काठमाण्डू, १ चैत– सर्वोच्च अदालतले धनुषा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार रहेका किशोरी साहको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयमाथि तत्कालका लागि केही गर्न नपर्ने आदेश गरेको छ । निर्वाचन आयोगको निर्णय खारेज गरी आफ्नो उम्मेदवारी कायम राख्नुपर्ने भनी किशोरी साह अन्तरिम आदेश...
काठमाण्डू, १ चैत– सरकारले राष्ट्रिय सभा सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्याललाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आज (आइतबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको स्रोतले जानकारी दिएको...
काठमाण्डू, १ चैत– काठमाण्डूको गौरीघाट कुटीगल्ली नजिक एक युवक मृत अवस्थामा भेटिएको छ । काठमाण्डू महानगरपालिका–७ गौरीघाट कुटीगल्ली नजिक डेरा गरी बस्ने २५ वर्षीय रन्जितकुमार थारू कोठामा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । बर्दियाको राजापुर नगरपालिका–२ घर भएका थारू आइतबार कोठामा मृत अवस्थामा...
काठमाण्डू, १ चैत– एमालेले समानुपातिकतर्फका उम्मेदवारको सूची निर्वाचन आयोगलाई बुझाएको छ । हिजो (शनिबार) बसेको एमाले सचिवालय बैठकले समानुपातिकतर्फ चयन हुने १६ जनाको सांसदको नाम टुंगो लगाएको थियो । एमाले नेता निरज आचार्यसहितका नेताहरूले आज निर्वाचन आयोगमा पुगे ती नामसहितको सूची बुझाएका हुन् ।...
काठमाण्डू, १ चैत– उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । बेलका नगरपालिका–२ स्थित बानडाँडामा खेत जोत्न जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान प्रदेश १–०४०० १ त १३३२ नम्बरको...
काठमाण्डू, १ चैत– कांग्रेसले यही हप्ताभित्र फेरि अर्को बैठक बसेर गत २१ फागुनमा सम्पन्न निर्वाचनको समीक्षा गर्ने तयारी गरेको छ । आज (आइतबार) कांग्रेसको केन्द्रीय कार्यलय सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको थियो । उक्त बैठकले समानुपातिकतर्फ निर्वाचित हुने २० जना सांसदहरूको नाम निर्वाचन...
काठमाण्डू, १ चैत– प्रहरीले महोत्तरीबाट बेवारिसे अवस्थामा रहेको एक भारतीय कारबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरी तथा मातहतबाट खटिएको प्रहरी टोलीले बिहीबार राति रामगोपालपुर नगरपालिका–७ क्षेत्रमा शंकास्पद अवस्थामा रहेको डिएल १ सिक्यू ५८६९ नम्बरको...
काठमाण्डू, १ चैत– कांग्रेसका सभापति गगन थापाविरुद्ध पूर्वसभापति शेरबहादुर देउवाले दायर गरेको रिटमाथि आज (आइतबार) पनि सर्वोच्च अदालतमा सुनुवाइ हुन सकेन । न्यायाधीश विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासमा मुद्दाको पेसी तोकिएको भए पनि व्यस्त कार्यसूचीका कारण आज हेर्न नभ्याइएको परेको हो ।...
काठमाण्डू, १ चैत– राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर समवेदना प्रकट गरेका छन् । पितृशोकमा रहेका ओलीलाई भेट्न दाहाल आज (आइतबार) भक्तपुरको गुन्डुस्थित निवास पुगेका हुन्। सो क्रममा उनले स्वर्गीय मोहनप्रसाद ओलीको तस्बिरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण...
काठमाण्डू, १ चैत– अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावमा पराजित होलान् भनेर आफूले नसोचेको बताएकी छिन् । राष्ट्रिय समाचार समिति (रासस)की कालिका खड्कालाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री यस्तो बताएकी हुन । प्रधानमन्त्री कार्कीले चुनावमा ‘नसोचेको कुरा भएको’...
काठमाण्डू, १ चैत– प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरदेखि बैठक चलिरहेको प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ । सरकारलाई जेनजी आन्दोलनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन बुझाएपछि बसेको यो पहिलो मन्त्रिपरिषद् बैठक हो । उक्त...
काठमाण्डू, १ चैत– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले तत्काल आफूले कुनै पनि मन्त्रालयको दाबी नगरेको बताएका छन । आज (आइबतार) रास्वपाको केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै रास्वपा प्रवक्ता झाले यस्तो बताएका हुन । उनले सञ्चारमन्त्री बन्ने विषयमा पार्टीभित्र कुनै छलफल नभएको...