काठमाण्डु, २ साउन– रेल मार्गको सर्भे गर्न आएको टोली चढेको सवारी साधनमा चितवनका स्थानीयले आगजनी गरेका छन । रेल मार्गको सर्भे गर्न चितवन आएको टोलीको गाडीमा बुधबार स्थानीयहरूले आगजनी गरेका हुन । चितवनको भरतपुर महानगरपालिका–७ कृष्णपुर पुगेको टोली चढेको गाडी नियन्त्रणमा लिएर आगजनी गरेको...
काठमाण्डु, २ साउन– नवनियुक्त प्रधानमन्त्री केपी ओलीले उपमहासचिव विष्णु रिमाललाई यसपटक पनि प्रमुख राजनीतिक सल्लाहकारको जिम्मेवारी दिएका छन । ओलीले रिमाललाई नै उक्त जिम्मेवारी दिएको बालकोट उच्च श्रोतले जानकारी दिएको छ । रिमाल यसअघि पनि ओली प्रधानमन्त्री हुँदा उनको प्रमुख राजनीतिक सल्लाहकार थिए ।...
काठमाण्डु, २ साउन– प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले आइतबार प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारी गरेका छन । आइतबार प्रतिनिधिसभामा ओलीले विश्वासको मत लिने निर्णय भएको सत्तापक्षका मुख्य सचेतक महेश बर्तौलाले दिएको जानकारी दिएका छन । उनले भने, ‘संविधानतः प्रधानमन्त्री नियुक्ति भइसकेपछि ३०...
काठमाण्डु, २ साउन– सत्तारुढ दलको मुख्य सचेतकमा एमालेका सांसद महेश बर्तौला नियुक्त भएका छन । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बर्तौलालाई बुधवार मुख्य सचेतक पदमा मनोनयन गरेका हुन । नेकपा एमाले संसदीय दलको विधान २०७७ र सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक...
काठमाण्डु, २ साउन– लोक सेवा आयोगले सरकार कर्मचारी पदपूर्ति गर्न आर्थिक वर्ष २०८१र०८२ को आफ्नो वार्षिक कार्य तालिका सार्वजनिक गरेको छ । आयोगले बुधबार सूचना जारी गर्दै विभिन्न सेवा र समूहको पदपूर्तिका लागि सूचना निकालेर कार्य तालिका सार्वजनिक गरेको हो । जसमा निजामती कर्मचारीदेखि,...
काठमाण्डु, २ साउन– काँग्रेसका नेता डा. शशांक कोइरालाले आगामी दिनमा नेपालले महिला प्रधानमन्त्री पाउनेमा निश्चिन्त हुन आग्रह गरेका छन् । आज बुधबार काठमाण्डुको धापासीमा नेपाल महिला संघ केन्द्रीय कार्यालयका लागि नयाँ भवन निर्माणको शिलान्यास गर्दै कांग्रेस नेता कोइरालाले यस्तो बताएका हुन । नेपालमा महिला...
काठमाण्डु, २ साउन– प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी साउन ६ मा प्रतिनिधि सभालाई सम्बोधन गर्ने तयारी गरेका छन । ओलीले चौथो पटक प्रधानमन्त्री बनेपछि पहिलो संसद् सम्बोधन गर्न लागेका हुन् । अब साउन ६ गते बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीको...
काठमाण्डु, २ साउन– चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट त्रिशूलीमा खसेर बेपत्ता दुई वटा डिलक्स बस र यात्रु खोज्न हात्ती सहितको टिम परिचालन गरीएको छ । नारायणी नदी किनारमा हात्ती सहितको टिम परिचालन गरेर खोजी भइरहेको नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिएका...
काठमाण्डु, २ साउन– प्रवासी नेपाली मञ्च कतारको सातौँ राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्न एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल कतार प्रस्थान गरेका छन् । आगामी शुक्रबारदेखि हुने अधिवेशनलाई प्रमुख अतिथिका रूपमा पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको वरिष्ठ उपाध्यक्ष पोखरेलको सचिवालयले जानकारी दिएको छ । पोखरेल पाँच...
काठमाण्डु, २ साउन– एमाले विभाजनको समयमा १० भाइको नाममा चर्चामा रहेका एमाले सचिव योगेश भट्टराई एमाले विभाजन पछि एमाले भित्र कम अवसर पाउने नेतामा पर्छन । एमाले विभाजनको समयमा एमालेका वरिष्ठ नेता माधव नेपाल समुहमा रहेका भट्टराई एमाले विभाजन पछि भने एमालेमै बसे ।...
काठमाण्डु, २ साउन– एमाले विभाजनको समयमा १० भाइको नाममा चर्चामा रहेका एमाले सचिव योगेश भट्टराई एमाले विभाजन पछि एमाले भित्र कम अवसर पाउने नेतामा पर्छन । एमाले विभाजनको समयमा एमालेका वरिष्ठ नेता माधव नेपाल समुहमा रहेका भट्टराई एमाले विभाजन पछि भने एमालेमै बसे ।...
काठमाण्डु, २ साउन– एमाले विभाजनको समयमा चर्चामा रहेका रहेका १० भाई अहिले प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पेलानमा रहेका छन । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको आलोचना र विरोध गरेकै कारण उनीहरु अहिले अध्यक्ष ओलीको पोलानमा छन । कति सम्मभने...