समाचार

तोडफोड, हिंसा र आगजनीबाट सत्ता परिवर्तन खोज्ने तत्त्वहरूले देश युक्रेन बनाउँछन्ः राजन भट्टराई

२०८२ माघ १७ गते १६:१०

काठमाण्डू, १७ माघ– एमाले सचिव डा. राजन भट्टराईले तोडफोड, हिंसा र आगजनीबाट सत्ता परिवर्तन खोज्ने तत्वहरूले देश युक्रेन बनाउने बताएका छन । आज (शनिबार) एमाले ओखलढुंगा–काठमाण्डू सम्पर्क मञ्चले आयोजना गरेको प्रतिनिधि भसा निर्वाचन केन्द्रित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले सचिव भट्टराईले यस्तो बताएका हुन...

ललितपुरमा श्रीमानद्वारा श्रीमतीको बीभत्स हत्या

२०८२ माघ १७ गते १५:४८

काठमाण्डू, १७ माघ– ललितपुरको दगोदावरी नगरपालिका–७ देउराली डाँडामा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् । २७ वर्षीय विनोद तामाङले २३ वर्षीया श्रीमती कोपिला नेपालीको हत्या गरेको अभियोगमा प्रहरीले उनलाई शुक्रबार बिहान नियन्त्रणमा लिएको हो । पारिवारिक विवादका क्रममा आक्रोशित बनेका विनोदले कोपिलामाथि चिर्पट प्रहार...

काठमाण्डू– ४ का कांग्रेस उम्मेदवार तिमल्सेना भन्छन्ः भरत बनेर अयोध्या सम्हाल्छु

२०८२ माघ १७ गते १५:४२

काठमाण्डू, १७ माघ– आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा काठमाण्डू–४ मा कांग्रेसबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका सचिन तिमल्सेनाले रोजगारीको अवसर सिर्जना र युवाहरुलाई उद्यमशिलतामा नजोडेसम्म युवाहरु विदेश पलायन हुनबाट नरोकिने बताएका छन । आज (शनिबार) काठमाण्डू–४ का कार्यकर्ताहरुसँगको भेटघाट कार्यक्रममा बोल्दै उनले...

भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस्ः उपराष्ट्रपति यादव

२०८२ माघ १७ गते १५:३७

काठमाण्डू, १७ माघ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्येक मतदाताले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्न पाउने सुनिश्चितता गर्नुपर्ने बताएका छन । आज (शनिबार) सिंहदरबारमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले यस्तो बताएका हुन । उनले आगामी फागुन २१...

मेची पुलको ब्यारिकेटमा ठोक्किएर मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

२०८२ माघ १७ गते १४:५१

काठमाण्डू, १७ माघ– झापाको मेचीनगर नगरपालिका–६ स्थित मेची पुलमा भारतबाट नेपाल आउँदै गरेको मोटरसाइकल शुक्रबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार मेचीनगर–६ निवासी ४० वर्षीय चेतन कटुवाल रहेको प्रहरीले जनाएको छ । नेपालतर्फ आउँदै गरेको प्र...

सुर्खेतमा समर्थकबाट घेरिए बालेन

२०८२ माघ १७ गते १४:४६

काठमाण्डू, १७ माघ– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) चुनाव प्रचार प्रसार अभियानको क्रममा सुर्खेत पुगेका छन् । सुर्खेत पुगेका बालेन समर्थकबाट घेरिएका छन । कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश हुँदै कर्णाली प्रदेश प्रवेश गरेका उनले समर्थक तथा सुभेच्छुकसँग...

बास्कोटाको व्यंग्यः आरोप–प्रत्यारोप अमेरिकामा त देखिन्छ, नेपाल त मामुली भैगो

२०८२ माघ १७ गते १४:४१

काठमाण्डू, १७ माघ– एमाले नेता गोकुल बास्कोटाले नेपालमा अहिलेका चुनावी चर्चा र दलहरूका दाबी सुन्दा सबै जितेको मात्र नभई एकल सरकार नै बनाइसकेको देखिएको भन्दै व्यंग्य गरेका गरेका छन । आज (शनिबार) बिहान फेसबुकमार्फत अभिव्यक्ति सार्वजनिक गर्दै बास्कोटाले यस्तो व्यंग्य गरेका हुन् । एमाले...

काठमाण्डूको नमूना मतपत्र सबैभन्दा ठूलो

२०८२ माघ १७ गते १४:२६

काठमाण्डू, १७ माघ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको छ । निर्वाचन आयोगले सातवटै प्रदेशका क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको हो । त्यसमा एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको एक...

नीति निर्माणबारे सुझाव संकलन गर्दै कांग्रेस महामन्त्री पौडेल

२०८२ माघ १७ गते १४:१६

काठमाण्डू, १७ माघ– कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नीति निर्माण सम्बन्धी सुझाव संकलन सुरु गरेका छन । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाण्डू–५ मा कांग्रेसका तर्फबाट उम्मेदवार समेत रहेका महामन्त्री पौडेलले सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा सुझाव आह्वान गरेका हुन । उनले भनेका छन, ‘आगामी...

कांग्रेसमा गुटबन्दीसँगै ६०–४० को भागबण्डाको पनि सकियोः सभापति थापा

२०८२ माघ १७ गते १२:२३

काठमाण्डू, १७ माघ– कांग्रेस सभापति गगन थापाले आगामी स्थानीय तह र प्रदेशससभा निर्वाचन अघि पार्टीको १५ औं महाधिवेशन गर्ने घोषणा गरेका छन । आज (शनिबार) काठमाण्डू–४ मा चुनाव लक्षित एक कार्यक्रममा बोल्दै कांग्रेस सभापति थापाले यस्तो बताएका हुन । उनले आगामी निर्वाचनमा ‘प्राइमरी इलेक्सन’...

स्थानीय तह निर्वाचनअघि १५औं महाधिवेशन हुन्छः गगन थापा

२०८२ माघ १७ गते १२:२०

काठमाण्डू, १७ माघ– कांग्रेस सभापति गगन थापाले आगामी स्थानीय तह र प्रदेशससभा निर्वाचन अघि पार्टीको १५ औं महाधिवेशन गर्ने घोषणा गरेका छन । आज (शनिबार) काठमाण्डू–४ मा चुनाव लक्षित एक कार्यक्रममा बोल्दै कांग्रेस सभापति थापाले यस्तो बताएका हुन । उनले आगामी निर्वाचनमा ‘प्राइमरी इलेक्सन’...

बालेन शाहको मण्डिखाटारस्थित घरमा चोरी

२०८२ माघ १७ गते १२:११

काठमाण्डू, १७ माघ– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहको राजधानीको मण्डिखाटारमा रहेको घरमा चोरी भएको छ । काठमाण्डू महानगरपालिकाका पूर्वमेयर समेत रहेका बालेन र उनकी पत्नी हाल बाहिर रहेको समयमा घरमा चोरी भएको हो । शुक्रबार साँझ बालेनको मामा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us