैशाख २३ गते कसले गर्याे नेपाल बन्द ?

२०७६ वैशाख १९ गते १५:०४

काठमाण्डु, १९ वैशाख । नेपाल कम्युनिष्ट पार्टी माओवादीले वैशाख २३ गते नेपाल बन्दको आह्वान गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै इञ्चार्ज सगुनले प्रदेश ३ र ४ का जिल्ला पनि बन्द गरेर सहयोग गर्न आह्वान गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी माओवादी मध्य...

प्रधानमन्त्री गफगाफमै भूलिए भन्दै काँग्रेस नेता केसीले देउवालाई यसरी बचाए

२०७६ वैशाख १९ गते १४:५६

काठमाण्डु १९ बैशाख – नेपाली काँग्रेसका नेता अर्जुनरसिंह केसीले बालुवाटारको जग्गा प्रकरणमा सभापति शेरबहादुर देउवा निर्दोष रहेको बताएका छन् । नेपाल प्रेस युनियन झापाले विर्तामोडमा गरेको पत्रकार सम्मेलनमा नेता केसीले पत्रिकामा समाचार आएकै भरमा देउवालाई दोषी भन्न नमिल्ने बताए । ‘पत्रिकामा आएकै भरमा दोषी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us