समाचार

धनकुटा कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई

२०८२ फागुन ५ गते १६:५५

काठमाण्डू, ५ फागुन– धनकुटा सदरमुकाममा रहेको जिल्ला कारागारको सुरक्षा नेपाली सेनाले लिएको छ । जिल्लामा रहेका प्रहरीहरू २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा खटिँदा जनशक्ति कम हुने भएकोले जिल्ला कारागार कार्यालय धनकुटाको सुरक्षा जिम्मा सेनाले लिएको हो । धनकुटास्थित भिमदल गणबाट खटिएको सेनाको टोली कारागार...

रवि लामिछाने तारिख बुझ्न काठमाण्डू जिल्ला अदालतमा

२०८२ फागुन ५ गते १६:३०

काठमाण्डू, ५ फागुन– पुर्व उपप्रधान एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने काठमाण्डू जिल्ला अदालतमा उपस्थित भएका छन् । उनी मंगलबार दिउँसो तारिख बुझ्न अदालत पुगेका हुन् । स्वर्णलक्ष्मी सहकारी बचत अपचलनको विचाराधीन आफूविरुद्धको मुद्दामा पहिलो तारिखका लागि उनी मंगलबार पार्टीका केही नेता...

नेकपा संयुक्तले ल्यायो चुनावी घोषणापत्र

२०८२ फागुन ५ गते १६:११

काठमाण्डू, ५ फागुन– नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आज (मंगलबार) काठमाण्डूमा आयोजित एक कार्यक्रमबीच पार्टीले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको हो । कृषिमा संरक्षणको नीतिले ५ वर्षमा हामी कृषि उत्पादनमा आत्म निर्भर हुनसक्ने उल्लेख गर्दै उक्त कुराको जिम्मेवार...

निर्वाचन प्रहरीले घेरे हुम्ला प्रशासन, सेवा सुविधा थोरै भएको गुनासो

२०८२ फागुन ५ गते १५:३६

काठमाण्डू, ५ फागुन– सेवा सविधामा असन्तुष्टि जनाउँदै हुम्लामा निर्वाचन प्रहरीहरूले नाराबाजी गरेका छन । उनीहरू जिल्ला प्रशासन कार्यालय अगाडि भेला भएर प्रदर्शन गरिरहेका छन् । निर्वाचन प्रहरीहरूले सेवा सुविधाको कुरा उठाएर नाराबाजी गरिरहेको र त्यसबारे बुझ्ने काम भइरहेको प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले जानकारी...

संसदीय सर्वोच्चता र स्वतन्त्रताका लागि निर्वाचनमा होमिएको हुँः शेखर कोइराला

२०८२ फागुन ५ गते १५:१६

काठमाण्डू, ५ फागुन– कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधान संरक्षणका लागि प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएको बताएका छन । मोरङ– ६ अन्तर्गत विराटनगर ५ जामुनगाछीमा मंगलबार चुनाव प्रचार प्रसारका क्रममा नेता कोइरालाले यस्तो बताएका हुन । संसदीय सर्वोच्चताका लागि र स्वतन्त्रताका लागि आफू निर्वाचनमा होमिएको...

देशले दुई प्रकारको अतिवादको सामना गरिरहेको छः नेकपा

२०८२ फागुन ५ गते १५:०८

काठमाण्डू, ५ फागुन– नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले अहिले देशले दुई प्रकारको अतिवादको चुनौती सामना गरिरहेको बताएको छ । आज (मंगलबार) केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा नेकपाले सुशासनको पक्षमा आन्दोलन गर्ने युवाहरू विरुद्ध दमन गर्ने प्रवृत्ति र देशको सम्पत्ति जलाउने प्रवृत्तिको सामना गर्नुपरिरहेको बताएको हो...

हाम्रो पार्टी पहिलो बन्ने रिपोर्ट देशभरबाट आइरहेको छः अग्नि सापकोटा

२०८२ फागुन ५ गते १४:२८

काठमाण्डू, ५ फागुन– नेपाली कम्युनिस्ट पार्टीका नेता अग्नीप्रसाद सापकोटाले आसन्न निर्वाचनमा आफ्नो पार्टी पहिलो शक्ति बन्ने बताएका छन । आज (मंगलबार) पार्टी मुख्यालय पेरिसडाँडामा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो दाबी गरेका हुन । नेता सापकोटाले देशभरबाट आएको रिर्पोटको आधारमा आफ्नो पार्टी...

महाशिवरात्रिमा आएका साधुसन्तको बिदाइ

२०८२ फागुन ५ गते १४:२३

काठमाण्डू, ५ फागुन– गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले यस बर्ष महाशिवरात्रिका अवसरमा पशुपतिनाथको पूजाआराधना एवं दर्शन गर्न आएका नागाबाबासहितका साधुसन्तलाई बिदाइ सुरु गरेको छ । बिहान ११ बजेदेखि पशुपतिनाथको मन्दिरअघिको पश्चिम ढोकामा बिदाइ सुरु गरिएको हो । नेपाल र भारतका विभिन्न अखडाबाट...

बेलायत पठाउने भन्दै ५० लाख ठगी गरेको आरोपमा एक युवती पक्राउ

२०८२ फागुन ५ गते १४:१५

काठमाण्डू, ५ फागुन– प्रहरीले वैदेशिक रोजगारीमा बेलायत पठाउने भन्दै ठगी गरेको आरोपमा एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–७ घर भएकी ३५ वर्षीया नीमा डोल्मा लामा रहेकी प्रहरीले जनाएको छ । उनलाई काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो...

पैदलयात्रीलाई मुक्का हान्ने कार चालकलाई प्रहरीले खोज्न थाल्यो

२०८२ फागुन ५ गते १४:०७

काठमाण्डू, ५ फागुन– प्रहरीले पैदलयात्रीलाई मुक्का हान्ने कार चालकलाई खोज्न सुरु गरेको छ । सामाजिक सञ्जालमा एक कार चालकले पैदलयात्रीलाई कुटेको भिडियो भाइरल बनेपछि प्रहरीले खोजी सुरु गरेको हो । सार्वजनिक भएको भिडियामो साझा यातायातको बस समेत देखिएकाले यो भिडियो काठमाण्डू उपत्यकाकै रहेको अनुमान...

यसपटक परिणाममा बदल्ने बेला आएको छः रवि

२०८२ फागुन ५ गते १३:४१

काठमाण्डू, ५ फागुन– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीले अत्यन्तै जरुरी ठानेर सोविता गौतमलाई चितवन–३ बाट उम्मेदवार बनाएको बताएका छन । आज (मंगलबार) चितवन–३ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा रास्वपा सभापति लामिछानेले यस्तो...

क्रान्तिलाई निर्णयमा बदल्न सोवितालाई चितवन ल्यायौंः रवि लामिछाने

२०८२ फागुन ५ गते १३:३८

काठमाण्डू, ५ फागुन– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीले अत्यन्तै जरुरी ठानेर सोविता गौतमलाई चितवन–३ बाट उम्मेदवार बनाएको बताएका छन । आज (मंगलबार) चितवन–३ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा रास्वपा सभापति लामिछानेले यस्तो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us