काठमाण्डू, १४ फागुन– कांग्रेस सभापति गगन थापाले पाँच वर्ष अर्को प्रयोग नगर्न कर्णालीवासीसँग आग्रह गरेका छन । आज (बिहिबार) सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस सभापति थापाले यस्तो बताएका हुन । उनले कर्णालीको विकासको फेरिहिस्त आफूसँग रहेको दाबी गर्दै नयाँ प्रयोग नगर्न आग्रह...
काठमाण्डू, १४ फागुन– कांग्रेस सभापति गगन थापाले ०७४ देखि यताका आठ वर्ष नेपालको राजनीतिमा दुर्भाग्यपूर्ण अवधि रहेको तर्क गरेका छन । आज (बिहिबार) कर्णाली प्रदेशको चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले ०७२ को संविधान कार्यान्वयन गर्नुपर्ने यी वर्ष नेपालमा सरकार बनाउने र ढलाउनेमै गुज्रिएको...
काठमाण्डू, १४ फागुन– कांग्रेस सभापति गगनकुमार थापाले २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको विषयमा एमालेको अभिव्यक्तिप्रति आपत्ति व्यक्त गरेका छन । आज (बिहिबार) कर्णाली प्रदेशको सुर्खेतमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै कांग्रस सभापति थापाले यस्तो बताएका हुन । उनले जेनजी आन्दोलनको विषयमा...
काठमाण्डू, १४ फागुन– नेपाली कम्युनिस्ट पार्टीको निर्वाचन परिचालन समितिको बैठक सुरु भएको छ । नेकपाको मुख्यालय पेरिसडाँडामा बैठक केहि बेर अधि सुरु भएको स्रोतले जानकारी दिएको छ । आगमी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनबारे समीक्षा गर्न बैठक बोलाइएको नेता प्रमेश हामलले जानकारी दिए...
काठमाण्डू, १४ फागुन– कांग्रेसको कर्णाली प्रदेशस्तरीय चुनावी सभा अहिले सुर्खेतमा जारी छ । सुर्खेत पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काको गृहजिल्ला हो । कांग्रेसका सभापति गगन थापाले सम्बोधन गर्ने यो सभामा खड्का सहभागी छैनन् । गगनको नेतृत्वमा विशेष महाधिवेशन हुँदा खड्का कार्यवाहक सभापति रहेका थिए...
काठमाण्डू, १४ फागुन– निर्वाचन आयोगले फागुन २० गते राति १२ बजेदेखि मतदान सम्पन्न नहुँदासम्म सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाउने भएको छ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रभावकारी सुरक्षा व्यवस्था मिलाउने सम्बन्धमा निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ को दफा...
काठमाण्डू, १४ फागुन– आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि झापा– ५ बाट संयुक्त गस्ती सुरु भएको छ । आपराधिक प्रवृत्तिका मानिसहरूलाई हतोत्साहित गर्न तथा शान्ति सुरक्षा कायम गर्न एकीकृत सुरक्षा योजना अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती...
काठमाण्डू, १४ फागुन– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी नेतृत्वको सरकार बनेपछि सुशासनको नयाँ जग बसाल्ने दाबी गरेका छन । गोरखा पुगेका सभापति लामिछानेले चुनावी सभालाई सम्बोधन गर्दै पाँच वर्षको स्थायी सरकार दिन आह्वान समेत गरे...
काठमाण्डू, १४ फागुन– प्रहरीले दाङको पातुखोलामा सिलिन्डर विस्फोट गराएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–५ सुन्दरनगर घर भएका ३९ वर्षीय शेरबहादुर दमाई उर्फ सजक रहेको प्रहरीले जानकारी दिएको छ । फागुन ५ मा तुलसीपुर उपमहानगरपालिका–६ र वडा नम्बर–८ को...
काठमाण्डू, १४ फागुन– आगामी २१ फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचन काठमाण्डू–४ का उम्मेदवार डा.राजन भट्टराईले विगतमा निर्माण भएका भौतिक पूर्वाधारहरूको अवस्थामा गुणात्मक सुधार ल्याउनु आफ्नो मुख्य प्राथमिकता रहेको बताएका छन । आज (बिहीबार) आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो अभियानका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै भट्टराईले यसअघि...
काठमाण्डू, १४ फागुन– आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका दिन आन्तरिक तथा वाह्य दुवै हवाई उडान यथावत सञ्चालन गर्न दिइने भएको छ । निर्वाचन आयोगले निर्वाचन सुरक्षा तथा मतदान प्रक्रियामा आवश्यक सहजीकरण सम्बन्धमा विभिन्न निर्णय गरेको छ । सोही क्रममा आयोगले गृह मन्त्रालयलाई...
काठमाण्डू, १४ फागुन– नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी रास्वपा छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । प्रतिनिधि सभाको निर्वाचन हुन एक साता बाँकी रहँदा रास्वपा सभापति ठकुरी कांग्रेसमा प्रवेश गरेका हुन् । कांग्रेस केन्द्रीय उपसभापति विश्वप्रकाश शर्माले ठकुरीलाई पार्टी प्रवेश...