काठमाण्डू, २ चैत– सर्लाहीमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा साइकलयात्री ६५ वर्षीय राम नरेश महतो रहेको प्रहरीले जनाएको छ । कविलासी नगरपालिका–८ कविलासीस्थित सडकमा म.प्र.०२–००६ प ७०७ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने महतोको सोमबार बिहान मृत्यु भएको...
काठमाण्डू, २ चैत– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहमाथि घुस मागेको आरोप लगाउने वरिष्ठ डिभिजन वन अधिकृत कृष्णदत्त भट्ट पक्राउ परेका छन । भट्टलाई जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयबाट केहीबेर अघि पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब...
काठमाण्डू, २ चैत– धनुषामा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सहिदनगर नगरपालिका–१ कुमकरन बस्ने ३० वर्षीय सरोज यादव रहेको जिल्ला प्रहरी कार्यलय धनुषाले जानकारी दिएको छ । सबैला नगरपालिका–९ स्थित सडकमा प्र.२–०२–००२ प २६७७ नम्बरको मोटरसाइकलाई म.प्र.०२–००१ ज...
काठमाण्डू, २ चैत– आम जनता पार्टीका प्रभु साहले सुशीला कार्की नेतृत्वको सरकारलाई हालै गरिएका राजनीतिक नियुक्ति सम्बन्धी निर्णय तत्काल फिर्ता लिन अनुरोध गरेका छन । आजपा अध्यक्ष साहले आज (सोमबार) आफ्नो फेसबुकमार्फत वक्तव्य जारी गर्दै जेनजी विद्रोहको जगमा बनेको सरकारले आफ्ना आसेपासेलाई राज्यका महत्त्वपूर्ण...
काठमाण्डू, २ चैत– गौरी बहादुर कार्की जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न र सरकारले गरेका पछिल्ला राजनीतिक नियुक्तिहरू खारेज गर्न माग गर्दै जेनजी मुभमेन्ट अलायन्सले आन्दोलन सुरु गरेको छ । अलायन्सले आज (सोमबार) काठमाण्डूको माइतीघर मण्डलामा मौन विरोध प्रदर्शन गरेको हो । आफ्ना मागहरू...
काठमाण्डू, २ चैत– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि दुई दिने अभिमुखीकरण प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ । पार्टीले आगामी चैत ३ र ४ गते काठमाण्डूमा नवनिर्वाचित सांसदहरूलाई संसदीय प्रक्रिया र पार्टीको नीतिबारे प्रशिक्षित गर्न रास्वपाको...
काठमाण्डू, २ चैत– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सहकारी ठगीसँगै दायर भएको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोग पत्र फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा राखेर आज (सोमबार) सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सारङ्गा सुवेदी र...
काठमाण्डू, २ चैत– २१ फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाण्डू– १ बाट कांग्रेसका उम्मेदवार प्रवल थापाले निर्वाचन आयोग समक्ष चुनावी खर्च बुझाएका छन् । निर्वाचन आयोगमा बुझाएको विवरणमा उनले २३ लाख २९ हजार खर्च गरेको उल्लेख गरीएको छ । थापाले मनोनयन दर्ताका लागि १०...
काठमाण्डू, २ चैत– जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन । तर ‘संघर्षको राजनीति’ जारी राख्ने उनले बताएका छन । जनमतका अध्यक्ष राउतले भनेका छन, ‘संसदीय राजनीतिबाट सन्यास लिने, संघर्षको राजनीति जारी राख्ने । पार्टीलाई आवश्यकता रहेसम्म नेतृत्व दिँदै...
काठमाण्डू, १ चैत– राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय आदर्शकुमार श्रेष्ठ मनोनीत भएका छन् । प्रधानमन्त्री एवं कोषका संरक्षक सुशीला कार्कीले उनलाई कोषको सञ्चालक समितिको अध्यक्षमा मनोनीत गरेकी हुन् । कोषको संरक्षकको हैसियतमा प्रधानमन्त्रीले नै अध्यक्ष मनोनीत गर्नसक्ने व्यवस्था छ...
काठमाण्डू, १ चैत– सरकारले भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनबारे विस्तृत विवरण भोलि सार्वजनिक गर्ने भएको छ । आज (आइतबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीका क्रममा सरकार प्रवक्ता समेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले भोलि (सोमबार) विस्तृत आउने...
काठमाण्डू, १ चैत– सर्वोच्च अदालतले धनुषा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार रहेका किशोरी साहको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयमाथि तत्कालका लागि केही गर्न नपर्ने आदेश गरेको छ । निर्वाचन आयोगको निर्णय खारेज गरी आफ्नो उम्मेदवारी कायम राख्नुपर्ने भनी किशोरी साह अन्तरिम आदेश...