काठमाण्डु, १ साउन– महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलले राजीनामा बुझाएका छन । प्रधानमन्त्रीमा एमाले अध्यक्ष एमाले अध्यक्ष केपी शर्मा ओली नियुक्त भएपछि उनले पदबाट राजीनामा दिएका हुन् । महान्यायाधिवक्ता प्रधानमन्त्रीको कानुनी सल्लाहकार पद हो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त भएपछि...
काठमाण्डु, १ साउन– पूर्व प्रधानमन्त्री माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा समाजवादी मोर्चाको बैठक सुरु भएको छ । बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादव, नेपाल कम्युनिष्ट पार्टीका महासचिव...
काठमाण्डु, १ साउन– पूर्व प्रधानमन्त्री माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा समाजवादी मोर्चाको बैठक सुरु भएको छ । बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादव, नेपाल कम्युनिष्ट पार्टीका महासचिव...
काठमाण्डु, १ साउन– राष्ट्रिय जनमोर्चाले कांग्रेस र एमालेको समीकरण प्रतिगमनको खतराको संङ्केत भएको बताएको छ । साथै सो पार्टीले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बनेको सरकार नेपालका लागि तत्कालीन र दीर्घकालीन दुवै दृष्टिले हानिकारक रहेको पनि दाबी गरेको छ । जनमोर्चाका .अध्यक्ष चित्रबहादुर...
काठमाण्डु, १ साउन– राष्ट्रिय महिला आयोगले एमाले अध्यक्ष केपी ओली नेतृत्वको मन्त्रिपरिषद् समानुपातिक समावेशिता नभएको भन्दै ध्यानाकर्षण भएको बताएको छ । २२ सदस्यीय मन्त्रिपरिषद्मा जम्मा ९ प्रतिशत मात्रै महिलामन्त्री नियुक्ति गरिएको भन्दै आयोगले मंगलबार जारी गरेको विज्ञप्तिमा असन्तुष्टि जनाइएको छ । अध्यक्ष कमला पराजुलीले...
काठमाण्डु, १ साउन– ताप्लेजुङमा एक जना मृत अवस्थामा फेला परेका छन । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–६ नाम्बुस्थित थाकचुङ बस्ने ४१ वर्षीय समिर नाल्बो मृत अवस्थामा फेला परेका हुन । नाल्बो सोही ठाउँस्थित फेन्सेलको जंगलमा मृतावस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । घटनाबारे आवाश्यक अनुसन्धान...
काठमाण्डु, १ साउन– काभ्रेको तेमाल गाउँपालिका–९ मा एक जना किशोरबाट महिला बलात्कृत भएकी छन् । बलात्कार आरोपमा रामेछापको सुनापति गाउँपालिका–५ घर भएका १८ वर्षीय पासाङ तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिएका छन । बलाकृत ६२ वर्षीया महिलालाई प्रहरीले...
काठमाण्डु, १ साउन– सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा आज बिहान खसेको पहिरोमा पुरिएर एकै परिवारका दुई जनाको मृत्यु भएको छ । उक्त पहिरोमा परी ५५ वर्षीया मोतिमाया राई र २५ वर्षीया समीक्षा राईको मृत्यु भएको सिलिचोङ गाउँपालिका अध्यक्ष भूपालराज मेहवाहाङले जानकारी दिएका छन । पहिरोसँगै...
काठमाण्डु, १ साउन– परराष्ट्रमन्त्री डा. आरजू राणा देउवा र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवलबिच भेटवार्ता भएको छ । मंगलबार सिंहदरवारस्थित परराष्ट्र मन्त्रालयमा राजदूत श्रीवास्तवले परराष्ट्रमन्त्री राणासँग भेट गरेको मन्त्रालयले स्रोतले जानकारी दिएको छ । भेटमा नेपाल–भारत सम्बन्धका विविध आयामबारे सहकार्यबारे छलफ भएको मन्त्रालयले...
काठमाण्डु, १ साउन– बाराको सिमरामा यात्रुबाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन । चितवनको नारायणगढबाट पर्साको वीरगञ्ज आउँदै गरेको ना-७ ख-६०७६ नम्बरको बस आज बिहान ११ बजेतिर बाराको जीतपुरसिमरा–२३ मा सडकमै पल्टिएको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिएका छन ।...
काठमाण्डु, १ साउन– प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले सबै क्षेत्रमा सकारात्मक परिणाम आउने गरी काम गर्ने दाबी गरेका छन । प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण, विकास, निर्माणको काम र जनतालाई राहत दिने कुरामा परिणाम आउने गरी सरकारले काम गर्ने पनि...
काठमाण्डु, १ साउन– ठमेल पर्यटन विकास परिषद्को अध्यक्ष पदमा ध्रुव अधिकारी विजयी भएका छन । परिषद्को २८ र २९ औँ वार्षिक साधारणसभा तथा निर्वाचनको आज बिहान सम्पन्न मतगणना अनुसार उनले अध्यक्षका अर्का प्रत्यासी भविश्वर शर्मालाई पराजित गरेका हुन । निर्वाचन अधिकृत उमादेवी प्रसाईँले तीन...