समाचार

जुसको बट्टामा भेटियो करिब ४ करोडको कोकिन

२०८१ साउन ३ गते १३:५०

काठमाण्डु, ३ साउन– प्रहरीले ठुलो परिणाममा लागु औषध कोकिनसहित दुई जना विदेशी नागरिक पक्राउ गरेको छ । कोकिनको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका विदेशी नागरिकलाई पक्राउ गर्न सफल भएको लागु औषध नियन्त्रण ब्युरोले जानकारी दिएको छ । पक्राउ पर्नेमा २३ वर्षीय भारतीय नागरिक फहिमुद्दिन नसिमुद्दिन...

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०८१ साउन ३ गते १३:१३

काठमाण्डु, ३ साउन– सुनसरीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिनगरा गाउँपालिका–१ बस्ने ५० वर्षीया दुखनी देवी दास रहेको प्रहरीले जानकारी दिएको छ । हरिनगरा गाउँपालिका–२ स्थित सडकमा भुटाहाबाट हरिनगरातर्फ जाँदै गरेको बीआर ३८ एक्स ८२४७ नम्बरको मोटरसाइकलको देवी दासको बुधबार...

बालुवाटरलाई पार्टीको मुख्यालय बनाउने ओलीको प्रयास !

२०८१ साउन ३ गते १२:५४

काठमाण्डु, ३ साउन– एमाले अध्यक्ष केपी शर्मा ओली अधिल्लो पटक प्रधानमन्त्री हुँदा प्रधानमन्त्रीको सरकरी निवास बालुवाटरबाट नै पार्टी र देश चलाउने गर्थे । एमाले अध्यक्ष ओली सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यलयमा बिरलै जाने प्रधानान्त्री हरुको सुचिमा पर्छन् । ओलीले यस अधि प्रधानमन्त्री...

एमालेको कार्यक्रम गर्ने थलो बन्यो बालुवाटार

२०८१ साउन ३ गते १२:५०

काठमाण्डु, ३ साउन– एमाले अध्यक्ष केपी शर्मा ओली अधिल्लो पटक प्रधानमन्त्री हुँदा प्रधानमन्त्रीको सरकरी निवास बालुवाटरबाट नै पार्टी र देश चलाउने गर्थे । एमाले अध्यक्ष ओली सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यलयमा बिरलै जाने प्रधानान्त्री हरुको सुचिमा पर्छन् । ओलीले यस अधि प्रधानमन्त्री...

कुकुरलाई कुटेको निहुँमा छोराले ढुंगाले हानेर गरे बुवाको हत्या

२०८१ साउन ३ गते ११:३७

काठमाण्डु, ३ साउन–पूर्वी नवलपरासीको कावासोती नगरपालिका–५ ठकुरी चोकमा १८ वर्षीय निराजन कुमालले ढुंगाले हानेर बुवाको हत्या गरेका छन । बुधवार बिहान १८ वर्षीय निराजनले ४३ वर्षीय बुवा प्रेमको हत्या गरेको प्रहरीले जानकारी दिएको छ । अनुसार घरमा पालेको कुकुरलाई कुटेर मारेको निहुँमा बाबु छोराको...

एसईईमा एनजी आएका ५ विद्यार्थीको पुनर्योगपछि ४ जीपीए

२०८१ साउन ३ गते ११:१८

काठमाण्डु, ३ साउन– राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को पुनर्योगको नतिजा सार्वजनिक गरेको छ । १९ हजार ६०० विद्यार्थीले पुनर्योगका लागि आवेदन दिएकामा चार हजार २८७ जना विद्यार्थीको नतिजामा सुधार भएको बोर्डले जानकारी दिएको छ । जसअनुसार एनजी (ननग्रेडेड) आएका पाँच जना विद्यार्थीको...

गएरातिको वर्षाले डुब्यो राष्ट्रिय सभा गृह

२०८१ साउन ३ गते ११:११

काठमाण्डु, ३ साउन– गएराति भएको अविरल बर्षाको कारण प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृह डुबानमा परेको छ । पानी जाने ठाउँ नहुँदा ठुलो पानी पर्नासाथ राष्ट्रिय सभागृह डुबानमा पर्ने गरेको छ । यस्तै यस स्थानमा रहेको काठमाण्डु महानगरपालिकाको कार्यालय पनि रहेको छ । अहिले २...

पूर्व प्रधानमन्त्री चन्दलाई भेट्न वीर अस्पताल पुगे अध्यक्ष लिङ्देन

२०८१ साउन २ गते १८:१४

काठमाण्डु, २ साउन– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले संस्थापक अध्यक्ष एवं पूर्व प्रधानमन्त्री आदरणीय लोकेन्द्रबहादुर चन्दलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । ‘अस्वस्थ भई काठमाण्डुको वीर अस्पतालमा भर्ना भएका चन्दलाई टाइफाइड र पिसाबमा इन्फेक्सन देखिएको छ’ प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले...

पूर्व प्रधानमन्त्री चन्द अस्पताल भर्ना

२०८१ साउन २ गते १८:०३

काठमाण्डु, २ साउन– स्वास्थ्यमा समस्या आएपछि पूर्व प्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लोकेन्द्रबहादुर चन्द उपचारका लागि अस्पताल भर्ना भएका छन् । स्वास्थ्य समस्या देखिएपछि उनलाई वीर अस्पताल भर्ना गरिएको पारिवारीक स्रोतले जानकारी दिएको छ । पिसाबमा सङ्क्रमण देखिएपछि परीक्षणका लागि अस्पताल पुगेका उनलाई...

नेपाल प्रतिभाहरूको देश हो: प्रधानमन्त्री ओली

२०८१ साउन २ गते १७:१०

काठमाण्डु, २ साउन– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रतिभाहरूको देश भएको दाबी गरेका छन । आज (बुधवार) छिन्नलता गीत पुरस्कार गुठीले आयोजना गरेको पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले वेदका ऋषाहरु समेत नेपाल भूमिमै...

रसुवा केन्द्रबिन्दु भएर भूकम्प

२०८१ साउन २ गते १७:०३

काठमाण्डु, २ साउन– आज बुधबार रसुवा केन्द्रबिन्दु भएर दिउँसो भूकम्प गएको छ । भूकम्पको केन्द्रबिन्दु रसुवाको मन्चेट नजिक रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । दिउँसो ३ बजेर २४ मिनेट जाँदा गएको उक्त भूकम्पको तीव्रता ३.९ म्याग्निच्युड रहेको भुकम्प मापन केन्द्रले जानकारी...

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

२०८१ साउन २ गते १६:५५

काठमाण्डु, २ साउन– बरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्ता पदमा नियुक्त गरेका छन । राष्ट्रपति रामचन्द्र पौडेलले बरिष्ठ अधिवक्ता बडाललाई आज बुधबार महान्यायाधिवक्ता पदमा नियुक्त गरेका हुन । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us