खाँदबारी बसपार्कमा महिला मृत भेटिइन्

काठमाण्डु टुडे २०८२ चैत ५ गते १५:४९ मा प्रकाशित

काठमाण्डू, ५ चैत– संखुवासभामा एक महिला मृत अवस्थामा भेटिएकी छन । खाँदबारी नगरपालिका–१ स्थित खाँदबारी बसपार्कमा बिहीबार महिला मृत अवस्थामा फेला परेकी हुन् ।

सोही ठाउँ बस्ने ३० वर्षीय सुशिल मंग्रान्ती मृत अवस्थामा फेला परेकी नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us