बर्दिया, १९ वैशाख – करेन्ट लागेर एक पूर्व प्रहरीको मृत्यु भएको छ । बुधबार करेन्ट लागेर गुलरिया नगरपालिका–६ बस्ने पूर्व प्रहरी सहायक निरीक्षक लालबहादुर गुरुङको मृत्यु भएको हो । पिपलमा चढेर स्याउला काट्ने क्रममा उनलाई करेन्ट लागेको प्रहरी नायब उपरीक्षक मदनजित महराले जानकारी दिए...
काठमाण्डु, १९ वैशाख – ‘ठूला र राम्रा’ भनिएका निजी विद्यालयमा छोराछोरी भर्ना गर्न शहरी क्षेत्रका अभिभावकले हरेक वर्ष सकसको अनुभव गर्छन् । भर्नाका लागि प्रवेश परीक्षा दिनुपर्ने, शैक्षिकसत्र सुरु अगावै महङ्गो शुल्क तिरेर भर्ना गर्नुपर्ने र कतिपयमा भनेजति पैसा तिर्दा पनि भर्ना नपाइने समस्या...
हुम्ला, १९ वैशाख – जोखिमपूर्ण अवस्थामा रहेका हुम्लाका दुई महिलाको बुधबार हेलिकप्टरबाट उद्धार गरिएको छ । बुधबार बिहान कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलसहितको टोली हुम्ला पुगेर चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्यचौकीमा कार्यरत अनमी निशा नेपाली र ओदानचुली गाउँपालिका–१ का ३५ वर्षीया राजकला...
काठमाण्डु, १९ बैशाख – काठमाण्डुको गौशाला नजिकै पिपलको रुखमा झुण्डिएको अवस्थामा एकजनाको शव फेला परेको छ । उक्त शव खोटाङ घर भइ हाल काठमाण्डु महानगरपालिका–६ बौद्ध बस्दै आएका आङ दावा शेर्पाको रहेको प्रहरी वृत गौशालाका प्रमुख डिएसपी सुनिल मल्लले बताए । आज (बिहिबार) बिहान...
काठमाण्डु, १९ वैशाख – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कम्युनिस्टहरूले केन्द्रदेखि वडासम्म निषेधको राजनीति गरेको आरोप लगाएका छन् । निषेधको राजनीतिले कांग्रेससँग मुठभेड निम्त्याएको पनि कोइरालाको टिप्पणी गरे । नेपाली कांग्रेस भुम्लु गाउँपालिकाद्वारा काभ्रेको सल्लेमा आयोजित सभालाई सम्बोधन गर्दै कोइरालाले केही वैचारिक मतभेद...
काठमाण्डु, १९ बैशाख – काठमाण्डु उपत्यकासहित मध्य क्षेत्रको केही ठाउँमा बिहीबार बेलुकी पनि हुरीबतास चल्ने मौसमविद्ले अनुमान गरेका छन् । पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले बुधबार बेलुकी मध्य क्षेत्रका धेरै ठाउँमा हुरीबतास चलेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् । उनका अनुसार भारतको विहार र...
काठमाण्डु, १९ वैशाख – अबको तीन दिन देशका धेरैजसो भूभागमा मौसम बदली भई हावाहुरीसहित पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बंगालको खाडीबाट विकसित भएको शक्तिशाली चक्रवात ‘फानी’ तथा पश्चिमी वायुको प्रभावले बिहीबार साँझदेखि शनिबारसम्म नेपालको मौसम बदली हुने मौसमविद् मञ्जु...
काठमाण्डु, १८ बैशाख – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले निकै तामझामका साथ योगदानमा आधारित सामाजिक सुरक्षा कोषको थालनी गरेपनि कार्यान्वयन गर्न नसकेको बताएका छन् । बुधबार काठमाण्डुमा नेपाल ट्रेड युनियन कांग्रेसले मजदुर दिवसका अवसरमा गरेको कार्यक्रममा बोल्दै उनले श्रमिकको हितमा सामाजिक सुरक्षा कोष...
काठमाण्डु, १८ वैशाख – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको राष्ट्रिय पोशाक हुनुपर्छ भन्ने कुरामा आफु अत्यन्त सकारात्मक रहेको बताएका छन् । बुधबार राष्ट्रिय पोशाक संरक्षण महाअभियानको ज्ञापनपत्र बुझ्दै अध्यक्ष प्रचण्डले दौरा सुरुवाललाई नै अलिकति परिमार्जित गरेर राष्ट्रिय पोशाक बनाइयोस् भनेर...
म्याग्दी, १८ वैशाख – आज मे १ अर्थात् अन्तर्राष्ट्रिय मजदुर दिवस । देशैभरि मजदुरीहरूले आफ्नो हक र अधिकारका लागि र्यालीसहित विभिन्न कार्यक्रम गरिरहँदा म्याग्दीमा भने सडक निर्माणको काम गरिरहेका एक मजदुरको ज्यान गएको छ । ज्यान जानेमा बर्दिया मधुवन नगरपालिका–२ ठाकुरद्वारका ३५ वर्षीय कालुराम...
वीरगञ्ज, १८ वैशाख – नेपाली कांग्रेसका उपसभापति एवं पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले मजदूरहरुकै आन्दोलनको बलमा मुलुकबाट राणा र पञ्चायतकालको अन्त्य भएकोे बताएका छन् । उनले विसं २००३ ÷२०४६ साल र ०६१÷६२मा भएको आन्दोलनमा मजदुरले खेलेको अग्रणी भूमिकाकै जगमा राणा र पञ्चलाई समाप्त गर्दै मुलुकमा...
काठमाण्डु, १८ वैशाख – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले विभिन्न बहाना बनाएर बालुवाटारको जग्गा किन्नेलाई जोगाउन नहुने बताएका छन् । ज्वाइन्ट ट्रेड युनियन कोअर्डिनेशन सेन्टर (जेटियुसिसी)ले मजदुर दिवसका अवसरमा काठमाण्डुमा गरेको कार्यक्रममा निधिले केपी शर्मा ओली नेतृत्वको सरकारले प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीशलगायत विशिष्ट व्यक्तिको सरकारी...