रवि लामिछाने तारिख बुझ्न काठमाण्डू जिल्ला अदालतमा

काठमाण्डु टुडे २०८२ फागुन ५ गते १६:३० मा प्रकाशित

काठमाण्डू, ५ फागुन– पुर्व उपप्रधान एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने काठमाण्डू जिल्ला अदालतमा उपस्थित भएका छन् । उनी मंगलबार दिउँसो तारिख बुझ्न अदालत पुगेका हुन् ।

स्वर्णलक्ष्मी सहकारी बचत अपचलनको विचाराधीन आफूविरुद्धको मुद्दामा पहिलो तारिखका लागि उनी मंगलबार पार्टीका केही नेता कार्यकर्तासहित पुगे छन् ।

स्वर्णलक्ष्मीको मुद्दामा लामिछाने ६० लाख धरौटीमा सभापति लामिछाने रिहा भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us