काठमाण्डू, १५ पुस– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले रास्वपाबाट भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिएका बालेनप्रति कडा व्यंग्य गरेका छन । काठमाण्डू महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्रीको उम्मेदवार बनाउने गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता गरेका छन् । ऊर्जामन्त्री कुलमान...
काठमाण्डू, १५ पुस– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले रास्वपाबाट भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिएका बालेनप्रति कडा व्यंग्य गरेका छन । काठमाण्डू महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्रीको उम्मेदवार बनाउने गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता गरेका छन् । ऊर्जामन्त्री कुलमान...
काठमाण्डू, १५ पुस– कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले संविधान निर्माणका पक्षधर शक्तिहरूले अब सहकार्य गरेर अघि बढ्नुपर्ने बेला आएको बताएका छन । आज (मंगलबार) मदन–आश्रित स्मृति प्रतिष्ठानले मंगलबार आयोजना गरेको ‘एमाले महाधिवेशनको सन्देश र राजनीतिक निकास’ विषयक विचार गोष्ठीमा बोल्दै कांग्रेस नेता विश्वकर्माले यस्तो बताएका...
काठमाण्डू, १५ पुस– पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने, बालेन र कुलमान घिसिङको राजनीतिक सहकार्यप्रति कडा व्यंग्य गरेका छन्। उनले त्यसलाई जंगलमा बाघको सिकार गर्न ‘कुखुरा, बाख्रा र स्याल’ ले बनाएको मोर्चाको संज्ञा समेत दिन भ्याएका छन । आज (मंगलबार)...
काठमाण्डू, १५ पुस– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक वातावरण बनाउन नसकेको बताएका छन । आज (मंगलबार) मोरङ समाज काठमाण्डूको २६ औं वार्षिक साधारण सभालाई काठमाण्डूमा सम्बोधन गर्दै कांग्रेस नेता कोइरालाले यस्तो बताएका हुन । उनले मुलुकमा निर्वाचन...
काठमाण्डू, १५ पुस– ललितपुरको च्यासलस्थित नेकपा एमालेको मुख्यालय च्यासल परिसरमा पेस्तोल फेला परेको छ । एमालेको मुख्यालय परिसर सरसफाइका क्रममा मंगलबार पेस्तोल फेला परेको हो । फेला परेको उक्त पेस्तोले प्रहरीको जिम्मा लगाइएको छ ।...
काठमाण्डू, १५ पुस– पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशै कब्जा गरिसक्यौं भने जसरी केही मानिस सामाजिक सञ्जालमा रमाइरहेको तर्क गरेका छन । संयोजक प्रचण्डले विचारविहीन, इतिहासविहीन, त्याग तपस्या र बलिदान नभएकाहरूले अहिले सामाजिक सञ्जालमा देशै कब्जा गरिसक्यौं भनेजसरी हल्ला...
काठमाण्डू, १५ पुस– एमालेका उपाध्यक्ष एवं पूर्वगृहमन्त्री रामबहादुर थापा बादलले निर्वाचनका लागि कांग्रेस र एमालेले बराबरी सिट संख्या बाँडेर सहकार्यका साथ अघि बढ्न सक्ने तर्क गरेका छन । आज (मंगलबार) काठमाण्डूमा मदन–आश्रित स्मृति प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै एमाले उपाध्यक्ष थापाले यस्तो...
काठमाण्डू, १५ पुस– कांग्रेस नेता डा. शेखर कोइरालाले नेपालमा विदेशी चलखेल रहेको बताएका छन । आज (मंगलबार) काठमाण्डूको थापागाउँमा मोरङ समाज काठमाण्डूको साधारणसभा उद्घाटन समारोह सम्बोधनका क्रममा कांग्रेस नेता कोइरालाले यस्तो बताएका हुन । उनले नेपालमा छिमेकी मुलुकसँगै विश्वको शक्तिशाली देशको चलखेल रहेको बताए...
काठमाण्डू, १५ पुस– कैलालीको बर्दगोरिया गाउँपालिका–२ बौनियामा ट्याटु हाउसभित्र एक युवक मृत अवस्थामा भेटिएका छन । स्थानीय दिलीप ढुंगानाको घरमा सटर भाडामा लिएर ट्याटु हाउस सञ्चालन गर्दै आएका भजनी नगरपालिका–८ का अन्दाजी २५ वर्षीय सुमन चौधरी मृत भेटिएको प्रहरीले जानकारी दिएको छ । चौधरी...
काठमाण्डू, १५ पुस– प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमार्फत युवाहरूले चाहेजस्तो देश निर्माण गर्ने दिशामा सरकार अग्रसर भएको बताएकी छन । तमु ह्युल छोज धिँ गुरुङ राष्ट्रिय परिषद्ले आज (मंगलबार) काठमाण्डूको टुँडिखेलमा आयोजना गरेको तमु ल्होसार महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन । उनले...
काठमाण्डू, १५ पुस– प्रहरीले काठमाण्डूको गोङ्गबुबाट अवैध लागुऔषध खैरो हिरोइन र नगदसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालीकोट नरहरिनाथ गाउँपालिका–२ का २४ वर्षीय धनबहादुर विष्ट रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरी प्रभाग नयाँबसपार्कको टोलीले टोखा नगरपालिका–९ मङ्गल टोलमा रहेको एउटा...