काठमाण्डू, २७ चैत– राष्ट्रपति रामचन्द्र पौडेल संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्न पुगेका छन । सिंहदरबारस्थित प्रतिनिधिसभा बैठकको हलमा राष्ट्रपति पौडेलले केहीबेरमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । जसका लागि पौडेल संसद् भवन पुगेका हुन् । आज मध्यरात १२ बजेदेखि संसदको चालु अधिवेशन अन्त्य...
काठमाण्डू, २७ चैत– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई आफूले धोका नदिएको बताएका छन् । आज (शुक्रबार) सिंहदरबारमा संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा रास्वपा सभापति लामिछानेले यस्तो बाएका हुन ।...
काठमाण्डू, २७ चैत– औषधिको मूल्य बढाएको भन्दै औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाललाई कारबाही स्वरूप स्वास्थ्य मन्त्रालमा तानीएकोछ । स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतास्तरीय निर्णयबाट ढकाललाई बिहीबार राति मन्त्रालय तानिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले साथै, औषधिको मूल्य वृद्धिको विषयमा छानबिन गर्न स्वास्थ्य...
काठमाण्डू, २७ चैत– प्रतिनिधि सभामा निर्वाचित उपसभामुखको शपथको समय तय भएको छ । राष्ट्रपति कार्यालय शितलनिवासले आज साँझ ६ बजे उपसभामुखको शपथ हुनेछ । आज अपराह्न ४ बजे प्रतिनिधिसभाको बैठकले उपसभामुख चयन गर्नेछ । उपसभामुख पदका लागि २ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन्...
काठमाण्डू, २७ चैत– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफन्त र साथीभाईलाई नियुक्ति दिलाउनका लागि नलाग्न आफ्ना पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन । आज (शुक्रबार) सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकमा बोल्ने क्रममा रास्वपा सभापति...
काठमाण्डू, २७ चैत– कैलालीमा उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा फरार भएका छन । बिहीबार मिर्गी भएर ढलेपछि थुनुवा धनगढी उपमहानगरपालिका—७ मनहेराका ३२ वर्षीय मुकेश रानालाई प्रहरीले उपचारका लागि सेती प्रादेशिक अस्पताल लगेको थियो । तर, राना उपचारकै क्रममा फरार भएको प्रहरीले जानकारी...
काठमाण्डू, २७ चैत– शुक्रबार मन्त्री बन्न लागेका गौरीकुमारी यादव र रामजी यादवको आजै शपथ ग्रहण हुने भएको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । उनले श्रममन्त्रीमा रामजी यादव र उद्योग मन्त्रीमा गौरी यादवलाई नियुक्त गर्न राष्ट्रपति रामचन्द्र...
काठमाण्डू, २७ चैत– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुखमा श्रम संस्कृति पार्टीकी रूबी कुमारी ठाकुरलाई मतदान गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालय बसेको संसदीय दलको बैठकले उपसभामुखमा ठाकुरलाई मतदन गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन...
काठमाण्डू, २७ चैत– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले दुई मन्त्री नियुक्त गरेका छन् । उद्योगमा गौरी कुमारी यादव र श्रममा रामजी यादवलाई नियुक्त गरेका हुन । गौरी कुमारी उद्योग महोत्तरी ४ बाट निर्वाचित हुन् भने रामजी सप्तरी २ बाट जनमतका अध्यक्ष सीके राउतलाई हराएर सांसदमा...
काठमाण्डू, २७ चैत– विद्यार्थी युनियन खारेज गर्ने सरकारको तयारीविरुद्ध विभिन्न विद्यार्थी सङ्गठनले आन्दोलनको घोषणा गरेका छन । आज (शुक्रबार) पत्रकार सम्मेलन गरी संयुक्त विद्यार्थी सङ्गठनले चैत २७ गते आजैबाट आन्दोलनको घोषणा गरेका हुन् । सरकारले सय बुँदे सूचीमार्फत विद्यार्थी संगठन खारेज गर्ने घोषणा गरेपछि...
काठमाण्डू, २७ चैत– नेपाली सेनाको सहायक रथी पदबाट उपरथी दर्जामा पदोन्नति भएका दुई सैनिक अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरीएको छ । नेपाल सरकारको गत चैत २२ गतेको निर्णयअनुसार पदोन्नति भएका सहायक रथी पदम बहादुर बुढा (पीएचडी) र सहायक रथी पवन खत्रीलाई आज दर्ज्यानी चिन्ह...
काठमाण्डू, २७ चैत– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा बस दुर्घटना हुँदा २६ यात्रु घाइते भएका छन । नेपालगञ्जबाट काठमाण्डूतर्फ जाँदै गरेको भे १ ख ४३७३ नम्बरको बस गएराति दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घाइतेमध्ये १७ जनाको चन्द्रौटास्थित सञ्जीवनी अस्पतालमा तथा ३ जनाको आधारभूत अस्पतालमा...