समाचार

कांग्रेसमा गुटबन्दीसँगै ६०–४० को भागबण्डाको पनि सकियोः सभापति थापा

२०८२ माघ १७ गते १२:२३

काठमाण्डू, १७ माघ– कांग्रेस सभापति गगन थापाले आगामी स्थानीय तह र प्रदेशससभा निर्वाचन अघि पार्टीको १५ औं महाधिवेशन गर्ने घोषणा गरेका छन । आज (शनिबार) काठमाण्डू–४ मा चुनाव लक्षित एक कार्यक्रममा बोल्दै कांग्रेस सभापति थापाले यस्तो बताएका हुन । उनले आगामी निर्वाचनमा ‘प्राइमरी इलेक्सन’...

स्थानीय तह निर्वाचनअघि १५औं महाधिवेशन हुन्छः गगन थापा

२०८२ माघ १७ गते १२:२०

काठमाण्डू, १७ माघ– कांग्रेस सभापति गगन थापाले आगामी स्थानीय तह र प्रदेशससभा निर्वाचन अघि पार्टीको १५ औं महाधिवेशन गर्ने घोषणा गरेका छन । आज (शनिबार) काठमाण्डू–४ मा चुनाव लक्षित एक कार्यक्रममा बोल्दै कांग्रेस सभापति थापाले यस्तो बताएका हुन । उनले आगामी निर्वाचनमा ‘प्राइमरी इलेक्सन’...

बालेन शाहको मण्डिखाटारस्थित घरमा चोरी

२०८२ माघ १७ गते १२:११

काठमाण्डू, १७ माघ– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहको राजधानीको मण्डिखाटारमा रहेको घरमा चोरी भएको छ । काठमाण्डू महानगरपालिकाका पूर्वमेयर समेत रहेका बालेन र उनकी पत्नी हाल बाहिर रहेको समयमा घरमा चोरी भएको हो । शुक्रबार साँझ बालेनको मामा...

युवा सङ्घको अध्यक्षमा गुरुङ चयन

२०८२ माघ १६ गते १८:०४

काठमाण्डू, १६ माघ– एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय युवा परिषद् प्रथम बैठकले उपाध्यक्ष महाराज गुरुङलाई सङ्घको अध्यक्ष चयन गरेको छ । एमालेका महासचिव शङ्कर पोखरेल, सचिव महेश बस्नेत, सचिव भानुभक्त ढकाललगायत नेताहरुको उपस्थितिमा भएको बैठकमा अध्यक्ष क्षितिज थेबेले उपाध्यक्ष गुरुङलाई नेतृत्व हस्तान्तरण...

कांग्रेस देश बदल्ने अठोटसहित आएको छः कांग्रेस प्रवक्ता चालिसे

२०८२ माघ १६ गते १७:३६

काठमाण्डू, १६ माघ– कांग्रेसका प्रवक्ता देवराज चालिसेले कांग्रेस समयानुकूल नयाँ युवाका भावनासहित नवीनसहित आएको बताएका छन । कांग्रेसले सुरुवात गरेको ‘कांग्रेस डबली’ संवादका क्रममा शुक्रबार आयोजित पहिलो संस्करणमा उनले बदलिएर आएको कांग्रेस गौरवपूर्ण इतिहास र भरपर्दो भविष्यका साथ निर्वाचनमा होमिएको बताएका छन । कांग्रेस...

सिरहामा गोली हानी एक जनाको हत्या

२०८२ माघ १६ गते १७:२६

काठमाण्डू, १६ माघ– सिरहामा गोली हानी एक जनाको हत्या गरीएको छ । सिरहा नगरपालिका–१ का ४५ वर्षीय प्रेमनाथ यादवमाथि अज्ञात व्यक्तिले गोली चलाएका हुन् । स्थानीयका अनुसार यादव वडा नम्बर ७ स्थित मैनाबत्ती खोला किनार छेउको आफ्नै खेतमा ट्र्याक्टरले जोतिरहेको अवस्थामा अज्ञात व्यक्तिले गोली...

प्रचण्ड कम्युनिस्ट एकताबाट भागेको विप्लवको आरोप

२०८२ माघ १६ गते १७:२२

काठमाण्डू, १६ माघ– नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले कम्युनिस्ट एकताबाट आफूहरू नभई नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भागिरहेको बताएका छन । आज (शुक्रबार) काठमाण्डूमा आयोजित पार्टी ध्रुवीकरण कार्यक्रममा विप्लवले कम्युनिस्ट एकताबाट भागेर प्रचण्डलगायतका केही नेताहरूले गम्भीर त्रुटि गरिरहेको उनले बताएका हुन...

शेरबहादुर देउवासँग निरन्तर संवादमा छुः सभापति थापा

२०८२ माघ १६ गते १६:५६

काठमाण्डू, १६ माघ– कांग्रेस सभापति गगन थापाले पार्टीका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग आफु निरन्तर संवादमा रहेको बताएका छन् । आज (शुक्रबार) धनुषा–४ मा कांग्रेसका उम्मेदवार महेन्द्र यादवको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस सभापति देउवाले यस्तो बताएका हुन । सभापति थापाले अहिले...

प्रतिनिधिसभा निर्वाचनः हेभिवेट उम्मेदवारका क्षेत्रमा प्रहरीको विशेष कमाण्ड

२०८२ माघ १६ गते १६:४८

काठमाण्डू, १६ माघ– आगामी २१ फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचनमा हेभिवेट भिडन्त हुने ठाउँहरूमा नेपाल प्रहरी विशेष तयारी गरेको छ । २१ फागुनमा हुने निर्वाचनमा सुरक्षा संवेदनशीलतालाई प्राथमिकतामा राख्दै त्यस्ता ठाउँहरूमा उच्च सतर्कता अपनाउन सुरु गरिएको छ । सुरक्षा थ्रेट हुनसक्ने ठाउँहरूको पहिचान गरी...

नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छः प्रचण्ड

२०८२ माघ १६ गते १५:४७

काठमाण्डू, १६ माघ– पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी २१ फागुनमा हुने निर्वाचनपछि आफूहरूको पार्टी पहिलो बन्न सक्ने सम्भावना रहेको बताएका हुन । आज (शुक्रबार) रुकुम पूर्व–काठमाण्डू सम्पर्क समन्वय समितिद्वारा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो...

अब रुकुम पूर्वबाट समाजवादको मोडेल खडा गर्छुः प्रचण्ड

२०८२ माघ १६ गते १५:४२

काठमाण्डू, १६ माघ– पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार विरोधी अभियान मन नपराउने वर्ग र तत्त्वले आफूलाई सरकारबाट बाहिर जान बाध्य पारेको बताएका छन । आज (शुक्रबार) रुकुम पूर्व–काठमाण्डू सम्पर्क समन्वय समितिद्वारा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन...

बालेनलाई युवा संघका अध्यक्ष थेबेको प्रश्नः लिपुलेकबारे तपाईंको स्टेटमेन्ट के हो ?

२०८२ माघ १६ गते १५:२१

काठमाण्डू, १६ माघ– एमाले निकट राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहलाई लिम्पियाधुरा, कालापानी र लिपुलेकबारे आधिकारिक धारणा सार्वजनिक गर्न चुनौती दिएका छन । आज (शुक्रबार) काठमाण्डूमा राष्ट्रिय युवा परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै उनले वरिष्ठ नेता...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us