काठमाण्डू, ४ चैत– अर्थमन्त्री रामेश्वर खनालले आउँदो हप्ता नयाँ सरकार बन्नसक्ने बताएका छन । आज (बुधबार) नागरिक लगानी कोषको वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खनालले यस्तो बताएका हुन । निर्वाचन आयोगले विहीबारसामानुपातिक सांसदहरुलाई प्रमाणपत्र वितरण गरेपछि संविधान अनुसार नयाँ सरकार तीव्र...
काठमाण्डू, ४ चैत– प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथ मन्दिर दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन । प्रधानमन्त्री कार्कीले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएपछि आराध्यदेव पशुपतिनाथलाई धन्यवादस्वरुप उक्त पूजा गरेको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ । मुलुकलाई शान्ति तथा स्थायित्वको मार्गमा अग्रसर गराउन सबैतर्फबाट...
काठमाण्डू, ३ चैत– कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मध्यपूर्वमा देखिएको द्वन्द्वको असरस्वरुप देशमा महँगी वृद्धिको भयावह समस्या देखिन सक्ने भन्दै त्यसलाई रोक्न पेट्रोलियम पदार्थमा सहुलियत दिन सरकारसँग अनुरोध गरेका छन । यो समस्या केही समयका लागि रहिरहने शंकेत देखिएको भन्दै उनले यसले यातायात मात्र नभएर...
काठमाण्डू, ३ चैत– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दाको अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता विरुद्धको रिट सुनुवाइ पूरा नभएपछि हेर्दाहेर्दैमा राखिएको छ । न्यायाधीश शारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा पेसी रहेको...
काठमाण्डू, ३ चैत– पूर्वमन्त्रीद्वय राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठको भ्रष्टाचार सम्बन्धी मुद्दा स्थगित भएको छ । पोखराको लिचिबारी घुस प्रकरणमा विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि सो उपर गुप्ताले सर्वोच्च अदालतमा निवेदन दिएका थिए । गुप्ताको निवेदन मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद...
काठमाण्डू, ३ चैत– सुर्खेतकी इनिशा विकको बलात्कारपछि भएको हत्याको विरोधमा दोषीलाई कडा कारबाहीको माग गर्दै काठमाण्डूको माइतीघरमा खबरदारी प्रदर्शन गरिएको छ । संयुक्त नागरिक पार्टीको विद्यार्थी तथा महिला विभागले आज माइतीघर मण्डलामा भेला भएर इनिशाको न्यायका लागि दबाब दिँदै प्रदर्शन गरेको हो । प्रदर्शनमा...
काठमाण्डू, ३ चैत– कांग्रेस नेता डा. मिनेन्द्र रिजालले संसद्मा विपक्षी नै नहोस् भन्ने सोच गलत भएको बताएका छन । आज (मंगलबार) काठमाण्डूमा आयोजित एक कार्यक्रममा बोल्दै कांग्रेस नेता रिजालले यस्तो बताएका हुन् । आज रास्वपाले आयोजना गरेको नवनिर्वाचित सांसदको अभिमुखीकरण कार्यक्रममा पार्टीका उपसभापति डिपी...
काठमाण्डू, ३ चैत– राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उपसभापति डा. स्वर्णिम वाग्लेले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा जनताले दिएको अभूतपूर्व जनमतलाई जोगाउनु पार्टीको प्रमुख जिम्मेवारी रहेको बताएका छन । आज (मंगलबार) ललितपुरमा आयोजित नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यक्रममा बोल्दै रास्वपा उपसभापति वाग्लेले यस्तो बताएका हुन ।...
काठमाण्डू, ३ चैत– प्रहरीले जुवातास खेलिरहेका १३ जनालाई पक्राउ गरेको छ । काठमाण्डूको बूढानीलकण्ठ नगरपालिका–१ स्थित लेमन ट्री होटलमा सञ्चालनमा रहेको क्यासिनोमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–२ का ४८ वर्षीय दिलीप लामासहित १३ जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । नियमित गस्तीमा रहेको...
काठमाण्डू, ३ चैत– मोरङको मनमोहन टेक्निकल इन्टच्युटमा चिनियाँ राष्ट्रपति सी जिनपिङको ‘द गभर्नेन्स अफ चाइना’ किताब जलाएको विषयमा चीनले दूतावासमार्फत चासो देखाएपछि गृहमन्त्रालयले यसबारे कारबाही अघि बढाउन प्रहरीलाई निर्देशन गरेको छ । गृह मन्त्रालयले नेपाल–चीन सम्बन्धलाई असर पुर्याउने किसिमको घटनाका सम्बन्धमा छानबिन गरी दोषीमाथि...
काठमाण्डू, ३ चैत– प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथ र प्रारम्भिक बैठकहरू सिंहदरबारभित्र पुतली बगैँचामा बन्न लागेको नयाँ संसद् भवनको बहुउद्देश्यीय हलमा हुने भएको छ । नयाँ भवनमा बैठकका लागि बनाइएको हल निर्माण हुन समय लाग्ने भएपछि सङ्घीय संसद् सचिवालयले बहुउद्देश्यीय हल...
काठमाण्डू, ३ चैत– उपराष्ट्रपति रामसहायप्रसाद यादवले पितृशोकमा रहेका पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर समवेदना व्यक्त गरेका छन । यादव केहीबेरअघि भक्तपुरस्थित गुण्डुमा रहेको निवासमै पुगेर समवेदना व्यक्त गरेका हुन् । ओलीका बुबा मोहनप्रसादको ९७ वर्षको उमेरमा फागुन २९ गते निधन...