काठमाण्डु, १ साउन– सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ चालिसेबगर बस्ने ३० वर्षीय टिका बहादुर बुढाथोकीको हत्या गरेको अभियोगमा प्रहरीले २ जनालाई आइतबार राति पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय आशमान वाईबा र ३८ वर्षीय भुन्टे भन्ने ज्ञान बहादुर वाईबा रहेको प्रहरीले...
काठमाण्डु, १ साउन– उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता भएको छ । मन्त्री सिंहको कार्यकक्षमा भएको उक्त भेटमा उनीहरुबिच द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा छलफल भएको थियो । राजदूत श्रीवास्तवले मन्त्री सिंहलाई सफल कार्यकालको...
काठमाण्डु, १ साउन– प्रहरीले २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नासो गाउँपालिका–५ थोचे बस्ने बाग्लुङ निसिखोला गाउँपालिका–५ घर भएका ४० वर्षीय तेजेन्द्र बिक रहेको प्रहरीले जानकारी दिएको छ । बिकले ती महिलालाई आइतबार राति जबरजस्ती...
काठमाण्डु, १ साउन– झापामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका–५ का ४१ वर्षीय लक्ष्मीप्रसाद सुब्बा रहेको प्रहरीले जानकारी दिएको छ । झापाको कनकाई नगरपालिका–२ स्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको सुब्बाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका...
काठमाण्डु, १ साउन– नवनुयुक्त परराष्ट्रमन्त्री डा. आरजु राणालाई पाकिस्तानका विदेशमन्त्री इशाक दारले नेपालको परराष्ट्रमन्त्रीमा नियुक्त भएकामा हार्दिक बधाई ज्ञापन गर्दै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । समकक्षी डा राणालाई आज एक शुभकामना सन्देश पठाउँदै आपसी हित र चासोका मामिलामा निकटसम्पर्कमा रहेर उनीसँग...
काठमाण्डु, १ साउन– गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये १५ जनाको शव भेटिएको छ । भेटिएका शवमध्ये ८ जनाको परिचय खुलेको सशस्त्र प्रहरीले जानकारी दिएको छ । अन्य शव र बसको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले...
काठमाण्डु, १ साउन– आज मंगलबार समाजवादी मोर्चाको बैठक बस्दैछ । बैठक अपराह्न ४ बजे नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने स्रोतले जानकारी दिएको छ । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुने एक नेताले जानकारी दिएका छन । साथै समाजवादी मोर्चाको आगामी रणनीति र...
काठमाण्डु, १ साउन– मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत चितवनको भरतपुर–२९ सिमलतालमा पहिरोसँगै दुई बस त्रिशुलीमा खस्दा हराएका मध्ये थप एक यात्रुको शव फेला परेको छ । पूर्वी नवलपरासीको गैंडाकोटस्थित नारायणी नदी किनारमा मंगलबार एउटा शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गैंडाकोट नगरपालिक–७ गैरीमा...
काठमाण्डु, १ साउन– काठमाण्डु महानगरपालिकाले श्रम बैंकमार्फत् ९ सय ११ जनालाई रोजगारी दिएको जनाएको छ । मेयर बालेन्द्र साह (बालेन) ले सामाजिक सञ्जाल एक्समार्फत ३ सय २९ जनालाई निजी र ५ सय ८३ जनालाई सरकारी क्षेत्रमा रोजगारी प्रदान गरेको जानकारी दिएका छन् । ‘महानगरले...
काठमाण्डु, १ साउन– नेपालका लागि चिनियाँ राजदूत छन् सङले प्रधानमन्त्री केपी ओलीसँग भेटेका छन् । राजदूत छङले सोमबार ओलीलाई शिष्टाचार भेटघाट गरेका हुन् । शिष्टाचार भेटका क्रममा राजदूत छनले प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री नियुक्त भएकामा बधाई तथा कार्यकाल सफलताको शुभकामना दिए । भेटमा दुई देशबीचको...
काठमाण्डु, १ साउन– रूकुमपश्चिमको आठबिसकोट नगरपालिका–१२ बगरमा बाढीले घर भत्किँदा तीन बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८ वर्षीया हितमाया पुन, ५ वर्षीया धनिषा पुन, ४ र वर्षीया मनिषा सार्की छन् । आठबिसकोटका मेयर रवि केसीले बाढीमा ४० वर्षीय डिल्ली बुढाथोकी बेपत्ता भएको...
काठमाण्डु, ३१ असार– केपी ओली नेतृत्वमा नवगठित सरकारको पहिलो मन्त्रिपरिषद बैठकले बाढी, पहिरो जस्ता विपदमा बेपत्ता भएका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसको मन्त्रिपरिषद बैठकले सो निर्णय गेको हो । सञ्चार तथा सूचना प्रविधि...