समाचार

सब–इन्जिनियरको हत्यामा लोकसेवाका प्रतिस्पर्धी मुख्य योजनाकार

२०८२ फागुन १५ गते १५:३७

काठमाण्डू, १५ फागुन– सर्लाहीमा सब–इन्जिनियर प्रमोद कुमार यादवको हत्याका मुख्य योजनाकार लोकसेवा अयोगका प्रतिस्पर्धी गणेश महतो रहेको खुलेको छ । गत फागुन ३ गते साँझ गोली प्रहारबाट सब–इन्जिनियर यादवको हत्या भएको थियो । मलंगवा नगरपालिका–१० मा डेरा गरेर बस्दै आएका यादवको हत्याको योजना गणेश...

सब–इन्जिनियरको हत्यामा लोकसेवाका प्रतिस्पर्धी मुख्य योजनाकार

२०८२ फागुन १५ गते १५:३३

काठमाण्डू, १५ फागुन– सर्लाहीमा सब–इन्जिनियर प्रमोद कुमार यादवको हत्याका मुख्य योजनाकार लोकसेवा अयोगका प्रतिस्पर्धी गणेश महतो रहेको खुलेको छ । गत फागुन ३ गते साँझ गोली प्रहारबाट सब–इन्जिनियर यादवको हत्या भएको थियो । मलंगवा नगरपालिका–१० मा डेरा गरेर बस्दै आएका यादवको हत्याको योजना गणेश...

फागुन २१ को चुनावलाई कसैले पनि सामान्य मान्नुहुँदैनः प्रचण्ड

२०८२ फागुन १५ गते १५:०९

काठमाण्डू, १५ फागुन– पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सामान्य निर्वाचनका रूपमा लिन नहुने तर्क गरेका छन । आज (शुक्रबार) काठमाण्डूमा भएको नेकपा नुवाकोट–काठमाण्डू सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले यस्तो...

अझै निष्पक्ष निर्वाचनको वातावरण बनेको छैनः ओली

२०८२ फागुन १५ गते १४:५९

काठमाण्डू, १५ फागुन– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले अझै पनि निष्पक्ष निर्वाचनको वातावरण बनाउन नसकेको दाबी गरेका छन । अध्यक्ष ओलीले मुलुकको सार्वभौम संसद्लाई ध्वंसको माध्यमबाट बललफ्‌ती विघटन गरिए पछि देश सङ्कटतर्फ धकेलिएको पनि बताए । आज (शुक्रबार) झापाको दमकमा...

यो चुनावलाई अवसरको रूपमा परिणत गर्नुपर्छः ईश्वर पोखरेल

२०८२ फागुन १५ गते १४:३७

काठमाण्डू, १५ फागुन– एमालेका नेता ईश्वर पोखरेलले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई अवसरको रूपमा लिनुपर्ने तर्क गरेका छन । एमाले नेता पोखरेलले लिकबाट तल झरेको मुलुकको लोकतान्त्रिक एवं संवैधानिक प्रक्रियालाई लिगमा ल्याउने अवसरको रूपमा यो निर्वाचनलाई लिनुपर्ने बताए । काठमाण्डू–५ का उम्मेदवार समेत रहेका...

४ जना पूर्व प्रधानसेनापति किन गए भारत ?

२०८२ फागुन १५ गते १४:२४

काठमाण्डू, १५ फागुन– नेपाली सेनाका ४ जना पूर्व प्रधानसेनापतिहरू छिमेक देश भारत गएका छन । हिजो (बिहीबार) मध्यान्ह ४ जना पूर्व प्रधान सेनापतिहरू भारत गएका हुन् । भारत जानेमा पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्री, पूर्णचन्द्र थापा, प्यारजंग थापा र गौरवशमशेर राणा भारतको नयाँ दिल्ली गएका...

कार्यकर्तालाई गगनको अनुरोधः आफैंलाई उम्मेदवार मानेर भोट माग्न जानुस्

२०८२ फागुन १५ गते १४:११

काठमाण्डू, १५ फागुन– कांग्रेस सभापति गगन थापाले कांग्रेसका सबै नेता–कार्यकर्ताहरूलाई आफैंलाई उम्मेदवार मानेर आमनागरिकसँग मत माग्न अनुरोध गरेका छन । आज (शुक्रबार) रूपन्देहीको बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस सभापति थापाले यस्तो बताएका हुन । उनले उम्मेदवार एक्लैले मेहनत गर्न नहुने भन्दै नेता–कार्यकर्ताहरूले...

काठमाण्डूमा मिनीटाटाको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२०८२ फागुन १५ गते १३:४१

काठमाण्डू, १५ फागुन– काठमाण्डूको गोकर्णेश्वरमा मिनीटाटाको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । काठमाण्डूको गोकर्णेश्वर नगरपालिका–२ नाम्गेल बसपार्क नजिक सडकमा बा ११ च ४७३८ नम्बरको मिनी टाटाले बा ८१ प ४५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कागेश्वरी मनोहरा नगरपालिका–६ मूल पानी हाइट बस्ने...

प्रतिनिधि सभा निर्वाचनः दुई लाख २१ हजार कर्मचारी खटाइने

२०८२ फागुन १५ गते १३:२७

काठमाण्डू, १५ फागुन– आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा देशभरका १६५ निर्वाचन क्षेत्रमा दुई लाख २१ हजार कर्मचारी खटिने भएका छन् । ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रका २३ हजार ११२ केन्द्र र समानुपातिकमा मात्र मत हाल्ने १४३ अस्थायी केन्द्रमा गरी उक्त सङ्ख्यामा...

सामाजिक सञ्जालमा अड्केर नबस्नुस्, चुनाव प्रचारका लागि घर–घर जानुस्ः सभापति थापा

२०८२ फागुन १५ गते १३:२०

काठमाण्डू, १५ फागुन– कांग्रेसका सभापति गगन थापाले पार्टीका नेता–कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमा मात्र अड्केर नबस्न अनुरोध गरेका छन । आज (शुक्रबार) रूपन्देहीको बुटवलामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस सभापति थापाले यस्तो बताएका हुन । निर्वाचनको मिति नजिकिएको भन्दै नेता–कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमा मात्र अड्केर नबस्न...

निष्पक्ष र भयरहित वातावरणमा चुनाव हुन्छः गृहमन्त्री अर्याल

२०८२ फागुन १५ गते १३:१३

काठमाण्डू, १५ फागुन– गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने दाबी गरेका छन । दोलखाको बैतेश्वर गाउँपालिकाको मतदान केन्द्रको शुक्रबार स्थलगत निरीक्षण तथा अनुगमनका क्रममा मन्त्री अर्यालले यस्तो बतताएका हुन । गृहमन्त्री अर्यालले...

झापामा एमाले कार्यकर्ताबाट कुटिए पत्रकार

२०८२ फागुन १५ गते १३:०४

काठमाण्डू, १५ फागुन– झापाको कमल गाउँपालिकामा चुनावी रिपोर्टिङमा पुगेका पत्रकारमाथि एमालेका कार्यकर्ताले हातपात गरेका छन् । पूर्व प्रधानमन्त्री, एमाले अध्यक्ष एवं झापा– ५ का उम्मेदवार केपी शर्मा ओलीको घरदैलो रिपोर्टिङमा पुगेका पत्रकार अर्जुन आचार्यमाथि एमालेका कार्यकर्ताले हातपात गरेका हुन् । झापाको कमल गाउँपालिकास्थित जीवन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us