समाचार

अभिमुखीकरणमा रास्वपा सांसद

२०८२ चैत ३ गते ११:४९

काठमाण्डू, ३ चैत– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ । ललितपुरको ग्वार्कोस्थित होटल टुलिपमा कार्यक्रम औपचारिक रुपमा सुरु हुँदैछ । कार्यक्रममा सहभागी कोहीले घन्टी बोकेका छन् । पार्टी महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार बुधबारसम्म...

कांग्रेस जित्छ भनेर आयोगले चुनावको मुखमा झगडा लगाइदियोः मीन विश्वकर्मा

२०८२ चैत २ गते १८:२९

काठमाण्डू, २ चैत– कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले पार्टीको निर्वाचन आयोगले चुनावका मुखमा कांग्रेसभित्र झगडा लगाइदिएको आरोप लगाएका छन । आज (सोमबार) काठमाण्डूमा आयोजित एक कार्यक्रममा बोल्दै कांग्रेस नेता विश्वकर्माले कांग्रेस जित्छ भनेर आयोगले पार्टीभित्र झगडा लगाइदिएको आरोप लगाएका हुन् । कांग्रेस नेता विश्वकर्माले भने,...

श्रीराम डिपोमा ६ हजार सिलिन्डर ग्यास फेला

२०८२ चैत २ गते १८:१५

काठमाण्डू, २ चैत– बजारमा खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला हरिसिद्धिस्थित श्रीराम ग्यास उद्योगको डिपोमा ठूलो परिमाणमा ग्यास स्टक गरेर राखिएको भेटिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नेतृत्वमा गएको बजार अनुगमन टोली उद्योगको डिपोमा पुग्दा ६ हजार ३ सय...

रास्वपाको सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध

२०८२ चैत २ गते १८:०३

काठमाण्डू, २ चैत– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नयाँ सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम गर्दैछ । मंगलबार र बुधबार ललितपुरको होटल रोयल टुलिप, ग्वार्कोमा सांसदहरूको अभिमुखीकरण हुने पार्टी प्रवक्ता कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन । उनले उक्त कार्यक्रममा सहभागी हुने सांसदहरूका लागि...

कांग्रेसका पूर्वसांसद चालिसेसँग विशेष अदालतले माग्यो ५ लाख धरौटी

२०८२ चैत २ गते १७:५६

काठमाण्डू, २ चैत– भ्रष्टाचारको आरोप खेपिरहेका कांग्रेसका निवर्तमान सांसद सन्तोष चालिसेसँग विशेष अदालतले पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ । विशेष अदालतका अध्यक्ष नारायणप्रसाद पौडेल र सदस्य विदुर कोइरालाको इजलासले उनीसँग पाँच लाख धरौटी मागेको हो । अख्तियारमा र विशेष अदालतमा आरोपका बारेमा...

करेन्ट लागेर एक जनाको मृत्यु

२०८२ चैत २ गते १७:४४

काठमाण्डू, २ चैत– कालीकोटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । रास्कोट नगरपालिका–८ बाँखरकोटका ५० वर्षीया मन बरालको करेन्ट लागेर आज मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कालीकोटले जानकारी दिएको छ । डिलचाखा वनमा बाख्रा चराउन गएका बेला बराललाई करेन्ट लागेको स्थानीयले बताएका छन्...

मोटरसाइकलको ट्यांकी बोकेर पेट्रोल भर्न आएपछि…

२०८२ चैत २ गते १७:३७

काठमाण्डू, २ चैत– सामान्यतया पेट्रोल पम्पमा मोटरसाइकल वा गाडी लाइनमा उभिएर तेल हाल्ने गरिन्छ । तर अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा आज (सोमबार) एक युवक आफ्नो मोटरसाइकलको ट्यांकी नै हातमा बोकेर पेट्रोल भर्न आए पछि एकाएक भईरल बने । झट्ट हेर्दा नौलो र असामान्य जस्तो लाग्ने...

१ करोड १६ लाख नगदसहित काठमाण्डूबाट दुई हुन्डी कारोबारी पक्राउ

२०८२ चैत २ गते १७:३०

काठमाण्डू, २ चैत– प्रहरीले काठमाण्डूको नागार्जुन नगरपालिका–८ भिमढुंगाबाट हुन्डी तथा अभौतिक मुद्राको कारोबारमा संलग्न २ जना पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाण्डूको टोलीले उनीहरूलाई करोड १६ लाख नगदसहित पक्राउ गरेको हो । अभौतिक मुद्राको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा परिसरबाट खटिएको टोलीले...

भीआईपी धम्क्याउन प्रदीप अधिकारीसँग २ करोडको ‘सुपारी’

२०८२ चैत २ गते १४:४८

काठमाण्डू, २ चैत– अख्तियार प्रमुख प्रेम कुमार राई सहितका हाइप्रोफाइललाई धम्क्याउने प्रकाश पाठक यति बेला प्रहरीको हिरासतमा छन् । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को सहयोगमा पक्राउ परेका पाठकले अख्तियार प्रमुखलाई धम्क्याउन नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीसँग ‘सुपारी’ लिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।...

सुर्खेतमा सिकार खेल्न गएका ६ जना ९ दिनदेखि सम्पर्कविहीन

२०८२ चैत २ गते १४:३९

काठमाण्डू, २ चैत– सुर्खेतमा बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका ६ जना ९ दिनदेखि सम्पर्कविहीन भएका छन । सुर्खेत बराहताल गाउँपालिका–१ ज्यामिरेका २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रविलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ती, ३० वर्षीय सुनिल समसेली, ३३ वर्षीय टोपबहादुर खत्री र सुर्खेतको...

इनिशा विक हत्याका दोषीलाई कारबाहीको माग गर्दै माइतीघरमा प्रदर्शन

२०८२ चैत २ गते १४:२१

काठमाण्डू, २ चैत– सुर्खेतकी इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै आज (सोमबार) पनि काठमाण्डूको माइतीघरमा विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन् । दलित जेनजी एलायन्सको आयोजनामा विरोध प्रदर्शन भएको हो । उनीहरुले विकको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई तत्काल...

लमजुङमा ८७ वर्षीय वृद्ध मृत फेला

२०८२ चैत २ गते १४:०९

काठमाण्डू, २ चैत– लमजुङस्थित बेसीसहर नगरपालिका–१ दलालमा रहेको ७० मेगावाटको मध्य मर्स्याङ्दी जलविद्युत् आयोजनाको ड्याममा एक वृद्ध मृतावस्थामा भेटिएका छन । बेसीशहर नगरपालिका–११ चितिका ८७ वर्षीय धनबहादुर सिलवाल सो ड्याममा तैरिरहेको अवस्थामा प्रहरीले आइतबार राति फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक पाण्डेले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us