काठमाण्डू, ४ चैत– दुई तिहाइ नजिक बहुमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी यतिबेला मन्त्रिमण्डल गठनको गृहकार्यमा जुटेको छ । मन्त्रालयगत रूपमा सम्बन्धित उम्मेदवारको रोस्टर बनाएर छलफल चलिरहेको रास्वपा उच्च स्रोत बताउँछ । स्रोतका अनुसार अहिले ऊर्जा जलस्रोत, सिँचाइ तथा खानेपानी मन्त्रीमा सागर ढकालको नाम चर्चामा...
काठमाण्डू, ४ चैत– नयाँ सरकार गठनको गृहकार्य भइरहँदा मन्त्रालय बाँडफाँटबारे छलफल समेत तीव्र छ । गृह, अर्थ, परराष्ट्र लगायतका मन्त्रालयहरु कसले पाउने भन्ने रस्साकस्सीबिच अहिले सम्भावित उम्मेदवारबारे छलफल जारी रहेको स्रोत बताउँछ । यसमध्ये एउटा महत्त्वपूर्ण मन्त्रालयको रूपमा रहेको परराष्ट्र मन्त्रीको रोस्टरमा तीन जनाको...
काठमाण्डू, ४ चैत– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवनिर्वाचित सांसदहरूलाई संसदीय अभ्यास र वर्तमान कानुनी अवस्थाबारे जानकारी दिन राखेको दुई दिने अभिमुखीकरण कार्यक्रममा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सहभागी नहुने भएका छन् । काठमाण्डूको एक होटलमा मंगलबारबाट सुरु भएको दुई दिने आवासीय अभिमुखीकरण आज...
काठमाण्डू, ४ चैत– गत २१ फागुनमा भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा दुई तिहाइ नजिक बहुमत प्रप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी यतिबेला मन्त्रिमण्डल गठनको गृहकार्यमा जुटेको छ । मन्त्रालयगत रूपमा सम्बन्धित उम्मेदवारको रोस्टर बनाएर छलफल चलिरहेको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार अहिले अर्थमन्त्रीमा...
काठमाण्डू, ४ चैत– गत २१ फागुनमा भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा दुई तिहाइ नजिक बहुमत प्रप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी यतिबेला मन्त्रिमण्डल गठनको गृहकार्यमा जुटेको छ । मन्त्रालयगत रूपमा सम्बन्धित उम्मेदवारको रोस्टर बनाएर छलफल चलिरहेको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार अहिले अर्थमन्त्रीमा...
काठमाण्डू, ४ चैत– राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० की नवनिर्वाचित सांसद आशिका तामाङले आफूले कसरी बोल्ने र कसरी संसद्मा प्रस्तुत हुने भनेर दुई दिनदेखि क्लास लिइरहेको तर्क गरेकी छन । रास्वपाले हिजो र आज ललितपुरको ग्वार्कोमा दुई दिने अभिमुखीकरण कार्यक्रम राखेको छ । उक्त अभिमुखीकरण...
काठमाण्डू, ४ चैत– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने अभिमुखीकरण कार्यक्रम स्थलमा पुगेका छन । उनी केहीबेर अघिमात्रै ललितपुरको ग्वार्कोस्थित हिजोबाट अभिमुखीकरण चलिरहेको स्थलमा पुगेको बताइएको छ । रास्वपाले हिजो र आज आफ्ना नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण दिइरहेको छ । यसैबीच अभिमुखीकरण कार्यक्रमको समापन...
काठमाण्डू, ४ चैत– एमाले महासचिव शंकर पोखरेलले एकपटकको चुनावी जितले मात्रै दीर्घकालीन राजनीतिक सफलता सुनिश्चित नहुने बताएका छन । आज (बुधबार) पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो धारणा सावर्जनिक गरेका हुन् । भारतको सन् १९८४ को आम चुनावको उदाहरण दिँदै त्यतिबेला देखिएको ‘राजीव लहर’लाई अहिले...
काठमाण्डू, ४ चैत– खोटाङमा हेलिकोप्टर दुर्घटनामा परेको छ । खोटाङकोकेपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा हेलिकोप्टर दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिएकी छन् । काठमाण्डूबाट शव बोकेर गाउँ पुगेको हेलिकोप्टर दुर्घटनामा परेको प्रजिअ कँडेलले जानकारी दिइन् । दुर्घटनामा मानवीय क्षती नभएको जानकारी आफूले...
काठमाण्डू, ४ चैत– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसद हरि ढकालले पार्टीले चलाएको अभिमुखीकरण कार्यक्रममा आफ्ना अनुभव बाँड्ने र नयाँ कुरा सिक्ने काम भएको बताएका छन । आज (बुधबार) ग्वार्कोस्थित एक होटलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै रास्वपा नेता ढकालले यस्तो बताएका हुन । उनले...
काठमाण्डू, ४ चैत– पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री सुशीला कार्कीको प्रशंसा गरेका छन । आज (बुधबार) बिहान प्रचण्ड, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन लगायतका नेताहरु प्रधानमन्त्री कार्कीको निमन्त्रणामा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । भेटमा...
काठमाण्डू, ४ चैत– प्रधानमन्त्री सुशीला कार्कीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई पनि निर्वाचन सफल पार्न भूमिका खेलेकोमा धन्यवाद व्यक्त गरेकी छन । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायत नेताहरुलाई आज बालुवाटारस्थित निवासमा बोलाएर प्रधानमन्त्री कार्कीले धन्यवाद दिएकी हुन् । उनीहरुबीच...