काठमाण्डू, २७ चैत– राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त सदनमा गरेको सम्बोधनका लागि प्रतिनिधि सभा बैठकले धन्यवाद ज्ञापन गरेका छन ।
राष्ट्रपति पौडेलले शुक्रबार संयुक्त सदनमा सम्बोधन गरेका थिए । त्यो सम्बोधन प्रतिनिधि सभाले सर्वसम्मतिले पारित गरेको हो ।