काठमाण्डू, ४ फागुन–रामेछाप बस दुर्घटनामा परी तामाकोशीमा बेपत्ता एक बालकको शव सुनकोशी नदी किनारामा फेला परेको छ । गोलन्जोर गाउँपालिका ७ तल्लो बजार नजिकै सुनकोशी नदी किनारामा मन्थली नगरपालिक– २ पिप्लेका ९ वर्षीय कृचन तामाङको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको...
काठमाण्डू, ४ फागुन– कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अब दुई पटकभन्दा बढी प्रधानमन्त्री र प्रदेशको मुख्यमन्त्री बन्न नपाउने बताएका छन । आज (सोमबार) लमजुङमा आयोजित एक सभालाई सम्बोधन गर्दै कांग्रेस उपसभापति शर्माले यस्तो बताएका हुन । उनले कांग्रेसले अब दुई पटकभन्दा बढी कसैलाई प्रधानमन्त्री नबनाउने...
काठमाण्डू ४ फागुन– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनमा बढ्दो खर्च र यसको व्यापारीकरणप्रति चिन्ता व्यक्त गरेका छन् । निर्वाचन खर्चको व्यवस्थापन र निर्वाचनमा महिला सहभागिता सम्बन्धी निर्वाचनमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्ठापूर्वक...
काठमाण्डू ४ फागुन– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सैनिक दिवसका अवसरमा टुँडिखेलमा भएको विदेशी सैनिकहरूको प्रदर्शनलाई विश्वव्यापी परिपाटी र मित्रताको प्रतिक भएको तर्क गरेका छन । आज (सोमबार) निर्वाचनमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरुसँगको छलफलका क्रममा उनले यस्तो बताएका हुन् । उनले विभिन्न देशका...
काठमाण्डू ४ फागुन– आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षामा प्रहरी प्रधान कार्यालयले जिल्लाहरूमा थप मद्दत परिचालन गर्ने भएको छ । फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा १० हजार ९६७ मतदान स्थलको सुरक्षामा केन्द्रबाट थप प्रहरी परिचालन गर्न लागिएको प्रहरी...
काठमाण्डू ४ फागुन– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले एक कार्यकाल पूरा गर्न चार पल्ट प्रधानमन्त्री हुनुपर्ने अवस्था रहेको बताएका छन । आज (सोमबार) झापा–५ मा चुनावी घरदैलोको क्रममा एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा...
काठमाण्डू ४ फागुन– कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले बदलिएको कांग्रेसले अब देशको आसन, भाषण र शासनमा सुधार गर्ने बताएका छन । आज (सोमबार) लम्जुङमा आयोजित खुला सभालाई सम्बोधन गर्दै उपसभापति शर्माले कुनै पनि व्यक्ति सत्तामा निरन्तर आसन जमाउने परम्परा भत्काउने पनि बताएका छन । उपसभापति...
काठमाण्डू ४ फागुन– सरकारले गत मार्चको शक्तिशाली भूकम्पबाट क्षतिग्रस्त म्यान्मारका दुई धार्मिक सम्पदास्थलको पुनर्निर्माणका लागि म्यान्मार सरकारलाई तीन लाख ५० हजार अमेरिकी डलर प्रदान गरेको छ । म्यान्मारका लागि नेपालका राजदूत हरिश्चन्द्र घिमिरेले म्यान्मारको मण्डले सहरको दक्षिण–पश्चिम क्षेत्रमा अवस्थित महामुनी पगोडा परिसरमा हालै आयोजित...
काठमाण्डू ४ फागुन– पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले दमकमा बनेको टावरलाई नबुझ्नेहरूले विरोध गरेको बताएका छन । आज (सोमबार) झापा–५ मा चुनावी घरदैलोको क्रममा एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन । झापा–५ का उम्मेदवार समेत रहेका ओलीले दमकमा बनेको टावर भ्यूटावर...
काठमाण्डू ४ फागुन– आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै नेपाली सेनाले सुदूरपश्चिम प्रदेशका सात जिल्लाको कारागार सुरक्षाको जिम्मेवारी सम्हालेको छ । तराईको कैलाली र कञ्चनपुर सदरमुकाममा भएका जिल्ला कारगारसँगै सेनाले पहाडी जिल्ला बैतडी र बाजुराबाहेक बाँकी सात जिल्लामा...
काठमाण्डू ४ फागुन– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आसन्न निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र समावेशी तरिकाले सम्पन्न गर्न सरकार जिम्मेवार भएको लागि परेको बताएकी छन । आज (सोमबार) काठमाण्डूमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएकी हुन । उनले सो निर्वाचनका लागि...
काठमाण्डू ४ फागुन– गत २४ भदौमा भएको जेनजी समुहको आन्दोलनको क्रममा कारागारबाट फरार भएका ७ कैदीबन्दीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरूमा रसुवाको उत्तरगया गाउँपालिका–१ घर भएका ४१ वर्षीय तेन्जिङ बहादुर तामाङ, लमजुङको दूधपोखरी गाउँपालिका–४ का २० वर्षीय प्रितम गुरुङ, कन्चनपुरको पुनर्वास नगरपालिकाका...